सेवा

  २०७९ कार्तिक १ गते ९:५३     विकासन्युज

दोधारा चाँदनी । पछिल्लो समयनपुरका घरबासमा पाहुनाको भीड बढ्दै गएको छ । कोरोना महामारीपछि सुनसान बनेका घरबासमा अहिले पर्यटकहरू भरिभराउ छन् । यहाँको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ गाउँमा रहेका घरबासमा पर्यटक बढ्न थालेपछि अहिले...

  २०७९ असोज ३१ गते १९:१०     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षाशास्त्र अध्ययन संस्थानलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि...

  २०७९ असोज ३१ गते १७:३७     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले अटम अफर २०७९ सञ्चालनमा ल्याएको छ । टेलिकमले असोज २९ गतेदेखि कार्यान्वयनमा ल्याइएको यो अफर बढीमा आगामी ९० दिनसम्म सञ्चालन हुने बताइएकाे छ । समर अफर सेवाग्राहीले अत्यधिक रुचाएको पाइएकोले यसका...

  २०७९ असोज ३१ गते १७:३१     विकासन्युज

काठमाडौं । हालसम्म डेङ्गुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेङ्गु सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार ७७ जिल्लामा डेङ्गु फैलिएको छ...

  २०७९ असोज ३१ गते १६:०५     विकासन्युज

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंह लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । नेपाल प्रहरीले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा पूर्वएआइजी समेत रहेका अध्यक्ष सिंह उक्त अवार्डबाट सम्मानित भएका हुन् । काठमाडौंको...

  २०७९ असोज ३१ गते १३:३८     विकासन्युज

लमजुङ । मौसम खुलेसँगै विश्व चर्चित अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक पुनः देखिन थालेका छन् । दशैंको समयमा निरन्तर वर्षाले गत १९ गतेदेखि पदमार्गमा जान नसकेका पर्यटक यतिबेला भने मौसम खुलेसँगै केही दिनअघिबाट धमाधम आइरहेको...

  २०७९ असोज ३१ गते १३:३४     विकासन्युज

काठमाडौं । गोलभेँडा (टमाटर)लाई तरकारी र फल दुबै रूपमा लिन सकिन्छ। यो काँचै वा पकाएर जसरी पनि खान सकिन्छ। यसलाई सलादको रुपमा पनि खाने गरिएको छ। टमाटरमा रहेको लाइकोपेन नामक तत्व स्वास्थ्यकालागि अति लाभदायक...

  २०७९ असोज ३१ गते १०:४३     विकासन्युज

एजेन्सी । अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरूले मानव मस्तिष्कका कोशिकाहरू नवजात मुसामा प्रत्यारोपण गरेका छन्। यसको उद्देश्य सिजोफ्रेनिया र अटिजम जस्ता गम्भीर मानसिक विकारहरूको लागि बुझ्न र उपचार खोज्नु रहेको छ । अहिलेसम्म अनुसन्धानकर्ताहरूले यी...

  २०७९ असोज ३१ गते ९:१३     विकासन्युज

भैरहवा । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एक मात्र उडान पनि रोकेको छ । यात्रु नभएको बताउँदै जजिराले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने जानकारी दिएको छ । जजिरा एयरवेजले असोजको...

  २०७९ असोज ३० गते १८:२२     विकासन्युज

काठमाडौं । होटलहरुको छाता संगठन होटल संघ नेपालले होटलहरुले तत्काल बैंकको ब्याज तिर्न नसक्ने बताएको छ । संघले एक विज्ञप्ति मार्फत अहिलेको परिस्थितिमा बैंकको ब्याज तत्काल तिर्न नसक्ने बताएका हुन् । ‘अहिलेको परिस्थितिमा हामीले...

  २०७९ असोज ३० गते १५:३७     विकासन्युज

काठमाडाैं । सरकारले प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ । अर्को व्यवस्था नभएसम्म नेपाल नागरिक उड्डयन प्राधिकरणले देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको जनाएकाे हाे । आइतबार नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङ दुर्घटनामा एक...

