सेवा

  २०७९ असोज २५ गते १६:२४     विकासन्युज

एजेन्सी । भनिन्छ कि खाना स्वाद संग सम्बन्धित छ । तर, खानाको गन्ध त्यतिमा मात्रै सिमित छैन्, यो हाम्रो सबै ज्ञानेन्द्रिय संग सम्बन्धित छ। यही कारणले गर्दा कयौं पटक खानाको सुगन्ध आएपछि स्वादका अलावा...

  २०७९ असोज २५ गते १६:००     विकासन्युज

एजेन्सी । शोधकर्ताहरूले मोबाइल फोनको इयरपिसको कम्पन पढ्न र कुराकानी पत्ता लगाउन नयाँ प्रविधि पत्ता लगाएका छन्। यस प्रविधिको सहयोगमा फोनको भाइब्रेसनको सहयोगमा फोनको कुराकानी टाढाबाट सुन्न सकिन्छ । अनुसन्धानकर्ताको दाबी छ कि यस...

  २०७९ असोज २५ गते १५:१०     विकासन्युज

काठमाडौं । पोखरामा रहेको होटल बाराहीले एक वर्षमा पौन ११ करोड रुपैयाँ आम्दानी गरेको छ । होटलले सन् २०२२ मा १० करोड ७० लाख रुपैयाँ आम्दानी गरेको हो । सन् २०२१ मा यस होटलले...

  २०७९ असोज २५ गते १५:०३     विकासन्युज

काठमाडौं । विदेशी नागरिक नेपाल प्रवेश गर्ने पहिलो नाकाको रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टिआइए लाई लिइन्छ । सात दशक लामो इतिहास बोकेको काठमाडौँ विमानस्थल विदेशीलाई नेपालको झ–झल्को दिने ऐनाको रुपमा पनि हेरिन्छ । यो...

  २०७९ असोज २५ गते १२:४१     विकासन्युज

तनहुँ । मुलुककै प्रमुख गन्तव्यमध्येमा पर्ने पोखरा घुम्न जानेले प्रायः तनहुँको बन्दीपुर हेर्न छुटाउदैनन् । नेवार शैलीका घरको बस्ती हेर्ने लालसा बनाएर दैनिक सयौँ पर्यटक बन्दीपुर आउने गर्छन् । घरमा प्रयोग गरिएका काठका कलात्मक...

  २०७९ असोज २५ गते १०:३२     विकासन्युज

चितवन । भरतपुर अस्पतालको आकस्मिक इमर्जेन्स सेवा छ दशकपछि नयाँ भवनबाट सुरुआत भएको छ । अस्पतालले विसं २०२० मा बनेको अस्पतालको आकस्मिक सेवा नयाँ भवनबाट सुरु भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ड प्रा...

  २०७९ असोज २५ गते ९:५२     विकासन्युज

सिमकोट । चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ । खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको अत्याधिक रक्तश्रावबाट मृत्यु...

  २०७९ असोज २४ गते १५:३६     विकासन्युज

काठमाडौं । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत बुद्ध एयर पैसाको लागि पब्लिक कम्पनीमा नजाने बताएका छन् । सोमबार काठमाडौंमा वायुसेवाको २५ औँ वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।...

  २०७९ असोज २४ गते १४:५९     विकासन्युज

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा आइतबारभन्दा सुधार भए पनि अवस्था खतरामुक्त नरहेको किस्ट मेडिकल कलेज ललितपुरले जनाएको छ । आइतबार मुटुको चाल बढेपछि उनलाई उच्च मात्रामा अक्सिजन दिएर राखिएको छ...

  २०७९ असोज २४ गते १४:५२     विकासन्युज

चितवन । जिल्लाको विभिन्न अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये दुई सय ३० जनामा स्क्रबटाईफस रोगको सङ्क्रमण देखिएको छ । एक हजार आठ सय ७३ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय...

  २०७९ असोज २३ गते १६:५६     विकासन्युज

एजेन्सी । भारत जुनागढकी रिना बाघासिया आफ्नो पाठेघर ट्रान्सप्लान्ट पश्चात सञ्चारमाध्यमलाई आफ्नी आमाले आफूलाई पाठेघर दिएको बताइन् । जुन गर्भबाट आफू जन्मेकी थिइन सोही गर्भबाट आफ्नो बच्चा जन्मिने उनले बताइन् । बाघासियाको जन्मसँगै नै...

