सेवा

  २०७९ असोज ४ गते ८:३४     विकासन्युज

एजेन्सी । नियमित रुपमा व्यायाम गर्ने र धेरै समय आराम नगर्दा स्वास्थ्यमा ठूलो फाइदा हुन्छ। बैज्ञानिकहरुको एक अध्ययनले मानिसहरुको व्यायामसँग क्यान्सरको सम्बन्ध पत्ता लगाएको छ । ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनमा प्रकाशित यो अनुसन्धानले...

  २०७९ असोज ४ गते ७:२८     विकासन्युज

एजेन्सी । जिमेलले तपाईंलाई बारम्बार र अनावश्यक वेबसाइट इमेलहरूबाट सदस्यता रद्द गर्न पनि अनुमति दिएको हुन्छ । अनावश्यक इमेल आइरहने त्यस्ता वेबसाइटहरुलाई अनसस्क्राइब गर्न पनि सकिन्छ, त्यसपछि अनावश्यक लाग्ने इमेलहरु आउन बन्द हुन्छ ।...

  २०७९ असोज ३ गते २१:१९     विकासन्युज

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले दशैं तिहारलाई लक्षित गर्दै स्मार्ट अफर सार्वजनिक गरेको छ । कम्पनीले नयाँ तथा पुराना दुवै किसिमका प्रयोगकर्तालाई लक्षित गर्दै यो अफर ल्याएको हो । कम्पनीले...

  २०७९ असोज ३ गते २१:०६     विकासन्युज

काठमाडौं । खल्ती डिजिटलका ग्राहकले खल्तीको मोबाईल एप्स्मार्फत पहिलोपटक फोनपको क्यूआरबाट भुक्तानी गर्दा दश प्रतिशतसम्म अथवा बढिमा सय रुपैयाँसम्म क्यासब्याक पाउने भएका छन् । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे र डिजिटल वालेट खल्तीका...

  २०७९ असोज ३ गते १७:२५     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न सामूहिक प्रयत्न आवश्यक रहेको बताएका छन् । राष्ट्रिय परीक्षाबोर्डद्वारा आज आयोजित ‘विद्यालय तह परीक्षाको नतिजा–वर्तमान अवस्था र भावि कार्यदिशा’ छलफलमा मन्त्री पौडेलले सामूहिक...

  २०७९ असोज ३ गते १७:२२     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले हाल दूरसञ्चार कार्यालय सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ग्राहकहरुलाई निःशुल्क ई-सिम वितरण गरिरहेको छ । कम्पनीले पर्याप्त मात्रामा आन्तरिक परीक्षण र प्रयोगबाट सफल भएपछि ग्राहकहरुमाझ प्रबद्र्धनात्मक परीक्षणको रुपमा वितरण भइरहेको ई-सिमको...

  २०७९ असोज ३ गते १६:०३     विकासन्युज

झापा । सीमा नाका काँकरभिट्टा आसपास क्षेत्रमा रहेका आँखा अस्पताल भारतीय नागरिकका लागि भरपर्दो उपचार केन्द्र बनेका छन् । ती अस्पतालमा दैनिकजसो भारतीय आँखाका बिरामीले नै भरिने गरेका छन् । मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टामा...

  २०७९ असोज ३ गते १५:३३     विकासन्युज

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा लामो समयदेखि बन्द रहेको हवाई सेवा पुनः सञ्चालनको तयारी भएको छ । गत चैतदेखि बन्द रहेको धनगढी–बैतडी–धनगढी हवाई सेवा पुनः सञ्चालनको तयारी भएको हो । यही असोज...

  २०७९ असोज ३ गते ११:०२     विकासन्युज

कास्की । नेपालमा प्रत्येक वर्ष दुई सय जनाको मिर्गौला प्रत्यारोपण गरिएको र ९९ प्रतिशत पूर्ण सफल भएको बताइन्छ । सरकारले मिर्गौला प्रत्यारोपणलाई निःशुल्क गरेपछि मिर्गौला फेल भएर अब कुनै पनि नागरिक अकालमा मर्न नपर्ने...

  २०७९ असोज ३ गते १०:५६     विकासन्युज

एजेन्सी । डिजिटल संसारमा ह्याकिङका घटनाहरू अहिले सामान्य भइसकेका छन्। हरेक दिन हामी अनलाइन ह्याकिङ र यससँग सम्बन्धित समाचारहरू दैनिक रुपमा पढिरहेका हुन्छौं । विश्वभरका ५ अर्ब मानिसले इन्टरनेट प्रयोग गर्ने भएकाले ह्याक हुन...

