सेवा

  २०७९ असोज ९ गते १८:२५     विकासन्युज

सुर्खेत । नबिल बैंकले सुर्खेत जिल्लाको बराहताल गाँउपालिका वडा नं. २, रानीघाटमा पहिलो शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बराहताल गाँउपालिकाका अध्यक्ष भिम बहादुर भण्डारी...

  २०७९ असोज ९ गते १५:५२     विकासन्युज

पोखरा । विश्व पर्यटन दिवस सेप्टेम्बर २७ मा पोखरामा एक दिने सडक महोत्सव हुने भएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन रेवानले यही असोज ११ गते पर्यटन दिवसका दिन सडक महोत्सव गर्न लागेको हो...

  २०७९ असोज ९ गते १४:३१     विकासन्युज

काठमाडौं । भैरहवामा रहेको नेपालको दोस्रो ठूलो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन व्यवस्थापनका लागि दुई पटक बोलपत्र आह्वान गर्दा एउटा पनि आवेदन परेको छैन । आवेदन नपरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले तेस्रो पटक...

  २०७९ असोज ९ गते १४:१३     विकासन्युज

काठमाडौं । काठमाडौंको जावलाखेलमा रहेको सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो समय कोरोना सङ्क्रमणको त्रास पनि हट्दै गएकाले चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताको सङ्ख्या बढ्दै गएको चिडियाखाना प्रशासनले...

  २०७९ असोज ९ गते १३:३५     विकासन्युज

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रले नियमितरुपमा शल्यक्रिया सेवा सञ्चालन गरेपछि सर्वसाधारणलाई राहत भएको छ । उक्त केन्द्रले साना तथा ठूला शल्यक्रिया सेवा सञ्चालन गरेपछि बाहिरी जिल्ला जानुपर्ने बाध्यता...

  २०७९ असोज ९ गते ११:४४     विकासन्युज

तनहुँ । बन्दीपुर गाउँपालिकाले ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानअन्तर्गत १८ विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिकाले ती विद्यालयलाई कम्प्युटर प्रदान गरेको हो । गाउँपालिकाभित्र ३१ सामुदायिक विद्यालय...

  २०७९ असोज ९ गते ११:०६     विकासन्युज

सुर्खेत । कैलाली अत्तरियाका युवराज आचार्य तीनवर्षे ‘भेटेरेनरी जेटिए’ पढिरहेका छन् । माध्यामिक शिक्षा परीक्षा एसइई पास गरेर रोजगारीका लागि भारतको हिमाञ्चल हानिएका उनी अहिले सुर्खेतको बराहताल गाउँपालिका–५ बड्डीचौरस्थित जनज्योति माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका...

  २०७९ असोज ९ गते ९:१४     विकासन्युज

काठमाडौं । सरकार र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आन्दोलरत प्रा डा गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । शनिबार साँझ सरकारद्वारा गठित वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा...

  २०७९ असोज ९ गते ९:०१     विकासन्युज

काठमाडौं । नयाँ बसपार्क क्षेत्रका होटलमा अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने भएको छ । नेपाली होटल व्यवसायी सङ्घले होटल क्षेत्रको सुरक्षा र होटलमा हुनसक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न अनिवार्यरूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने...

  २०७९ असोज ८ गते १६:२३     विकासन्युज

काठमाडौं । आइएमई पे र सोर्स कोड प्रा.लीबीच आइएमई पेका ग्राहकलाई स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५ प्रतिशत छुट दिने सम्झौता भएको छ । आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले आइएमई पे बाट...

  २०७९ असोज ८ गते १५:२५     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको दशैं अफर ल्याएको छ । दशैंका अवसरमा ल्याइएको उक्त अफर असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुनेछन् । जसमा...

  २०७९ असोज ८ गते १४:३५     विकासन्युज

काठमाडौं । राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालको व्यवसायिक यात्रा ४ वर्ष पूरा भएको छ । पठाओले २५ सेप्टेम्बर २०१८ देखि बाइकमा राइड सेयरिङमार्फत सेवा सुरू गरेको थियो । आफ्नो सेवा विस्तार गर्दै पठाओले ९...