  २०७९ असोज २३ गते १५:१२     विकासन्युज

तनहुँ । तनहुँमा डेँङगुको सङ्क्रमण बढ्दै गएको छ । डेँङगुका बिरामीको सङ्ख्या बढ्दै जाँदा सदरमुकामस्थित दमौली अस्पतालमा बिरामी राख्न शय्याको अभाव हुन थालेको छ । शनिबार मात्रै एघार जनामा डेँङगु पोजेटिभ देखिएको दमौली अस्पतालले...

  २०७९ असोज २३ गते १४:३१     विकासन्युज

कुश्मा । पैयूँ गाउँपालिकाले सरकारी कर्मचारी, जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनै पर्ने नियम ल्याउन लागेको छ । गाउँ शिक्षा समितिको बैठकले आगमी शैक्षिक सत्र २०८० देखि सरकारी विद्यालयमै...

  २०७९ असोज २३ गते ११:१४     विकासन्युज

काठमाडौं । दशैं सकिएसँगै गाउँ गएकाहरु काठमाडौं फर्किरहेका छन् । दशैंका बेला घर जान टिकटको सकस भोगेका यात्रुहरुले टिकट पनि महँगो तिर्नु परेको थियो । बसको टिकटदेखि हवाइजहाजको टिकट शुल्क पनि आकासिएको थियो ।...

  २०७९ असोज २२ गते १७:४६     विकासन्युज

काठमाडौं । जाडो याम शुरु भएसँगै अस्पतालहरुमा डेंगुका बिरामीहरु कम हुँदै गएका छन् । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दशैँ शुरु हुनुअघिको तुलनामा दशैँ अवधिमा डेंगुका बिरामीहरु कम हुँदै गएको हो । डेंगुको...

  २०७९ असोज २२ गते १६:३१     विकासन्युज

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय हवाई सञ्जाल विस्तार गर्ने क्रममा संयुक्त राज्य अमेरिकासँग द्विपक्षीय हवाई सम्झौता गर्ने तयारी गरेको छ । विश्वका ४० मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको नेपालले अमेरिका, स्विट्जरल्यान्ड, इन्डोनेसिया, रुवान्डालगायत मुलुकसँग हवाई...

  २०७९ असोज २२ गते १२:२०     विकासन्युज

एजेन्सी । दिनको चार घण्टा मोबाइल फोन र अन्य डिजिटल उपकरणहरू प्रयोग गर्ने अभिभावकहरूले आफ्ना बच्चाहरूप्रतिको व्यवहार परिवर्तन गर्ने गरेको पाइएको छ । वाटरलू विश्वविद्यालयका अनुसन्धान विद्वानहरूले ५ देखि १८ वर्षका दुई बच्चा भएका...

  २०७९ असोज २१ गते १२:१८     विकासन्युज

काठमाडौं । अहिले दशैं मनाउन उपत्यकाबाट बाहिरिएकाहरु काठमाडौं फर्किने क्रम बढ्दो छ । देशभर भारी वर्षाका कारण धेरै ठाउँमा सडक अवरुद्ध भइरहेका छन् । जसको कारण बसमा यात्रा गर्ने यात्रुहरुले समस्या भोग्नु परेको छ...

  २०७९ असोज २१ गते १२:१२     विकासन्युज

चितवन । जिल्लामा एक हजार २६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । यहाँका विभिन्न अस्पतालमा उपचारका क्रममा आएका उनीहरुमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार पाँच हजार दुई सय ८५...

  २०७९ असोज २० गते १५:४३     सुशील भट्ट

समृद्ध नेपाल निर्माण हाम्रो लामो समयदेखिको अभियान हो । आर्थिक उन्नति भए मात्र समृद्धि हासिल हुन्छ । आर्थिक–सामाजिक उन्नतिका लागि पूर्वाधार विकास अपरिहार्य छ । यसका लागि सरकारी लगानीका अतिरिक्त निजी क्षेत्रको परिचालन अपरिहार्य...