  २०७९ असोज ३० गते १५:१४     विकासन्युज

काठमाडौं । तनहुँ परेवाडाँडामा जिपलाइन र स्काई रोप साइक्लिङ सञ्चालनमा आउने भएको छ । सन् २०१२ सञ्चालनमा आएको पिजन हिल रिसोर्ट एण्ड फन पार्कले आफ्ना पाहुनालाई नयाँ सुविधा दिन जिपलाइन र स्काई रोप साइक्लिङ...

  २०७९ असोज ३० गते १२:०९     विकासन्युज

काठमाडाैं । इन्टरनेट र टिभी सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले आफ्नो सञ्चालनको २३ वर्ष पूरा गरेको छ । भायानेट डिजिटल सेवाहरू मार्फत ग्राहकहरूकोलाई सेवा दिने उद्देश्यका साथ सन् १९९९ मा स्थापित भएको थियो । यो...

  २०७९ असोज ३० गते ९:४३     विकासन्युज

काठमाडौं । सूचना तथा प्रविधिको प्रयोगले हरेक क्षेत्रमा सहजता प्रदान गरेको छ । दैनिक काम कारबाहीमा समेत यसले गुणात्मक परिवर्तन गरिदिएको छ । विभिन्न क्षेत्रमा प्रविधिको प्रयोगमा विस्तार भइरहेको बेला देशभित्र सञ्चालित खानेपानी संस्था...

  २०७९ असोज ३० गते ९:१५     विकासन्युज

चितवन । सोल्टी समूहको चौथो होटल चितवनको पटिहानीमा सञ्चालनमा आएको छ । रिभर साइड रोयल गार्डेन रिसोर्ट प्रालिले निर्माण गरेको होटल सोल्ट्री समूहको व्यवस्थापनमा आजबाट औपचारिकरूपमा सञ्चालनमा आउने भएको हो । सोल्टी वेस्टइन्ड रिसोर्ट...

  २०७९ असोज २९ गते १८:१२     विकासन्युज

झापा । झापाको गौरादह नगरपालिकाले बुहारीहरुलाई नि:शुल्क स्नातकसम्म अध्यापन गराउने भएको छ । गौरादह बहुमुखी क्याम्पसमा अध्ययनरत बुहारीहरुलाई मासिक शुल्क नगरपालिकाले तिरिदिने भएको छ । नगर प्रमुख छत्रपति सुवेदीले विवाहपछि महिलाले पढाइ छाड्न नपरोस...

  २०७९ असोज २९ गते १३:१५     विकासन्युज

कञ्चनपुर । कृष्णपुर नगरपालिका–५ गुलरीयास्थीत स्वास्थ्य चौकीमा २४ घण्टे चिकित्सकसहितको निःशुल्क सेवा सञ्चालन गरिएको छ । सर्वसाधारणलाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउनका लागि नगरपालिकाले चिकित्सकसहितको सेवा सञ्चालन गरेको हो । सेवा सञ्चालन भएपछि...

  २०७९ असोज २९ गते १२:३६     विकासन्युज

काठमाडौं । डेंगुका अधिकांश बिरामीहरुमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरुले आग्रह गरेका छन् । डेंगु संक्रमितहरुले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेकोे भन्दै सतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका...

  २०७९ असोज २८ गते १८:१२     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले विराटनगर स्थित कोशी अस्पताललाई ३ थान हेमोडायलाइसीस मेसिनहरु हस्तान्तरण गरेको छ । बैंकका संचालक समितिका सदस्य नरेन्द्र कुमार अग्रवालले सो मेसिन कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. लक्ष्मी नारायण यादवलाई हस्तान्तरण...

  २०७९ असोज २७ गते १७:५१     विकासन्युज

एजेन्सी । सधैं खुसी र स्वस्थ रहनका लागि डिनर थेरापीको प्रचलन अमेरिकालगायत धेरै देशहरूमा तीव्र गतिमा बढेको छ। यसलाई पारिवारिक तनाव कम गर्ने गोप्य सूत्र पनि भनिएको छ । वास्तवमा अमेरिकन हार्ट एसोसिएसनका अनुसार...