सेवा

  २०७८ साउन २७ गते १६:४४     विकासन्युज

काठमाडाैं । त्रिभुवन विश्व विद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप पाउने भएका छन् । बुधबार स्वास्थ्य सचिवस्तरीयको बैठकले त्रिविअन्तर्गत परीक्षा दिने तयारीमा रहेका सम्पूर्ण विद्यार्थीहरूले प्रवेश पत्रका आधारमा खोप पाउने निर्णय...

  २०७८ साउन २७ गते १४:५०     विकासन्युज

काठमाडाैं । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले भदौ ८ गतेसम्मका लागि उपत्यकाको निषेधाज्ञा बढाएको छ । तर यो निषेधाज्ञा विगतको भन्दा परिवर्तन भएकोले आम मानिसहरुमा कोरोनाको...

  २०७८ साउन २७ गते १२:३९     विकासन्युज

कास्की । जिल्लामा हालसम्म ८७ हजार ८३० जनाले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १५ हजार ८७० जनाले कोभिशिल्ड, २५ हजारले जोन्सन एण्ड जोन्सन र ४६ हजार ९० जनाले...

  २०७८ साउन २७ गते ११:२५     विकासन्युज

फाइल फाेटाे काठमाडौं । पर्यटनसँग सम्बन्धित विभिन्न छाता सङ्गठनले पर्यटकीय गन्तव्यमा अग्रपङ्क्तिमा खटिएका व्यवसायी, कामदार एवं कर्मचारीलाई ३० दिनभित्र कोरोना खोपको व्यवस्था गर्न माग गरेका छन् । कोरोनाका कारण थला परेको पर्यटन व्यवसायलाई पुनरुत्थान...

  २०७८ साउन २७ गते १०:३८     विकासन्युज

काठमाडाैं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कर्णाली प्रदेशको कमजोर स्वास्थ्य अवस्था सुधार गर्ने योजनालाई अघि सारेको छ । सङ्गठनले त्यसका लागि कार्ययोजना निर्माण गरिने बताएको छ । डब्लुएचओले गर्दै आएको कामका बारेमा जानकारी दिन...

  २०७८ साउन २७ गते ९:२६     विकासन्युज

जाजरकाेट । तीन जिल्लालाई लक्ष्य गरी रुकुम पश्चिमको चौरजहारी अस्पलातमा अक्सिजन प्लान्टद्वारा अक्सिजन उत्पादन सुरु भएको छ । चौरजहारी नगरपालिका–१ मा रहेको अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएपछि त्यसबाट अक्सिजन उत्पादन सुरु भएको अस्पतालले जनाएको...

  २०७८ साउन २६ गते १७:२३     विकासन्युज

काठमाडाैं। नेपाल नागरिक उड्ययन प्राधिकरणलाई टुक्रयाउने गरी विधेयक आएको भन्दै विधेयक फिर्ताको माग गर्दै प्राधिकरणका कर्मचारी आन्दोलित भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्रयाएर दुई वटा संस्था बनाउने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक...

  २०७८ साउन २६ गते १६:३७     विकासन्युज

काठमाडाैं । सरकारले कोराना विरुद्धको एक करोड मात्रा खोपको जोहो भइसकेको जानकारी दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको आजको बैठकमा देशको आर्थिक अवस्थाका बारेमा जानकारी दिँदै वर्तमान सरकारको एक मात्र प्रमुख प्राथमिकता खोप...

  २०७८ साउन २६ गते १३:२१     विकासन्युज

चितवन । जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनले आज यहाँ पत्रकारसँग भर्चुअल माध्मबाट आयोजना गरेको अन्तक्रिया कार्यक्रममा सो सम्बन्धी तथ्याङ्क सार्वजनिक गरिएको हो । कार्यालयका...

  २०७८ साउन २६ गते १३:१८     विकासन्युज

काठमाडौं । गोरखाको गण्डकी गाउँपालिकाले कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको रूपमा एस्ट्राजेनेकाको लगाउने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै साउन २९ र ३० गतेसम्म कोभिशिल्डको दोस्रो डोज खाेज...

  २०७८ साउन २६ गते ९:११     विकासन्युज

चितवन । चिकित्सा शिक्षाको स्नातक तहमा केही तहमा शिक्षण संस्थाले प्राप्त गरेको कोटाभन्दा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या कम भएको छ । चिकित्सक शिक्षा आयोगले हालै लिएको परीक्षामा कम विद्यार्थी उत्तीर्ण भएका हुन् । विद्यार्थी...

  २०७८ साउन २५ गते १८:३३     विकासन्युज

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालीद्धारा प्रवद्धित अशोक लेलैण्डले एम्बुलेन्स हस्तान्तरण गरेको छ । कमपनीले तनहुँको डुम्रेस्थित सिजन युवा क्लब साथै शान्ती आमा समुहलाई दोस्त मोडलमा निर्मित सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण...

  २०७८ साउन २५ गते १४:०४     विकासन्युज

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप ३५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ४९९ जना नयाँ सङ्क्रमित थपिएका हुन् । अघिल्ला दिनहरुको तुलनामा दैनिक...

  २०७८ साउन २५ गते १३:३८     विकासन्युज

काठमाडाैं । नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि एसईईका विद्यार्थीहरुका लागि एसईई अफर सहितको निःशुल्क सिम उपलब्ध गराउने भएको छ । उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ । विद्यार्थीसँग...

  २०७८ साउन २५ गते १२:५७     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का कर्मचारीहरु आन्दोलनमा उत्रिने भएका छन् । प्राधिकरणलाई टुक्रयाएर दुई वटा संस्था बनाउने गरी नेपाल नागरिक उडड्यन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय...

  २०७८ साउन २५ गते १२:२५     विकासन्युज

काठमाडौं । ललितपुर जिल्लामा आज र भोलि कोभिसिल्डको दोस्रो डोज लगाइँदैं छ । भारतबाट पहिलो डोजको कोभिसिल्डको खोप आएपछि दोस्रो डोजको खोप नआएपछि आजबाट जिल्लाले दोस्रो डोजको रूपमा भुटान र जापानले दिएको एस्ट्राजेनेकाकाे खोप...

  २०७८ साउन २५ गते १०:०२     विकासन्युज

काठमाडौं । काठमाडौं जिल्लामा आज र भोलि कोभिसिल्डको दोस्रो डोज लगाइँदैं छ । जिल्लामा कोभिशिल्डको पहिलो मात्र लगाएकालाई दोस्रो डोजको रुपमा जापानबाट आएको एस्ट्राजेनेकाको खोप लगाइने भएको हो । यस अघि स्थानीय तहले संचालन गरेको खोप...

  २०७८ साउन २५ गते ९:१३     विकासन्युज

कञ्चनपुर । महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा बाल चिकित्सा कोभिड अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ । तेस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि अस्पतालले चालु आर्थिक वर्ष २०७८/७९ मा बालबालिकालाई लक्षित गरी ९०...

  २०७८ साउन २५ गते ९:०६     विकासन्युज

पर्वत । पर्वत सदरमुकाम कुश्माबजारमा निर्माणाधीन विश्वकै दोस्रो लामो दाबी गरिएको जिपलाइन आगामी दशैँसम्म सञ्चालनमा आउने भएको छ । पर्वतका सात जना युवा व्यवसायीको करिब १३ करोड लगानीमा निर्माणाधीन जिपलाइनको ९० प्रतिशत काम सकिएको...

  २०७८ साउन २४ गते १७:०५     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको छ । ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३...