सेवा

  २०७८ साउन ९ गते ११:१२     विकासन्युज

काठमाडाैं । छिमेकी भारतका विभिन्न उत्कृष्ट विश्वविद्यालय, कलेज र शैक्षिक संस्थामा उच्च शिक्षा हासिल गर्न जाने नेपाली विद्यार्थीले पाउने छात्रवृत्तिका लागि कृष्णा फाउण्डेशनले शैक्षिक परामर्श गर्न थालेको छ । काठमाडौंस्थित भारतीय दूतावासले प्रदान गर्ने...

  २०७८ साउन ८ गते १८:२६     विकासन्युज

काठमाडौं । ग्लोबल कलेज इन्टरनेशनलले विद्यार्थीलाई इन्टर्न लगायत व्यक्तित्व विकासका तालिम दिन करियर प्लेसमेन्ट प्रोग्रामको उद्घाटन गरेको छ । व्यवस्थापन संकायमा छुट्टै पहिचान बनाएको कलेजले विभिन्नि प्रकारका व्यवस्थापकीय तथा प्रशासनिक सेवा गर्ने निश्चितता प्रदान...

  २०७८ साउन ८ गते १८:०१     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष २०७७/०७८ मा ३७ अर्ब बढीको मोबाइल फोन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको तथ्यांक अनुसार एक वर्षको अवधिमा ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार...

  २०७८ साउन ८ गते १६:५६     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नेपालीलाई कोरोना खोपको व्यवस्था गर्ने आफ्नो प्राथमिकता पूरा गरी छाडने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले ऋण लिएर भएपनि जतिसुकै महंगो परेपनि कोरोना खोप...

  २०७८ साउन ८ गते १५:५०     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ६७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार उक्त संख्यामा संक्रमणमुक्त भएका हुन । यससगैँ हालसम्म ६ लाख ३९ हजार...

  २०७८ साउन ८ गते १४:४८     विकासन्युज

काठमाडौं । निजी क्षेत्रकोे लगानीमा सञ्चालित बुद्ध एयरले आगामी साउन १७ गतेबाट पोखरा–नेपालगन्ज उडान शुरु गर्ने भएको छ । बुद्धले यसअघि नै उक्त गन्तव्यमा उडान विस्तारको तयारी गरेतापनि कोरोना महामारीका कारण उडान शुरु हुन सकेको...

  २०७८ साउन ८ गते १४:३५     विकासन्युज

काठमाडौं । नेपाल मेडिलक काउन्सिलले मुटु रोग विशेषज्ञ डा. ऋषि खत्रीलाई एक वर्षसम्म मुटु रोगको उपचार गर्न रोक लगाइएको छ । बिरामीको उपचारमा लापरबाही गरेको आरोपमा खत्रीलाई मुटु रोगको उपचारबाट बञ्चित गराएको हो । उनलाई...

  २०७८ साउन ८ गते १३:१०     विकासन्युज

काठमाडौं । प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजमा नयाँ संचालक समिति चयन भएको छ । नर्भिक पब्लिक लिमीटेडमा रुपान्तरण भएपछिको यो पहिलो संचालक समिति हो । यही...

  २०७८ साउन ८ गते १२:४७     विकासन्युज

काठमाडौं । खोप कार्ड लिन टेकु अस्पताल (शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल) मा सर्वसाधारणको भिड बढेपछि सरकारले ४ अस्पतालबाट खोप कार्ड लिन पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेकु अस्पताल,...

  २०७८ साउन ८ गते ११:२१     विकासन्युज

काठमाडौं । विदेशस्थित रेमिटान्स कम्पनी जीसीसी एक्स्चेञ्ज र जिएमई रेमिटबीच विप्रेषण सम्झौता भई कारोबार सुरु भएको छ । उक्त सम्झौतामा जिएमइ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र जीसीसी एक्स्चेञ्जको...

  २०७८ साउन ८ गते १०:३३     विकासन्युज

काठमाडौं । बागमती प्रदेशमा दर्ता भएका सवारी साधनको कर/राजश्व भुक्तानी तथा नवीकरण अब विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । बागमती प्रदेश सरकारले लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी...

  २०७८ साउन ८ गते ९:५८     विकासन्युज

काठमाडौं । निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै सङ्क्रमणको...

  २०७८ साउन ७ गते १८:५८     विकासन्युज

काठमाडाैं । अब आईएसएमटी कलेजमा पनि बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू सञ्चालन हुने भएका छन् । विगत १० वर्षदेखि बेलायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको याे कलेजले अब सन्डरल्यान्ड विश्वविद्यालयको सम्बन्धनमा शैक्षिक कार्यक्रमहरू पनि...

  २०७८ साउन ७ गते १७:३४     विकासन्युज

काठमाडौं । ह्याकरको एक समुहले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख देवकुमार ढकाल र सहप्रवक्ता नारायण प्रसाद पोखरेललाई म्यासेज गरी नेपाल राष्ट्र बैंकसहित १५ वटा वाणिज्य बैंकको सिस्टम ह्याक गरेको...

  २०७८ साउन ७ गते १६:५४     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप एक हजार २८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उक्त संख्यामा कोरोना संक्रमणमुक्त भएका हुन । यस्तैगरी, पछिल्लो २४ घण्टामा थप २...

  २०७८ साउन ७ गते १६:४७     विकासन्युज

काठमाडाैं । एशियाली विकास बैंकले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि १९ अर्ब ८० करोड ऋण प्रदान गर्ने भएको छ । बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद...

  २०७८ साउन ७ गते १५:२९     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरि कोरोना भाइरसको संक्रमण बढेको बताएकाे छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएपछि एक हप्तायता कोरोना संक्रमण दर फेरि बढेको बताएको हो । मन्त्रालयले...

  २०७८ साउन ७ गते १५:११     विकासन्युज

हेटौँडा । मनहरि गाउँपालिका–४ स्थित पशुपतिनाथ माविका शिक्षक एक सातादेखि विद्यार्थीको खोजी गर्दै घरघरमा पुगेका छन् । वनकरिया समुदायका बालबालिका अध्ययन गर्ने नेपालकै एक मात्र सो विद्यालयमा साउनको पहिलो साता सकिँदा पनि विद्यार्थी सम्पर्कमा...

  २०७८ साउन ७ गते १३:१२     विकासन्युज

चितवन । चितवन मेडिकल कलेजले पुनः मुटुको शल्यक्रिया शुरु गरेको छ । विगत केही वर्षअघि मुटुको शल्यक्रिया शुरु गरेको कलेजले केही समय बन्द गरेको थियो । सेवा शुरु गरेसँगै कलेजले एउटा शल्यक्रियासमेत गरेको छ...

  २०७८ साउन ७ गते १२:२८     विकासन्युज

काठमाडौं । भक्तपुर नगरपालिकामा आज र भोलि (साउन ७ र ८) पनि जोन्सन एण्ड जोन्सनकाे खाेप लगाइने भएको छ । नगरपालिकाका जनस्वास्थ्य प्रमुख रत्न सुन्दर लासिवाले ५० देखि ५४ वर्षको लागि जोन्सन एण्ड जोन्सनको...