सेवा

  २०७८ साउन ४ गते १८:००     विकासन्युज

काठमाडौं । सानिमा बैंकले ललितपुरको भैंसेपाटीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको उद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले आज...

  २०७८ साउन ४ गते १७:४८     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौंको महाराजगञ्जमा रहेको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्डको स्थापना गर्ने भएको छ । बैंकले हालको कारोना भाइरसको महामारीलाई मध्यनजर गर्दै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त अस्पतालमा...

  २०७८ साउन ४ गते १६:५३     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप २ हजार ४४५ जनामा स‌क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप २ हजार ४४५ जनामा संक्रमण पुष्टि भएको हो । आज ७ हजमर ८३३ जनाको...

  २०७८ साउन ४ गते १५:५७     विकासन्युज

काठमाडौं । महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलार्ई आग्रह गरेको छ । महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन निमावाली २०७४ को नियम...

  २०७८ साउन ४ गते १४:४७     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि शुरु गरेको ‘जोन्सन एण्ड जोन्सन’ खोपका लागि २८ अस्पतालमा केन्द्र तोकेको छ । आज (साउन ४ गते) देखि यही साउन ६ गतेसम्म ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति,...

  २०७८ साउन ४ गते १४:२२     विकासन्युज

फाइल फाेटाे काठमाडौं । सरकारले काठमाडौं–नयाँदिल्ली रुटमा उडान संख्या विस्तार गरेको छ । यसअघि दैनिक २ उडान हुँदै आएको नयाँदिल्लीमा सरकारले उडान थप गर्दै सातामा ६ उडान बनाएको हो । सोमबारदेखि उक्त गन्तव्यमा बिहीबारबाहेक दैनिक...

  २०७८ साउन ४ गते १३:३७     विकासन्युज

झापा । मेची अस्पताल भद्रपुरका डा केवल कपुरीमाथि बिरामीका कुरुवाले कुटपिट गरेका छन् । उनलाई हल्दिबारी गाउँपालिकाका ४० वर्षीय पुष्पराज निरौलाले आइतबार राति आकस्मिक उपचार कक्षमा कुटपिट गरेका हुन् । श्रीमती बिरामी भएपछि उपचारका...

  २०७८ साउन ४ गते १३:२७     राजकुमार पराजुली

काभ्रेपलाञ्चोक । पाँचखालमा निर्माण हुने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)नै अन्तर्राष्ट्रिय बिडिङ् ( ‘ग्लोबल बोलपत्र) मार्फत हुने भएको छ । यसका लागि प्रक्रिया थालिएको विश्वविद्यालय पूर्वाधार निर्माण समितिले जनाएको...

  २०७८ साउन ४ गते १२:४१     विकासन्युज

काठमाडौं । आपूर्ति र वितरण प्रणालीलाई सुधार गर्न नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) सिस्टम लागू गरेको छ । करिब एक वर्षको तयारीपछि आईतबारबाट उक्त प्रणाली लागु भएकाे हाे । अब निगमका सम्पूर्ण कार्यहरु...

  २०७८ साउन ४ गते ९:२८     विकासन्युज

काठमाडौं । काठमाडौं र ललितपुर जिल्लामा आजबाट जोन्सन एण्ड जोन्सनको खोप लगाउन सुरु गरिएको छ । दुवै जिल्लाले ५० देखि ५४ वर्षको उमेर समूहलाई जोन्सन एण्ड जोन्सनको ज्यान्सेनको खोप लगाउन सुरु गरेको हो । काठमाडौं महानगरका...

  २०७८ साउन ३ गते १९:४२     विकासन्युज

काठमाडौं । भारत सरकारले नेपाल सरकारलाई कोभिड-१९ उपचारमा आवश्यक पर्ने सघन उपचार कक्षका निम्ति आज १५० श्यया हस्तान्तरण गरेको छ । कनून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले...

  २०७८ साउन ३ गते १७:४६     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप एक हजार ६६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आईतबार उक्त संख्यामा कोरोना संक्रमणमुक्त भएका हुन । यस्तैगरी, पछिल्लो २४ घण्टामा थप १८०१...

  २०७८ साउन ३ गते १६:०८     विकासन्युज

काठमाडौं । ललितपुर जिल्लामा साउन ४ र ५ गते जाेन्सन एण्ड जाेन्सनकाे खाेप लगाइने भएकाे छ । ललितपुर महानगरका जनस्वास्थ्य प्रमुख खगेश्वार गलालले ललितपुर जिल्लामा ५० देखि ५५ वर्षकालाई जाेन्सन एण्ड जाेन्सनकाे ज्यान्सेन खाेप लगाइने...

  २०७८ साउन ३ गते १४:१५     विकासन्युज

काठमाडौं । काठमाडौं जिल्लामा भोलिदेखि ५० देखि ५५ वर्षकालाई खोप लगाइने भएको छ । काठमाडौं महानगरका जनस्वास्थ्य प्रमुख बद्री बहादुर खड्काले भोलिदेखि ५० देखि ५५ वर्षकालाई जाेन्सन एण्ड जाेन्सन कम्पनीकाे जेन्सन खाेप लगाउने तालिका रहेकाे जानकारी दिएका...

  २०७८ साउन ३ गते १२:३४     विकासन्युज

दाङ । दाङमा ५५ वर्षमाथिका उमेर समूहलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदैछ । जिल्लाका १० स्थानीय तहका १०० बढी खोप केन्द्रबाट ती उमेर समूहका ३५ हजार बढीलाई आजदेखि खोप लगाउन लागिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले...

  २०७८ साउन ३ गते ११:०१     विकासन्युज

चितवन । नियमित सरसफाइ र परीक्षण गर्न सके दाँतको समस्याको रोकथाम गर्न सकिने चिकित्सकले बताएका छन् । अन्तिम समयमा उपचार गर्नुपर्दा अत्यधिक महङ्गो हुने उनीहरुको भनाइ छ । विश्वका कतिपय मुलुकमा रहेका नेपाली आफ्नो...

  २०७८ साउन ३ गते १०:४२     विकासन्युज

काठमाडौं । गत चैतमा ५ अर्ब रुपैयाँभन्दा बढी बक्यौता भएको भन्दै सम्पत्ति रोक्का गर्न सिफारिस गरिएको स्मार्ट टेलिकमलाई सरकारबाटै सहयोग भएको पाईएको छ । पटक/पटक बक्यौता रकम भुक्तानी गर्न म्याद थप गरेको केपी शर्मा ओली नेतृत्वको...

  २०७८ साउन २ गते १५:२७     विकासन्युज

काठमाडाैं । पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दर बढेर २० प्रतिशत पुगेको छ । एक हप्ताअघिसम्म सङ्क्रमण दर नौ प्रतिशतमा झरेको थियो । अहिले ११ प्रतिशतले बढेको कामपाले जनाएको छ । जेठको...

  २०७८ साउन २ गते १५:१५     विकासन्युज

काठमाडाैं । वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको ‘वैदेशिक रोजगार’ मोबाइल एप आइओएसमा पनि उपलब्ध भएको छ । साझा सबाल मिडियाले सञ्चालन गरेको एप यसअघि एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध थियो । वैदेशिक रोजगारीमा जान...

  २०७८ साउन २ गते १४:१४     विकासन्युज

वाग्मती । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोनाको तेस्रो भेरियन्टमा बालबालिका अत्यधिक प्रभावित हुने भएकाले प्रदेश मातहतका अस्पताललाई २० प्रतिशत श्यया छुट्याउन निर्देशन गरेको छ । सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोनाविरुद्धको खोप व्यवस्थापनदेखि...