सेवा

  २०७८ साउन २४ गते १६:४२     विकासन्युज

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले विद्यार्थीको आन्तरिक मूल्यांकनबाट बोर्डमा नम्बर पठाउने परिपाटीले शिक्षा क्षेत्रमा विकराल रुप ल्याउने बताएका छन् । एसईईको नतिजापश्चात् आइतबार अध्यक्ष पौडेलले आन्तरिक मूल्यांकनबाट विद्यार्थीको नतिजा प्रकाशन गर्दा...

  २०७८ साउन २४ गते १६:०९     विकासन्युज

गण्डकी । जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयद्वारा संयुक्तरूपमा आयोजित सप्ताहव्यापी ‘स्वास्थ्य मापदण्ड र ट्राफिक सचेतना अभियान’का क्रममा मास्क नलगाई हिँड्ने एक हजार ३३७ जनालाई कारवाही गरिएको छ । यही साउन १७...

  २०७८ साउन २४ गते १४:३३     विकासन्युज

काठमाडौं । काठमाडौं जिल्लाले कोभिड-१९ विरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्राको रुपमा एस्ट्राजेनेकाको लगाउने भएको छ । स्वास्थ्य कार्यलय काठमाडौंले एक विज्ञप्ति जारी गर्दै जिल्लाको सबै स्थानीय तहमा साउन २५ देखि २६ गतेसम्म...

  २०७८ साउन २४ गते १४:०७     विकासन्युज

काठमाडाै । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब तीन लाख खोप आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको तीन लाख मात्रा खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी...

  २०७८ साउन २४ गते १०:०७     विकासन्युज

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को दोस्रो तालिका परीक्षा हुनभन्दा पन्ध्र दिन अघि सार्वजनिक गर्ने जानकारी दिएको छ । बोर्डले एक विज्ञप्ति जारी गर्दै शनिबार स्थगित परीक्षाको दोस्रो तालिका परीक्षा हुनभन्दा पन्ध्र दिन...

  २०७८ साउन २४ गते ९:२९     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वाविद्यालयको संचालन भइरहेको स्नातक र स्नातककोत्तरको परीक्षा बारे साँझसम्म निर्णय हुने भएको छ । विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यलयका सह-परीक्षा नियन्त्रक घनश्याम ठाकुरले त्रिवि लगायत सबै परीक्षा बारे साँझसम्म निर्णय हुने...

  २०७८ साउन २४ गते ९:०६     विकासन्युज

काठमाडाैं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डानन्दबहादुर सिंहको मृत्यु भएको भनेर विज्ञप्ति निकाल्नेविरुद्ध साइबर अपराधको मुद्दा लगाइने भएको छ । उपकुलपति प्रा डा सिंहविरुद्ध आज सुर्खेतमा एक समूहले विश्वविद्यालयको लेटर प्याड, छापको दुरुपयोग र...

  २०७८ साउन २३ गते १७:०९     विकासन्युज

काठमाडौं । पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्यामा वृद्धि हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको हो । ८...

  २०७८ साउन २३ गते १६:३२     विकासन्युज

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले चार लाख ८४ हजार २७८ विद्यार्थीेको नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक रुद्रप्रसाद...

  २०७८ साउन २३ गते १५:०४     विकासन्युज

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।बोर्डले यही साउन ३१ गतेदेखि हुने भनिएकाे कक्षा १२ काे स्थगित गर्ने निर्णय गरेको हाे । संक्रमण बढेकाे भन्दै धेरैले...

  २०७८ साउन २३ गते १४:३५     विकासन्युज

दार्चुला । जिल्लामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् । यही साउन दोस्रो सातादेखि हालसम्म आठ जनामा त्यस्ता बिरामी देखिएको जिल्ला अस्पतालले जनाएको छ । अस्पताल अनुसार तीन स्थानीय तहका छ महिला र दुई पुरुषमा...

  २०७८ साउन २३ गते १२:४६     विकासन्युज

काठमाडाैं । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब पाँच लाख मात्रा खोप आज काठमाडाैं आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको पाँच लाख मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव...

  २०७८ साउन २३ गते ११:२०     विकासन्युज

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–९ रातमाटामा रहेको सातकन्या माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षकलाई ल्यापटप हस्तान्तरण गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयलाई आर्थिक वर्ष २०७७/७८ मा विनियोजन भएको छ लाख ५० हजार बजेटबाट शिक्षकलाई ल्यापटप...

  २०७८ साउन २३ गते १०:३९     विकासन्युज

म्याग्दी । भूकम्पले क्षति पुगेका म्याग्दीका ८८ वटा विद्यालयका भवन पुनःनिर्माण भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विसं २०७२ को भूकम्पले भत्किएका र जीर्ण बनेका विद्यालय भवन पुनःनिर्माण गरेको हो । प्राधिकरणको जिल्ला आयोजना...

  २०७८ साउन २३ गते ९:५०     विकासन्युज

काठमाडाैं । कोरोना सङ्क्रमण बढेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना सङ्क्रमण फैलँदै गएको परिस्थितिमा चार...

  २०७८ साउन २३ गते ९:२९     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए । उनका अनुसार...

  २०७८ साउन २२ गते १७:४५     विकासन्युज

काठमाडौं । काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले एक स्वतन्त्र उच्च शिक्षा प्रदायकको रूपमा ब्रिटिस मान्यता परिषद (ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता पाएको छ । लामो समयदेखि नेपालमा युनिभर्सिटी अफ वेष्ट इंग्ल्याड तथा लिड्स...

  २०७८ साउन २२ गते १७:२६     विकासन्युज

काठमाडौं । पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्यामा बृद्धि हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७२९ जनामा संक्रमण पुष्टि भएको हो । ९...

  २०७८ साउन २२ गते १६:५८     विकासन्युज

कर्णाली । यातायात व्यवस्था कार्यालय सुर्खेतले विद्युतीय सवारी दर्ता प्रणाली शुरुवात गरेको छ । कार्यालयले विहीबारदेखि इलेक्ट्रोनिक भेहिकल रजिष्टे«शन सिस्टम (इभिआरएस) नामक सफ्टवेयर जडान गरेपछि विद्युतीय प्रणालीबाट सवारीसाधनको अभिलेख राख्न थालेको हो । अब...

  २०७८ साउन २२ गते १४:१९     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप-सीयूजी सेवामा आबद्ध हुने ग्राहकहरुको संख्यामा वृद्धि हुने क्रम जारी रहेको छ । कुनै संस्था/कार्यालयमा कार्यरत न्यूनतम दशजना मोबाइल प्रयोगकर्ताहरुलाई सीयूजी समूहमा आबद्ध गराउन सकिने टेलिकमले जनाएको छ...