सेवा

  २०७८ असोज १ गते १०:५२     विकासन्युज

काठमाडौं । पर्यटन क्षेत्रका अगुवा सङ्गठनले कोभिड–१९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा नराखी ‘अनअराइभल भिसा’ मा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउन सरकारसमक्ष माग गरेका छन् । नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स...

  २०७८ असोज १ गते १०:२०     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आजदेखि आफ्नो नियमित उडान सुरु गरेको छ । आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित कूल सात जहाजबाट दैनिक उडान सुचारू गरेकाे हाे ।...

  २०७८ असोज १ गते ९:४०     विकासन्युज

काठमाडौं । कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली सङ्घ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ । अध्यक्ष प्रेमगाहा मगरले पठाएको पत्रमा नेपाल र बेलायतबीचको भ्रमणमा देखिएका अव्यवहारिक मापदण्ड...

  २०७८ भदौ ३१ गते १९:४३     विकासन्युज

काठमाडाैं । नेपालमा परिवार योजनाको कार्यक्रमको प्रभावकारी कार्यान्वयनले १० प्रतिशत बाल मृत्युदर र २० प्रतिशत मातृ मृत्युदर घटेको पाइएको छ । आठौँ राष्ट्रिय परिवार नियोजन दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सो जानकारी दिइएको...

  २०७८ भदौ ३१ गते १७:१६     विकासन्युज

काठमाडौं । सुर्ती उद्योगीको निरन्तरको हस्तक्षेपका कारण सुर्ती नियन्त्रणमा फितलो भइ जनताले स्वास्थ्य अधिकार उपभोग गर्न नपाएको एक अध्ययनले देखाएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले गरेको सुर्ती उद्योगी व्यवसायीको सुर्ती नियन्त्रणमा हस्तक्षेप...

  २०७८ भदौ ३१ गते १६:५९     विकासन्युज

काठमाडाैं । सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप भोलि ल्याउने भएको छ । खोप ल्याउन आज राति ११ बजे नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या...

  २०७८ भदौ ३१ गते १६:५६     विकासन्युज

काठमाडौं । देशकै अस्तित्व र पहिचानसँग जोडिएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) दुई महिना बढी समयदेखि अस्तव्यस्त छ । झण्डै ५० अर्ब ऋणभारको सामना गरिरहेको निगमको व्यवसायिक योजनाका साथ व्यापार प्रवद्र्धन तथा...

  २०७८ भदौ ३१ गते १६:४५     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पोलको भाडमा बृद्धि गरेको भन्दै इन्टरनेट सेवा प्रदायकले इन्टरनेटको मूल्य बढाउने भएका छन् । इन्टरनेट सेवा प्रदायकको छाता संगठनका रुपमा रहेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले ग्रामीण...

  २०७८ भदौ ३१ गते १५:१२     विकासन्युज

पाेखरा । नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पुर्याएको छ । आफ्नो सेवालाई प्रभावकारी बनाउँदै गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पु¥याएको नेपाल टेलिकमले जनाएको छ । नेपाल...

  २०७८ भदौ ३१ गते १४:३४     विकासन्युज

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने भएको छ । स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने भएको छ । जङ्गल वाक, र्याफ्टिङ र जीप सफारी गर्न पर्यटकलाई...

  २०७८ भदौ ३० गते १९:०४     विकासन्युज

काठमाडाैं । सम्भाव्य फाउण्डेसनले शंखरपुर नगरपालिकाकाे वडा नं ६ काे विद्यालयमा मनाेपरामर्श कक्ष बनाएर संचालनकाे तयारी गरेकाे छ । मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको सम्भाव्य फाउण्डेशनले शंखरपुर नगरपालिकाकाे श्रि भगवती उच्च माध्यामिक विद्यालयमा मनाेपरामर्श कक्ष बनाएर...

  २०७८ भदौ ३० गते १७:२४     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार बसेको बैठकले भौतिक रुपमा विद्यालय खोल्नुअघि गर्नुपर्ने कार्यहरुको नियम बनाएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा सम्बन्धित सबै सरोकारवालासँग बसेको बैठकले यस्तो नियम बनाएको मन्त्रालयका प्रवक्त डा....

  २०७८ भदौ ३० गते १४:००     डा‍. अनुप सुवेदी

धेरै मान्छेले स्वास्थ्योपचार खोज्दै जाने गरेका सानाठूला निजी अस्पताल र मेडिकल कलेजहरूलाई १/१ गर्दै अरू निजी अस्पतालका मालिक वा अन्य व्यापारीले किन्दै गरेको आम नेपालीको निम्ति भयावह कुरा हो । यसले ल्याउने मोनोपोली, र...

  २०७८ भदौ ३० गते १३:२९     विकासन्युज

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो । हाल कोभिड–१९...

  २०७८ भदौ ३० गते ११:५३     डा. प्रकृति भण्डारी

बालबालिकालाई यो रोग लाग्ला वा त्यो रोग लाग्ला भन्ने आमाबुवाको विशेष चिन्ताको विषय हो। तर त्यो सँगसँगै चोटपटक लाग्ला की, दुर्घटना होला की भन्ने पनि उती नै चिन्ताको विषय हो । र हुनु पनि...

  २०७८ भदौ ३० गते १०:२४     विकासन्युज

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आज बुधबारदेखि सञ्चालन हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षा आगामी असोज ८ गतेसम्म हुनेछ । परीक्षा बिहान ११ बजे शुरु हुँदैछ । यसअघि बोर्डले दुई पटक जेठ...

  २०७८ भदौ २९ गते १८:५२     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको सहायक कम्पनीको रुपमा रहेको नेपाल डिजिटल पेमेन्ट कम्पनीले डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । मंगलबार एक कार्यक्रम गरी कम्पनीले नमस्ते पे सेवा सुरु गरेको हो । सो सेवा सुरु...

  २०७८ भदौ २९ गते १८:१३     विकासन्युज

काठमाडाैं । आज एकै दिनमा एक हजार ५६२ मा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १४ हजार ४४३ मा परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो...

  २०७८ भदौ २९ गते १६:३८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंक्ले विद्युतीय माध्यमबाट गर्ने भुक्तानी कारोबारको सीमा बढाएको छ । मंगलबार भुक्तानी प्रदायक संस्थाहरुलाई एकिकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले कारोबारको सीमा बढाएको हो । अब बैंक खाताबाट वालेटमा गरिने...

  २०७८ भदौ २९ गते १५:२०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका कारण संकटमा परेको पर्यटन व्यवसायलाई पुनः लयमा ल्याउनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको जरुरी रहेको बताएका छन् । मंगलबार सिद्धार्थ उद्योग...