सेवा

  २०७८ साउन २० गते १३:३०     विकासन्युज

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तरगत आउने शनिबार(साउन २३ गते) वरिष्ठ यूरो सर्जनद्वय डा. भरतबहादुर भण्डारी र डा. सुनिल श्रेष्ठले सेवा दिने भएका छन् । प्रोस्टेट ठूलो भएका, मृगौला, मूत्रथैली तथा...

  २०७८ साउन २० गते १२:२९     विकासन्युज

काठमाडौं । सस्तो मूल्यमा १२० एमबीपीएसको इन्टरनेट उपलब्ध गराउने घोषणासहित बजार प्रवेश गरेको सिजी नेटले काठमाडौंका थप ६ ठाउँमा आफ्नो इन्टरनेट उपलब्ध गराउने भएको छ । कम्पनीले साउन २३ मा सतुङ्गल, साउन २६ मा...

  २०७८ साउन २० गते १२:००     विकासन्युज

काठमाडौं । दोस्रो लहरको कोरोना भाइरस संक्रमणका कारण रोकिएका अन्तर्राष्ट्रिय उडान पुरानै रुपमा फर्कन थालेका छन् । सिमित देशले नेपालमा उडान सुचारु गरेसगैँ न्यून भएका अन्तर्राष्ट्रिय उडान विस्तारै सुचारु हुन थालेका हुन । गत...

  २०७८ साउन २० गते ११:५७     विकासन्युज

झापा । विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु सङ्क्रमितले भरिभराउ भएका छन् । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७५ शय्याको कोभिड उपचार केन्द्र रहेकामा ६० जना सङ्क्रमितको उपचार भइरहेको...

  २०७८ साउन २० गते ११:५०     विकासन्युज

काठमाडौं । अब सबै अस्पतालबाट खोप प्रमाणीकरण गर्न पाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार भदौ १ गतेबाट ५० शैयामाथिको सबै सरकारी अस्पतालबाट खोप प्रमाणीकरण गर्न पाउने भएको हो । मन्त्रालयले यसको...

  २०७८ साउन २० गते ११:०६     विकासन्युज

काठमाडौं । सरकारले क्युआर कोडसहितको खोप लगाएको विद्युतीय प्रमाण पत्र दिन सुरु गरेको छ । सरकारले किर्तिपुर नगरपालिकास्थित राष्ट्रिय आयुरवेद अनुसन्धान तथा तालिम केन्द्रबाट आजदेखि क्युआर कोडसहितको खोप लगाएको विद्युतीय प्रमाण पत्र दिन सुरु गरेको हो ।...

  २०७८ साउन २० गते १०:४६     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले (क्यान) अगष्ट महिनाका लागि सातामा कुल ६७ उडान गर्ने गरी अन्तर्राष्ट्रिय हवाई उडान तालिका सार्वजनिक गरेको छ । दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै उडान खुला भएका देशका लागि...

  २०७८ साउन २० गते १०:२८     विकासन्युज

काठमाडौं । देशभर साउन २२ गते देखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार साउन २२ गतेदेखि देशभर भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको हाे । मन्त्रालयले एक विज्ञप्ती जारी...

  २०७८ साउन १९ गते १९:२६     विकासन्युज

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतका केन्द्रीय क्याम्पसमा प्राध्यापक तथा विद्यार्थी सङ्गठनको जारी आन्दोलनका कारण परीक्षा अनिश्चित बनेको छ । विवाद समाधान नहुँदा एक साताका लागि साउन ११ गते स्थगित गरिएका परीक्षाका कार्यक्रम पुनः एक साता...

  २०७८ साउन १९ गते १८:४५     विकासन्युज

काठमाडाैं । अब नेपालमा पिन काेराेना विरुद्दकाे खाेप उत्पादन गर्न पाइने भएकाे छ । सरकारले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले...

  २०७८ साउन १९ गते १८:३९     विकासन्युज

काठमाडाैं । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेकाे हाे । काठमाडौं महानगरपालिका वडा नम्बर १० का रेग्मीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय...

  २०७८ साउन १९ गते १८:०९     विकासन्युज

काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको खोपको सहज उपलब्धता गराउँदै व्यवस्थित रुपले लगाउने भनिरहे पनि संघीय राजधानीमै खोप लगाउनेहरुको भीड घटेको छैन । राजधानी काठमाडौंमा कोभिड-१९ विरुद्धको खोप लगाउने खोप केन्द्रहरुमा खोप लगाउनेहरुको भीड बढिरहेको...

  २०७८ साउन १९ गते १७:४८     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ३ हजार ३८३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार कुल १६ हजार ७१८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका...

  २०७८ साउन १९ गते १७:०९     शरद शर्मा

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता दिनहुँ जसो बिरामी बढेका हुन् ।...

  २०७८ साउन १९ गते १६:४५     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकलाई अर्थोप्लास्ट रिह्याबमा २५ प्रतिशतसम्मको छुटबैंकका ग्राहकलाई ललितपुरको अर्थोप्लास्ट रिह्याब सेन्टरमा २५ प्रतिशतसम्मको छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई विभिन्न सेवामा सो मात्राको छुट प्रदान गर्ने सम्बन्धि दुई संस्थाबीच...

  २०७८ साउन १९ गते १५:४२     विकासन्युज

फाइल फाेटाे काठमाडौं । सुनसरीका उद्योगीहरुले तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग माग गरेका छन । उद्योगधन्दा संचालनका लागि आवश्यक वातावरण बनाउन पनि सरकारले तत्काल आफूहरुको उद्योगमा काम गर्ने श्रमिकहरुका लागि पहिलो प्राथमिकतामा राखेर...

  २०७८ साउन १९ गते १५:२२     नारायण अधिकारी

चितवन । कोभिड– १९ का सङ्क्रमित बढेसँगै जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । निषेधाज्ञासँगै न्यून हुँदै आएको दोस्रो लहरको सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै बढेको हो । यहाँको भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल...

  २०७८ साउन १९ गते १२:४१     विकासन्युज

काठमाडौं । नागरिक उडड्यन प्राधिकरण विभाजन हुने भएकाे छ । हवाई सेवाको नियमन र विमानस्थल सेवा सञ्चालन बेग्लाबेग्लै संरचनाबाट गर्न राष्ट्रिय सभामा पुगेको विधेयक सर्वसम्मतिले पारित भएसँगै  प्राधिकरण विभाजन हुने प्रक्रिया अगाडि बढेकाे हाे...

  २०७८ साउन १९ गते १२:१२     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्राडा. जागेश्वर गाैतमकाे सरुवा राेकेका छन् । दुई महिनादेखि उक्त अस्पतालमा प्रमुख कार्यकारी अधिकारीकाे जिम्मा सम्हालिरहेका गाैतमलाई अचानक साेमबार राज्यमन्त्री उमेश श्रेष्ठले पुन: प्रसूति तथा स्त्रीरोग...

  २०७८ साउन १९ गते ११:५७     प्रकाश अधिकारी

सुर्खेत । आर्थिक वर्ष २०७३/७४ यताका हरेक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा सङ्घीय सरकारले नछुटाएको कार्यक्रम हो, ‘एक प्रदेश एक सरकारी मेडिकल कलेज अवधारणाअन्तर्गत सुर्खेतमा मेडिकल कलेज स्थापना ।’ बर्सेनि बजेटमा समावेश गरिए...