सेवा

  २०७९ कार्तिक ५ गते १५:३३     विकासन्युज

काठमाडौं । शरद ऋतु पदयात्रा र दृश्यावलोकनका लागि उपयुक्त मौसम मानिन्छ । मनसुन सकिएपछिको सफा मौसम अनि खलेलुको आकाश । निलो आकाशमुनि चाँदीका घेरा झैँ टल्किने मनमोहक हिमशृङ्खलाको दृश्यले जो कोहीलाई लोभ्याउँछ । अनुपम...

  २०७९ कार्तिक ५ गते १३:४९     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान पर्वहरु तिहार, छठ तथा म्हपुजाका अवसरमा भोलिदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको चाडपर्व अफर उपलब्ध गराउने भएको छ । उक्त अफरहरु कात्तिक ६...

  २०७९ कार्तिक ५ गते १०:४०     विकासन्युज

बाग्लुङ । चार वर्षअगाडि बागलुङको धम्जाका महिला घरायसी काममा तल्लीन हुन्थे । घरमा कोही नयाँ पाहुना आउँदा पनि बोल्न अप्ठ्यारो मान्थे । घाँस, दाउरा र मेलापात गरेरै जीविकोपार्जन गर्दै आएका महिलाहरुको दैनिकी अहिले पूरै...

  २०७९ कार्तिक ५ गते ९:२८     विकासन्युज

म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत सातादेखि मौसममा आएको सुधारसँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुनथालेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा...

  २०७९ कार्तिक ५ गते ९:१०     विकासन्युज

पाल्पा । बाँके नेपालगञ्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा (र्याफ्टिङ ) नखेली मनले मानेन । पहिलो पटक रानीमहल आएका पौडेलले बर्सातको भेलसँगै कालीगण्डकी नदीमा र्याफ्टिङ को आनन्द लिए। ‘पहिला त निकै डर...

  २०७९ कार्तिक ५ गते ८:५६     विकासन्युज

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसइईमा ‘ए’ प्लस अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ । नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट...

  २०७९ कार्तिक ४ गते १६:२८     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले नेपाल एयरलाइन्सले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको विकल्प खोज्ने बताएका छन् । बुधबार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक अधिकारीले वायुसेवा निगमले दिँदै आएको...

  २०७९ कार्तिक ४ गते १५:३६     विकासन्युज

रामपुर । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखालाई तानसेन नगरपालिकाले एम्बुलेन्स सहयोग गरेको छ । रेडक्रस सोसाइटी पाल्पालाई व्यवस्थापन र सञ्चालन गर्नेगरी स्थानीय सरकारले परोपकारी संस्थासँग मिलेर खरिद गरेको एम्बुलेन्स उपलब्ध गराइएको हो । नगरवासीको...

  २०७९ कार्तिक ४ गते १३:१४     विकासन्युज

काठमाडौंं । हाल गाँजाको प्रयोग गर्न प्रतिबन्ध लगाइएकाले २१ वटा आयुर्वेदिक औषधि बनाउन नसकिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ । गाँजा प्रतिबन्धबाट सबैभन्दा धेरै आयुर्वेदिक औषधि बनाउने कम्पनी मारमा पर्ने गरेका छन्...

  २०७९ कार्तिक ४ गते ११:४९     विकासन्युज

विराटनगर । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आमनागरिक एवं मतदातासमक्ष निर्वाचनको गतिविधि पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । राष्ट्रिय समाचार समितिको सहकार्यमा आयोगद्वारा आज यहाँ आयोजित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य...

  २०७९ कार्तिक ४ गते ९:४६     विकासन्युज

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी स्वास्थ्यचौकीमा चिकित्सकसहितको आकस्मिक सेवा सञ्चालन गरिएपछि बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । तीन महिनाको अवधि साउनदेखि असोज महिनामै स्वास्थ्यचौकीमा तीन हजार एक सय ४१ जनाले सेवा लिएका छन्...

