चितवन । कोभिड– १९ का सङ्क्रमित बढेसँगै जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । निषेधाज्ञासँगै न्यून हुँदै आएको दोस्रो लहरको सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै बढेको हो । यहाँको भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल...
काठमाडौं । नागरिक उडड्यन प्राधिकरण विभाजन हुने भएकाे छ । हवाई सेवाको नियमन र विमानस्थल सेवा सञ्चालन बेग्लाबेग्लै संरचनाबाट गर्न राष्ट्रिय सभामा पुगेको विधेयक सर्वसम्मतिले पारित भएसँगै प्राधिकरण विभाजन हुने प्रक्रिया अगाडि बढेकाे हाे...
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्राडा. जागेश्वर गाैतमकाे सरुवा राेकेका छन् । दुई महिनादेखि उक्त अस्पतालमा प्रमुख कार्यकारी अधिकारीकाे जिम्मा सम्हालिरहेका गाैतमलाई अचानक साेमबार राज्यमन्त्री उमेश श्रेष्ठले पुन: प्रसूति तथा स्त्रीरोग...
सुर्खेत । आर्थिक वर्ष २०७३/७४ यताका हरेक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा सङ्घीय सरकारले नछुटाएको कार्यक्रम हो, ‘एक प्रदेश एक सरकारी मेडिकल कलेज अवधारणाअन्तर्गत सुर्खेतमा मेडिकल कलेज स्थापना ।’ बर्सेनि बजेटमा समावेश गरिए...
चितवन । जिल्लाका अस्पतालहरुमा ‘सिजनल फ्लु’का बिरामीको सङ्ख्या बढ्दै गएको छ । सिजनल फ्लुका कारण ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने वा दुख्ने जस्ता समस्या लिएर अस्पताल आउने बिरामीको चाप...
तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । कोभिडको जोखिम कायमै रहेको र विद्यालय खोल्ने अनुमति नभए पनि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका थिए । प्रशासनको समन्वयमा...
काठमाडौं । देशभर उच्च गतिको इन्टरनेट पुर्याउने उद्देश्यले नेपाल दुरसञ्चार प्राधिकरणले अघि सारेको परियोजना अलपत्र बनेको छ । २ वर्षअघि नै सम्पन्न हुनुपर्ने देशभर अप्टिकल फाइबर व्याकबोन नेटवर्क (सूचना महामार्ग) विस्तारको परियोजना ५ वर्ष...
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा थप तीन हजार एक सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १३ हजार ८ सय ११ जनामा कोरोना परीक्षण गर्दा उक्त...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले निरन्तर रुपमा सञ्चालन भइरहेका र समय तोकिएका परीक्षाहरु नरोकिने बताएको छ । कोरोना भाइरसको संक्रमण बढेको भन्दै सरकारले फेरि निषेधाज्ञा गर्ने र परीक्षाहरु पनि रोकिने प्रचार भइरहेको बेला त्रिभुवन...
काठमाडौं । संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए)ले नेपाल सरकारलाई ८०० थान अक्सिजन सिलिन्डर लिएका छन् । नेपालस्थित यूएनएफपिए उपप्रतिनिधि डा हसिना बेगमले आज (साउन १८ गते) १ करोड १९ लाख रुपैयाँ (१ लाख...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट डा. जागेश्वर गौतमलाई फिर्ता बोलाएको छ । सोमबार राज्यमन्त्रीस्तरीय बैठकले डा. गौतमलाई फिर्ता बोलाउने निर्णय गरेको हो । पछिल्लो...
फाइल फाेटाे काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडको तेस्रो लहरको जोखिम बढ्ने संकेत गर्दै सबै परीक्षा रोक्ने तयारी गरेको छ । मन्त्रालयले कक्षा १२ सहित विभिन्न विश्वविद्यालयले सञ्चालन गर्ने वार्षिक परीक्षा रोक्न शिक्षा, विज्ञान...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले साढे एक करोड मात्रा खोप खरिद गर्न सम्झौता गरेको बताएका छन् । उनले सोमबार ट्वीट गर्दै आफुले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि १ करोड ५० लाख...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा नलिने घोषणा गरेका छन् । सोमबार एक सय दिने कार्ययोजना सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठले आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका...
काठमाडौं । बसन्त यामको हिमाल आरोहण अन्तरगत ४४ देशका ४ सय ५९ जना आरोहीले सगरमाथा आरोहण गरेका छन् । पर्यटन विभागले सार्वजनिक गरेको आरोहण तथ्यांक अनुसार उक्त संख्यामा विदेशी तथा स्वदेशी आरोही तथा सहयोगी...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले क्युआर कोडसहितको खोप प्रमाणीकरण कार्ड वितरण गर्न निर्देशन दिएका छन् । देउवाले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा क्युआर कोडसहितको खोप प्रमाणीकरण कार्ड लागु गर्न निर्देशन दिएका हुन्...
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६३६ परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । मन्त्रालयका अुनसार ८...
काठमाडाैं । सरकारले ‘ह्यूमन मिल्क बैंक’ स्थापना गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आईतबार पत्रकार सम्मेलन गरी थापाथलीस्थित परोपकार प्रसुती गृह तथा स्त्रीरोग अस्पतालमा सो बैंक स्थापना गर्ने तयारी गरिएको जानकारी...
खोटाङ । आकस्मिक अवस्थामा बिरामीलाई थप उपचारका लागि अन्यत्र पठाउन हेलिकप्टर नै चार्टर गर्नुपर्ने भएपछि खोटाङवासीलाई कम्तिमा दुई लाख सिरानीमै राखेर सुत्नुपर्ने बाध्यता भएको छ । स्वास्थ्यमा जटिल किसिमका समस्या देखिएपछि थप उपचारका लागि...
काठमाडाैं । बूढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोना विरुद्धको खोप लगाएका छन् । नगरपालिकाको पहलमा सो खोप ल्याइएको थियो । खोप शुरु भएदेखि हालसम्म विभिन्न उमेर समूहका ५१ हजार ५८२ जनाले खोप लगाइसकेका नगरपालिकाको स्वास्थ्य...
Copyright © 2024 Bikash Media Pvt. Ltd.