सेवा

  २०७८ असोज ३ गते १०:१५     विकासन्युज

बलेवा । राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत सुपरीवेक्षक गाउँगाउँमा पुगेका छन् । घरमुली र एउटै भान्छामा खाना खानेको प्रारम्भिक विवरण लिन गाउँ पुगेका उनीहरुलाई एकातर्फ बाढी र पहिराको त्रास छ भने अर्कोतर्फ सङ्कलित विवरण अद्यावधिक गर्न...

  २०७८ असोज २ गते १८:०६     विकासन्युज

काठमाडाैं । देशभर पछिल्लो २४ घण्टामा थप एक हजार हजार ६६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ३८५ परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि...

  २०७८ असोज २ गते १३:१९     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असोज ४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको हो...

  २०७८ असोज २ गते १३:१४     विकासन्युज

दिपायल। कोरोनाका कारण बन्द रहेको दिपायल बिमानस्थल आजदेखि पुनःसञ्चालनमा आएको छ । जिल्लामा कोरोनाको जोखिम बढेकाले यहाँको हवाई सेवा बन्द गरिएकामा अहिले जोखिम क्रमिकरुपमा नियन्त्रणमा आएकाले पुनः हवाई सेवा सञ्चालन गरिएको बिमानस्थल कार्यालयले जनाएको छ...

  २०७८ असोज १ गते १७:४६     विकासन्युज

काठमाडाैं । पछिल्लाे २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १२ हजार ३८५ जनामा परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ...

  २०७८ असोज १ गते १६:०६     विकासन्युज

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको खोप ४० प्रतिशतले लगाएका छन् । काठमाडौं उपत्यकामा १५ लाख ५५ हजार आठ सय...

  २०७८ असोज १ गते १५:५६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले कोभिड–१९ विरुद्धको भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका र पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था हटाउनुपर्नेमा माग राखेकाे छ । परिसंघले नेपालमा पर्यटन आवागमनमा सहजता आवश्यक रहेको...

  २०७८ असोज १ गते १३:२९     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा संचालक संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानमा पूर्वाधारसगैँ सुरक्षा बढाउन सरकारसँग आग्रह गरेको छ । संघले बिहीबार एक विज्ञप्ती जारी गर्दै तत्काल आन्तरिक उडानमा सुरक्षा लगायत आवश्यक भौतिक पूर्वाधार स्तरोन्नतिगर्न...

  २०७८ असोज १ गते ११:००     विकासन्युज

म्याग्दी । यहाँस्थित हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल धवलागिरि गाउँपालिका–४ मा पर्छ । विदेशी र...

  २०७८ असोज १ गते १०:५२     विकासन्युज

काठमाडौं । पर्यटन क्षेत्रका अगुवा सङ्गठनले कोभिड–१९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा नराखी ‘अनअराइभल भिसा’ मा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउन सरकारसमक्ष माग गरेका छन् । नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स...

  २०७८ असोज १ गते १०:२०     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले आजदेखि आफ्नो नियमित उडान सुरु गरेको छ । आफ्ना दुई विचक्राफ्ट र थप गरिएका पाँच जेट स्ट्रिमसहित कूल सात जहाजबाट दैनिक उडान सुचारू गरेकाे हाे ।...

  २०७८ असोज १ गते ९:४०     विकासन्युज

काठमाडौं । कोभिड–१९ महामारीका कारण नेपाललाई रातो सूचीबाट हटाउन गैरआवासीय नेपाली सङ्घ युकेले बेलायत सरकारलाई एक पत्र पठाएर माग गरेको छ । अध्यक्ष प्रेमगाहा मगरले पठाएको पत्रमा नेपाल र बेलायतबीचको भ्रमणमा देखिएका अव्यवहारिक मापदण्ड...

  २०७८ भदौ ३१ गते १९:४३     विकासन्युज

काठमाडाैं । नेपालमा परिवार योजनाको कार्यक्रमको प्रभावकारी कार्यान्वयनले १० प्रतिशत बाल मृत्युदर र २० प्रतिशत मातृ मृत्युदर घटेको पाइएको छ । आठौँ राष्ट्रिय परिवार नियोजन दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सो जानकारी दिइएको...

  २०७८ भदौ ३१ गते १७:१६     विकासन्युज

काठमाडौं । सुर्ती उद्योगीको निरन्तरको हस्तक्षेपका कारण सुर्ती नियन्त्रणमा फितलो भइ जनताले स्वास्थ्य अधिकार उपभोग गर्न नपाएको एक अध्ययनले देखाएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले गरेको सुर्ती उद्योगी व्यवसायीको सुर्ती नियन्त्रणमा हस्तक्षेप...

  २०७८ भदौ ३१ गते १६:५९     विकासन्युज

काठमाडाैं । सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप भोलि ल्याउने भएको छ । खोप ल्याउन आज राति ११ बजे नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या...

  २०७८ भदौ ३१ गते १६:५६     विकासन्युज

काठमाडौं । देशकै अस्तित्व र पहिचानसँग जोडिएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) दुई महिना बढी समयदेखि अस्तव्यस्त छ । झण्डै ५० अर्ब ऋणभारको सामना गरिरहेको निगमको व्यवसायिक योजनाका साथ व्यापार प्रवद्र्धन तथा...

  २०७८ भदौ ३१ गते १६:४५     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पोलको भाडमा बृद्धि गरेको भन्दै इन्टरनेट सेवा प्रदायकले इन्टरनेटको मूल्य बढाउने भएका छन् । इन्टरनेट सेवा प्रदायकको छाता संगठनका रुपमा रहेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले ग्रामीण...

  २०७८ भदौ ३१ गते १५:१२     विकासन्युज

पाेखरा । नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पुर्याएको छ । आफ्नो सेवालाई प्रभावकारी बनाउँदै गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पु¥याएको नेपाल टेलिकमले जनाएको छ । नेपाल...

  २०७८ भदौ ३१ गते १४:३४     विकासन्युज

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने भएको छ । स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने भएको छ । जङ्गल वाक, र्याफ्टिङ र जीप सफारी गर्न पर्यटकलाई...

  २०७८ भदौ ३० गते १९:०४     विकासन्युज

काठमाडाैं । सम्भाव्य फाउण्डेसनले शंखरपुर नगरपालिकाकाे वडा नं ६ काे विद्यालयमा मनाेपरामर्श कक्ष बनाएर संचालनकाे तयारी गरेकाे छ । मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको सम्भाव्य फाउण्डेशनले शंखरपुर नगरपालिकाकाे श्रि भगवती उच्च माध्यामिक विद्यालयमा मनाेपरामर्श कक्ष बनाएर...