  २०७९ कार्तिक ३ गते १६:४५     विकासन्युज

काठमाडौं । पर्यटकीय नगरी पोखरामा रहेको फेवातालमा डुंंगा चढ्दा फोनपे क्यूआर मार्फत भुक्तानी गर्नेहरुको संख्या बढ्न थालेको छ । यसअघि नगद कारोबार चलिरहेको फेवाताल डुंगा व्यवसायमा फोनपे क्यूआर संचालमा आएसँगै फेवाताल घुम्न जाने पर्यटकहरुमा...

  २०७९ कार्तिक ३ गते १५:२९     विकासन्युज

काठमाडौं । विद्यमान विषादी खेती प्रणालीले जनस्वास्थ्यका साथै माटो, पानीलगायत पर्यावरणीय क्षेत्रमा प्रतिकूल असर पारेकाले प्राङगारिक खेतीमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका थिए । विश्व खाद्य दिवसको अवसरमा खाद्यका लाागि कृषि अभियान, राष्ट्रिय किसान...

  २०७९ कार्तिक ३ गते १५:१०     विकासन्युज

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेको हेटौडाको एक अस्पतालमा सिलबन्दी गरी आज कारबाही प्रक्रिया अगाडि बढाएको छ । सो कार्यालयबाट गरिएको अनुगमनका क्रममा हेटौडा उपमहानगरपालिका–१ मा रहेको हेटाैडा मोडेल अस्पताल मापदण्डविपरीत...

  २०७९ कार्तिक ३ गते १४:०३     विकासन्युज

काठमाडाैं । नेपाल पयर्टन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) धनन्जय रेग्मीले लुम्बिनीको लागि अरबियन मुलुकहरुमा जहाज उडाएर पर्यटक नआउने बताएका छन् । यात्रु कम भएपछि लुम्बिनी विमानस्थलमा जजिराले उडान कटाैती बारे विकासन्युजले गरेकाे प्रश्नबारे उनले प्रतिकृया दिँदै...

  २०७९ कार्तिक ३ गते १३:१०     विकासन्युज

जनकपुरधाम । घरदेखि करिब दुई सय मिटरको दूरीमा छ स्कुल तर, सप्तरीको डाक्नेश्वरी नगरपालिका– ५ पातोका १० वर्षीय किसनकुमार सदा विद्यालय जाँदैन्थे । पढ्ने रहर भएर पनि सामाजिक रुपमा गरिँदै आएको अपमानजनक व्यवहार र...

  २०७९ कार्तिक ३ गते १२:५१     विकासन्युज

चितवन । चितवन मेडिकल कलेज सिएमसी शिक्षण अस्पतालको प्रयोगशालाले विशिष्ठ श्रेणी ए क्याटागोरीको मान्यता प्राप्त गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेशनल पब्लिक हेल्थ ल्याब्रोटरीले उक्त मान्यता प्रदान गरेको हो । राजधानी बाहिर यो...

  २०७९ कार्तिक ३ गते १०:५९     विकासन्युज

विराटनगर । विराटनगर महानगरपालिकाले डेङ्गु रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । सरोकारवालालाई राखेर अभिमुखीकरणपछि महानगरले डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानलाई तीव्रता दिएको हो । महानगरको स्वास्थ्य महाशाखाको...

  २०७९ कार्तिक ३ गते १०:१९     विकासन्युज

काठमाडौं । नेपाल युरेपेली सङ्घ इयु को उडान सुरक्षासूची ‘एयर सेफ्टी लिस्ट’बाट छिट्टै हट्ने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपालको हवाई सुरक्षा परिपालना दर विश्वस्तरभन्दा माथि रहेकाले...

  २०७९ कार्तिक २ गते १९:०५     विकासन्युज

काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को अडिटबाट नेपालले हवाई सुरक्षा परिपालन दर ७०.०१ नतिजा हासिल गरेको छ । बुधबार प्राधिकरणले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गत अप्रिल १२ देखि २५ सम्म आइकाओको टोलीले...