सेवा

  २०७८ साउन १८ गते १७:११     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा थप तीन हजार एक सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १३ हजार ८ सय ११ जनामा कोरोना परीक्षण गर्दा उक्त...

  २०७८ साउन १८ गते १६:४५     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले निरन्तर रुपमा सञ्चालन भइरहेका र समय तोकिएका परीक्षाहरु नरोकिने बताएको छ  । कोरोना भाइरसको संक्रमण बढेको भन्दै सरकारले फेरि निषेधाज्ञा गर्ने र परीक्षाहरु पनि रोकिने प्रचार भइरहेको बेला त्रिभुवन...

  २०७८ साउन १८ गते १६:१६     विकासन्युज

काठमाडौं । संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए)ले नेपाल सरकारलाई ८०० थान अक्सिजन सिलिन्डर लिएका छन् । नेपालस्थित यूएनएफपिए उपप्रतिनिधि डा हसिना बेगमले आज (साउन १८ गते) १ करोड १९ लाख रुपैयाँ (१ लाख...

  २०७८ साउन १८ गते १६:१०     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट डा. जागेश्वर गौतमलाई फिर्ता बोलाएको छ । सोमबार राज्यमन्त्रीस्तरीय बैठकले डा. गौतमलाई फिर्ता बोलाउने निर्णय गरेको हो । पछिल्लो...

  २०७८ साउन १८ गते १५:०२     विकासन्युज

फाइल फाेटाे काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडको तेस्रो लहरको जोखिम बढ्ने संकेत गर्दै सबै परीक्षा रोक्ने तयारी गरेको छ । मन्त्रालयले कक्षा १२ सहित विभिन्न विश्वविद्यालयले सञ्चालन गर्ने वार्षिक परीक्षा रोक्न शिक्षा, विज्ञान...

  २०७८ साउन १८ गते १३:१३     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले साढे एक करोड मात्रा खोप खरिद गर्न सम्झौता गरेको बताएका छन् । उनले सोमबार ट्वीट गर्दै आफुले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि १ करोड ५० लाख...

  २०७८ साउन १८ गते १२:३४     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा नलिने घोषणा गरेका छन् । सोमबार एक सय दिने कार्ययोजना सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठले आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका...

  २०७८ साउन १८ गते ११:३०     विकासन्युज

काठमाडौं । बसन्त यामको हिमाल आरोहण अन्तरगत ४४ देशका ४ सय ५९ जना आरोहीले सगरमाथा आरोहण गरेका छन् । पर्यटन विभागले सार्वजनिक गरेको आरोहण तथ्यांक अनुसार उक्त संख्यामा विदेशी तथा स्वदेशी आरोही तथा सहयोगी...

  २०७८ साउन १८ गते १०:४५     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले क्युआर कोडसहितको खोप प्रमाणीकरण कार्ड वितरण गर्न निर्देशन दिएका छन् । देउवाले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा क्युआर कोडसहितको खोप प्रमाणीकरण कार्ड लागु गर्न निर्देशन दिएका हुन्...

  २०७८ साउन १७ गते १७:००     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६३६ परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । मन्त्रालयका अुनसार ८...

  २०७८ साउन १७ गते १५:४३     विकासन्युज

काठमाडाैं । सरकारले ‘ह्यूमन मिल्क बैंक’ स्थापना गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आईतबार पत्रकार सम्मेलन गरी थापाथलीस्थित परोपकार प्रसुती गृह तथा स्त्रीरोग अस्पतालमा सो बैंक स्थापना गर्ने तयारी गरिएको जानकारी...

  २०७८ साउन १७ गते १५:३२     केदार मगर

खोटाङ । आकस्मिक अवस्थामा बिरामीलाई थप उपचारका लागि अन्यत्र पठाउन हेलिकप्टर नै चार्टर गर्नुपर्ने भएपछि खोटाङवासीलाई कम्तिमा दुई लाख सिरानीमै राखेर सुत्नुपर्ने बाध्यता भएको छ । स्वास्थ्यमा जटिल किसिमका समस्या देखिएपछि थप उपचारका लागि...

  २०७८ साउन १७ गते १३:०६     विकासन्युज

काठमाडाैं । बूढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोना विरुद्धको खोप लगाएका छन् । नगरपालिकाको पहलमा सो खोप ल्याइएको थियो । खोप शुरु भएदेखि हालसम्म विभिन्न उमेर समूहका ५१ हजार ५८२ जनाले खोप लगाइसकेका नगरपालिकाको स्वास्थ्य...

  २०७८ साउन १७ गते १२:२६     विकासन्युज

सुर्खेत । शैक्षिक सहकार्यका लागि मध्यपश्चिम विश्वविद्यालय र स्पेनको बास्क कन्ट्री विश्वविद्यालयबीच सम्झौता गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा. नन्दबहादुर सिंह र बास्क कन्ट्री विश्वविद्यालय तर्फबाट समकक्षी रेक्टर मारिया इभा फेरेरिया गार्सियाले...

  २०७८ साउन १७ गते १०:३५     विकासन्युज

चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको हो । सङ्घीय अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण भएका बिरामीको निःशुल्क...

  २०७८ साउन १७ गते १०:१९     विकासन्युज

काठमाडौं । ललितपुरमा भोली बैंक तथा वित्तिय संस्थाका कर्मचारी,यातायात मजदुर, व्यवसायी र विदेश जानेलाई खोप लगाइने भएको छ । यि चार क्षेत्रका मानिसहरुलाई ललितपुरमा भोली जोन्सन एण्ड जोन्सनको खोप लगाइने भएको हो । ललितपुरमा कार्यलय...

  २०७८ साउन १६ गते १६:५१     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १०६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५१९ परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । मन्त्रालयका अुनसार ९...

  २०७८ साउन १६ गते १५:२२     डा. प्रकृति भण्डारी

कुनै न कुनै  माध्यमबाट धेरै जानाले मुखमा मुख वा अक्सिजन मास्क वा शरीरमा अन्य उपकरण लगाएर छाती थिच्दै गरेको प्रकृया त देखेकै हुन्छ । यसलाई मेडिकल भाषामा कार्डियोपल्मोनरी रिसस्सियसन (सीपीआरण भनिन्छ । स्वास्थ्यकर्मी र आपातकालीन...

  २०७८ साउन १६ गते ९:३७     विकासन्युज

काठमाडाैं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलद्वारा शुक्रबार जारी भएको विज्ञप्तिमा आगामी...

  २०७८ साउन १५ गते १६:५०     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ६११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६६१ परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । मन्त्रालयका अुनसार ९...