  २०७९ असोज ३ गते १०:४४     विकासन्युज

काठमाडौं । एक दशकभन्दा लामो समयदेखि विद्यार्थीलाई शैक्षिक गतिविधिमा सहयोग गर्दै आएको ‘एडु सञ्जाल’ले ‘सिम्याट’को अनलाइन कक्षा सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत विद्यार्थीले आफ्नो मोबाइल वा ल्यापटपबाट इन्टरनेटको सहयोगमा एडुसञ्जालको आधिकारिक वेबसाइट सक्ने व्यवस्था...

  २०७९ असोज ३ गते ७:१४     विकासन्युज

एजेन्सी । हाइड्रोजन फ्युल सेल निर्माता कम्पनी लुप इनर्जीले विकास गरेको नयाँ सेल प्रणाली अहिलेको मूल्य अनुसार डिजेल इन्जिनको तुलनामा सस्तो भएको जनाएको छ । सेप्टेम्बर ५ सम्म युरोपमा डिजेलको मूल्य प्रतिलिटर १.९१ डलर...

  २०७९ असोज २ गते १२:५४     विकासन्युज

काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम...

  २०७९ असोज २ गते १२:२३     विकासन्युज

ललितपुर । दश जोड दुई कक्षासम्म सञ्चालन हुँदै आएको श्रीमहालक्ष्मी माध्यमिक विद्यालयमा अब स्नातक तहको कक्षा सञ्चालन गरिनुपर्नेमा सरोकार भएका व्यक्तिहरुले जोड दिएका छन् । उक्त विद्यालयको ७६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा...

  २०७९ असोज २ गते १०:५६     विकासन्युज

कास्की । देशकै पर्यटकीय सहर पोखराको मुख्य पर्यटकीय गन्तव्य फेवातालको मापदण्डभित्रका क्षेत्रमा पोखरा महानगरपालिकाले कुनै पनि प्रकारको संरचना निर्माणमा रोक लगाएको छ । महानगरले तालको मापदण्डभित्रको ६५ मिटर क्षेत्रभित्र संरचना निर्माण नगर्न आग्रह गरेको...

  २०७९ असोज २ गते ९:३७     विकासन्युज

काठमाडौं । राष्ट्रिय चिकित्सक संघकोको अध्यक्षमा डा. जागेश्वर गौतम निर्वाचित भएका छन् । शनिबार सम्पन्न सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनले डा. गौतमको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको संघकोका निवर्तमान अध्यक्ष डा. सन्तोष पौडेलले...

  २०७९ असोज १ गते १२:०९     विकासन्युज

बाग्लुङ । गत दसैँमा बागलुङको ढोरपाटन उपत्यकामा १४ दिनको साइकल यात्रामा आउनुभएका कास्कीका दिवस गुरुङको मन अझै अघाएको थिएन । ढोरपाटनको मायाले उनलाई एक वर्ष नपुग्दै पुनः डोर्यायो। त्यसैले यसपटकको उनको यात्रा ढोरपाटनमा मात्र...

  २०७९ भदौ ३१ गते १५:५०     विकासन्युज

काठमाडौं । उपायकोे ढुवानी सेवाहरु अब इसेवाबाटै बुक गर्न सकिने भएको छ । जसको लागि उपाय र इसेवाले हालै व्यापारीक सहकार्य गर्ने सम्झौता गरेका हुन् । उक्त सम्झौताअनुसार अब उपायको घर सार्ने र ढुवानी...

  २०७९ भदौ ३१ गते १५:०५     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र इसान चिल्ड्रेन एण्ड वेमेन्स हस्पिटल प्रा. लि. बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरलका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र इसान चिल्ड्रेनका हस्पिटल...

  २०७९ भदौ ३१ गते १३:०३     विकासन्युज

नेपाल ।  भिभोले वाई सिरिजका दुई नयाँ स्मार्टफोनहरू – वाई३५ र वाई२२ सार्वजनिक गरेको छ । वाई सिरिजका स्मार्टफोनहरु प्रयोगकतालाई सुलभ मूल्यहरूमा फ्ल्यागशिप अनुभव प्रदान गर्नका लागि परिचित छन् र हालै सार्वजनिक भएका यी...