सेवा

  २०७८ साउन ३ गते १७:४६     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप एक हजार ६६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आईतबार उक्त संख्यामा कोरोना संक्रमणमुक्त भएका हुन । यस्तैगरी, पछिल्लो २४ घण्टामा थप १८०१...

  २०७८ साउन ३ गते १६:०८     विकासन्युज

काठमाडौं । ललितपुर जिल्लामा साउन ४ र ५ गते जाेन्सन एण्ड जाेन्सनकाे खाेप लगाइने भएकाे छ । ललितपुर महानगरका जनस्वास्थ्य प्रमुख खगेश्वार गलालले ललितपुर जिल्लामा ५० देखि ५५ वर्षकालाई जाेन्सन एण्ड जाेन्सनकाे ज्यान्सेन खाेप लगाइने...

  २०७८ साउन ३ गते १४:१५     विकासन्युज

काठमाडौं । काठमाडौं जिल्लामा भोलिदेखि ५० देखि ५५ वर्षकालाई खोप लगाइने भएको छ । काठमाडौं महानगरका जनस्वास्थ्य प्रमुख बद्री बहादुर खड्काले भोलिदेखि ५० देखि ५५ वर्षकालाई जाेन्सन एण्ड जाेन्सन कम्पनीकाे जेन्सन खाेप लगाउने तालिका रहेकाे जानकारी दिएका...

  २०७८ साउन ३ गते १२:३४     विकासन्युज

दाङ । दाङमा ५५ वर्षमाथिका उमेर समूहलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदैछ । जिल्लाका १० स्थानीय तहका १०० बढी खोप केन्द्रबाट ती उमेर समूहका ३५ हजार बढीलाई आजदेखि खोप लगाउन लागिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले...

  २०७८ साउन ३ गते ११:०१     विकासन्युज

चितवन । नियमित सरसफाइ र परीक्षण गर्न सके दाँतको समस्याको रोकथाम गर्न सकिने चिकित्सकले बताएका छन् । अन्तिम समयमा उपचार गर्नुपर्दा अत्यधिक महङ्गो हुने उनीहरुको भनाइ छ । विश्वका कतिपय मुलुकमा रहेका नेपाली आफ्नो...

  २०७८ साउन ३ गते १०:४२     विकासन्युज

काठमाडौं । गत चैतमा ५ अर्ब रुपैयाँभन्दा बढी बक्यौता भएको भन्दै सम्पत्ति रोक्का गर्न सिफारिस गरिएको स्मार्ट टेलिकमलाई सरकारबाटै सहयोग भएको पाईएको छ । पटक/पटक बक्यौता रकम भुक्तानी गर्न म्याद थप गरेको केपी शर्मा ओली नेतृत्वको...

  २०७८ साउन २ गते १५:२७     विकासन्युज

काठमाडाैं । पछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दर बढेर २० प्रतिशत पुगेको छ । एक हप्ताअघिसम्म सङ्क्रमण दर नौ प्रतिशतमा झरेको थियो । अहिले ११ प्रतिशतले बढेको कामपाले जनाएको छ । जेठको...

  २०७८ साउन २ गते १५:१५     विकासन्युज

काठमाडाैं । वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको ‘वैदेशिक रोजगार’ मोबाइल एप आइओएसमा पनि उपलब्ध भएको छ । साझा सबाल मिडियाले सञ्चालन गरेको एप यसअघि एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध थियो । वैदेशिक रोजगारीमा जान...

  २०७८ साउन २ गते १४:१४     विकासन्युज

वाग्मती । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोनाको तेस्रो भेरियन्टमा बालबालिका अत्यधिक प्रभावित हुने भएकाले प्रदेश मातहतका अस्पताललाई २० प्रतिशत श्यया छुट्याउन निर्देशन गरेको छ । सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोनाविरुद्धको खोप व्यवस्थापनदेखि...

  २०७८ साउन २ गते १३:५७     विकासन्युज

काठमाडाैं । सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ । चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट नियमित चार उडानमार्फत यही साउन १५...

  २०७८ साउन २ गते १०:३३     विकासन्युज

काठमाडौं । आजदेखि ललितपुर महानगरपालिकामा ५५ वर्षदेखि माथिका उमेरलाई खोप लगाउन शुरु गरिएको छ । महानगरका जनस्वास्थ्य प्रमुख खगराज गलालले साउन २ र ३ गते ललितपुर जिल्लामा ५५ वर्षदेखि माथिकालाई खोप लगाउने जानकारी दिएका...

  २०७८ साउन १ गते १८:२३     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेज सहितको अफरलाई परिमार्जन गरी समर अफर अन्तर्गत थप सुविधा दिने भएको छ । कम्पनीले पहिलेदेखि उपलब्ध गराइरहेको अधिकांश प्याकेजलाई निरन्तरता दिएको छ । नयाँ सुविधा...

  २०७८ साउन १ गते १६:३९     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७७५ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शुक्रबार उक्त संख्यामा संक्रमणमुक्त भएका हुन । यस्तै पछिल्लो २४ घण्टामा थप...

  २०७८ साउन १ गते १६:११     विकासन्युज

काठमाडौं । चीन सरकारले नेपाल सरकारलाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा अनुदान स्वरुप उक्त खोप सहयोग गर्ने जनाएकी हुन...

  २०७८ साउन १ गते १६:०१     विकासन्युज

काठमाडौं । काठमाडौंमा चार दिनदेखि जारी कोरोनाविरुद्धको खोप अभियान कार्यक्रम स्थगित गरिएको छ । मौज्दातमा रहेको चिनियाँ खोप सकिएपछि खोप कार्यक्रम स्थगित गरिएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर...

  २०७८ साउन १ गते १२:०३     विकासन्युज

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका लागि यही साउन ६ गते जहाज चीनतर्फ जाने भएको छ । चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधबार मात्र नेपाल वायुसेवा निगमको...

  २०७८ साउन १ गते ११:५४     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले आफ्नो सर्भरमा कुनै पनि ह्याक नभएको जनाएको छ । केही दिनयता ह्याकर समूहद्वारा टेलिकमको सर्भरमा आक्रमण गरिएको जस्ता खबर सार्वजनिक भएपछि कम्पनीले शङ्कास्पद डिभाइस बन्द गरेर छानबिन सम्पन्न गरेको थियो...

  २०७८ साउन १ गते ११:५१     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ । लामो समयदेखिको तयारी अन्तरगत आजदेखि अबैध फोन नियन्त्रण गर्न ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) जडान गरेको हो । प्राधिकरणले मोवाइल...

  २०७८ साउन १ गते १०:४२     विकासन्युज

फाइल फाेटाे पर्वत । पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिका कोरोना सङ्क्रमित भएका हुन् । जिल्लाभर बालबालिका सङ्क्रमित कम मात्रामा भइरहेको अवस्थामा पछिल्लो एक...

  २०७८ असार ३१ गते १७:३६     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप दुई हजार ६७६ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार २५६ जनाको पिसिआर तथा चार हजार ५१२ जनाको एन्टिजेन...