  २०७९ असोज ७ गते २०:१४     विकासन्युज

ढिकीमा कहाँनेर मान्छेले बल लगाउँछ ? कहाँनेर गुरुत्व बल लाग्छ र चामल बन्छ ? जाँतोले कसरी अन्नलाई पिठोमा परिणत गर्छ ? पानीघट्ट चल्दा विज्ञानका कुन कुन सिद्धान्तले काम गर्छन् ? अनि रकेट कसरी अन्तरिक्षसम्म...

  २०७९ असोज ७ गते १६:४५     विकासन्युज

अर्घाखाँची । अर्घाखाँचीकोे ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल अर्घा भगवती मन्दिरमा एसियाकै सबैभन्दा ठूलो भगवती मन्दिरको मूर्ति प्रतिस्थापन गरिएको छ । सन्धिखर्क नगरपालिकाले बाइसे, चौबिसे राज्यअन्तर्गत पर्ने सन्धिखर्क नगरपालिका–९ स्थित अर्घा दरबार अर्थात् अर्घा भगवती...

  २०७९ असोज ७ गते १६:४०     विकासन्युज

काठमाडौं । भिभोले लोकप्रिय वाई सिरिजअन्तर्गत दुई नयाँ मोडलहरू – वाई२२एस र वाई१६ नेपालमा सार्वजनिक गरेको छ । भिभो वाई सिरिज नेपालमा बजेटमैत्री र युवा उन्मुखी स्मार्टफोनहरू भनेर परिचित छन् । भिभो नेपालका सीईओ...

  २०७९ असोज ७ गते १५:४३     विकासन्युज

गलकोट । बागलुङमा पछिल्लो समय घरबास पर्यटन निकै फस्टाउँदै गएको छ । बिदाका समयमा घुम्ने, रामाइलो गर्ने र पर्यटकीयस्थलको भ्रमण गर्ने परिपाटीसँगै आन्तरिक पर्यटक जिल्लाका विभिन्न घरबासमा पुग्ने गरेका छन् । बागलुङको ताराखोला गाउँपालिकाको...

  २०७९ असोज ७ गते १५:२७     विकासन्युज

चितवन । स्वास्थ्य सेवामा अग्रणी मानिएको यहाँका सरकारी र निजी स्वास्थ्य सेवा प्रदायक संस्था प्रमुखले गुणस्तरीय उपचारमा संयुक्तरुपमा काम गर्न सकिनेमा जोड दिएका छन् । कान्तिपुर हेल्थ अनलाइनले बिहीबार यहाँ आयोजना गरेको ‘चितवनको स्वास्थ्य...

  २०७९ असोज ७ गते १५:१५     विकासन्युज

पोखरा । पोखरामा हट एयर बलुन असोज १५ गते देखि पुनः सञ्चालनमा ल्याउने गरी तयारी पुरा भएको छ । कोरोना कहर पछि बन्द रहेको बलुन उडान पुन सुचारु गर्न युरोपबाट पाइलट समेत नेपाल आइसकेको...

  २०७९ असोज ७ गते १३:२७     विकासन्युज

काठमाडौं । इम्याजिन मार्केटिङले भारतको नम्बर एक वायरलेस हियरेबल ब्रान्डले (फ्ल्यागशिप ब्रान्ड) ‘बोट’ चाँडै नेपाली बजारमा ल्याउने जनाएको छ । कम्पनीले बोटअन्तर्गत सन् २०१९ देखि आर्थिक वर्ष २०२२ को दोस्रो त्रैमासिकको भोल्युमको हिसाबले आफ्नो...

  २०७९ असोज ७ गते ११:२९     विकासन्युज

बागलुङ श्र एक दशक अगाडिसम्म प्रभा माध्यमिक विद्यालयको भौतिक अवस्था निकै कमजोर थियो । विद्यालय भवनको अभावमा कुनै समय स–साना छाप्रोमा पनि पठनपाठन गर्नुप¥यो । विद्यार्थीको चाप र कक्षाकोठा र डेक्स बेञ्चको अभाव पनि...