रोजगारी

  २०७३ मंसिर ८ गते ८:०४     विकासन्युज

काठमाडौं ८, मंसिर । बाबा रामदेवले १० हजार नेपालीलाई रोजगारी दिने बताएका छन् । उनले पतंजलि आयुर्वेद प्रालि मार्फत उक्त संख्यामा रोजगारी दिने प्रतिवद्धता जनाएका हुन् । ‘पतंजलि आयुर्वेद मार्फत नेपालमा करिब डेढ अर्ब...

  २०७३ मंसिर ६ गते ८:२९     विकासन्युज

काठमाडौं ६, मंसिर । मन्त्रीको भ्रमण टोलीमा मिसाएर बेलायत पुर्‍याइदिने आश्वासन पाएपछि पर्वत शंकरपोखरीका विनोद सेवाले २९ लाख रुपैयाँ बुझाए । काठमाडौं, कपनका सन्तोष कटवालले पनि उसैगरी अमेरिका पुर्‍याइदिने आश्वासनमा विश्वास गरेर ९ लाख...

  २०७३ मंसिर ३ गते ११:४६     वीरेन्द्र कर्ण

वीरगन्ज, ३ मङ्सिर । सीमावर्ती भारतको रक्सौल बस्ने व्यास मुखिया एकाबिहानै साइकलमा एक टोकरी स्याउ लिएर वीरगन्जको मीना बजारमा आउने गर्दछन् र दिनभरि व्यापार गरी साँझपख घर फर्किने गर्दछन् । कामको खोजीमा कालापहाड जाने नेपालीको...

  २०७३ मंसिर १ गते २०:२७     विकासन्युज

क्यानवेर्रा, १ मंसिर । अष्ट्रेलियाका महिलाले औसतमा पुरुषले भन्दा २३ प्रतिशत कम कमाई गर्ने गरेको एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको लैङ्गिक समानता सम्बन्धी एक संस्थाले गरेको अध्ययनका अनुसार, सन् २०१६ को आर्थिक बर्ष...

  २०७३ कार्तिक ३० गते ११:४८     विकासन्युज

काठमाडौं, ३० कात्तिक । उद्योग मन्त्रालयले ११४५० युवालाई रोजगारी दिने कार्ययोजना तयार पारेको छ । मन्त्रालयले ३ हजार भूकम्प पीडितलाई समेट्ने गरि ११४५० जनालाई रोजगारी दिने कार्ययोजना अघि सारेको हो । उद्योग मन्त्री नविन्द्रराज...

  २०७३ कार्तिक २८ गते १३:२५     विकासन्युज

पोखरा, २८ कात्तिक । उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्योग धन्दाको विकास गरी युवालाई रोजगारी प्रदान गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बतएका छन् । पत्रकारसँग आइतबार भएको भेटघाटमा उनले देशमा उद्योग व्यवसायको अभावका कारण रोजगारीको खोजीमा...

  २०७३ कार्तिक २३ गते १७:४१     विकासन्युज

काठमाडौं, २३ कात्तिक । काठमाडौं उपत्यकाको व्यवस्थित विकासका लागि भन्दै गठन गरिएको काठमाडौं उपत्यका विकास प्राधिकरणले १३६ जनालाई तत्कालै रोजगार दिने भएको छ । प्राधिकरणको कर्मचारी विनियमावलीलाई लोकसेवा आयोगले समेत स्विकृति दिइसकेको विकास आयुक्त...

  २०७३ कार्तिक २३ गते १०:११     विकासन्युज

काठमाडौं, २३ कात्तिक । राष्ट्रिय बाणिज्य बैंकमा १४ जनाका लागि जागिर खुलेको छ । बैंकले मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै बिभिन्न पदमा १४ जनाका लागि आवेदन मागेको हो । बैंकका अनुसार मुख्य प्रबन्धक एक...

  २०७३ कार्तिक २१ गते ७:३९     विकासन्युज

काठमाडौं २१, कात्तिक । सार्वजनिक प्रशासनको तुलनामा सुरक्षा निकायको जागिरमा सर्वसाधारणको आकर्षण न्यून देखिएको छ । सुरक्षा निकायको भर्नामा तुलनात्मक रूपमा थोरै मात्र आवेदन पर्ने गरेको छ । निजामती प्रशासनको भर्नामा सयौँ गुना बढी...

  २०७३ कार्तिक १९ गते ७:३९     विकासन्युज

काठमाडौं १९, कात्तिक । भारत र नेपालबीचको सम्बन्ध छिमेकी राष्ट्रमा मात्रै सीमित छैन, रोटीबेटीको साइनोले झन प्रगाढ बनाएको छ । हुन पनि नेपाली र भारतीय नागरिक रोजगारीको शिलशिलामा एक अर्काका देशमा पुग्नु कुनै नौलो...

  २०७३ कार्तिक १२ गते ८:४७     विकासन्युज

काठमाडौं १२, असोज । नेपलाका वायुसेवालाई पाइलटको चरम अभाव भएको छ । नेपालका विभिन्न वायुसेवालाई जुनियर पाइलटको फालाफाल भएपनि सिनियर पाइलट भने पाउनै मुस्किल भएको छ । बजारमा एक सय जना कमर्सियल पाइलटको माग...

  २०७३ कार्तिक १२ गते ७:२९     विकासन्युज

काठमाडौं १२, कात्तिक । घरेलु कामदार (हाउसमेड) का लागि नेपाली महिलालाई भारतको बाटो हुँदै श्रीलंका पुर्‍याएर ओमन, कुवेत र कुर्दिस्तान पठाउने गिरोह सक्रिय देखिएको छ । कान्तिपुर दैनिकमा समाचार छापिएको छ । कात्तिक ७...

  २०७३ कार्तिक ११ गते ७:३९     विकासन्युज

काठमाडौं ११, कात्तिक । साउदी अरवको जुवेलस्थित ‘महमद सद अल घुरेरी एण्ड बर्दश’ कम्पनीमा तीन महिना अघि पुगेका ६२ जना नेपाली कामदार अलपत्र परेका छन् । पीडित कामदारले गएदेखि काम र तलब नपाएको भन्दै...

  २०७३ कार्तिक ११ गते ७:१६     विकासन्युज

काठमाडौं ११, कात्तिक । कुवेतमा करिब ७० लाख रुपैयाँ (२० हजार दिनार) चोरी अभियोगमा एक वर्ष जेलको सजाय पाएकी सिन्धुपाल्चोककी एक महिलाले कानुनी प्रतिरक्षाका लागि पुनरावेदन अदालतमा अपिल गरेकी छन् । घरेलु कामका लागि...

  २०७३ कार्तिक ६ गते ८:०१     विकासन्युज

काठमाडौं ६, कात्तिक । दक्षिणकोरियाले नेपाली कामदारको कोटा बढाउन सकारात्मक रहेको बताएको छ । काठमाडौंमा शुक्रबार भएको नेपाल दक्षिणकोरिया तेस्रो परामर्श संयन्त्र बैठक’ मा दक्षिणकोरियाली विदेश मन्त्रालयका अधिकारीले त्यस्तो बताएका हुन् । बैठकमा नेपालका...

  २०७३ कार्तिक ५ गते ११:२९     विकासन्युज

काठमाडौं ५, कात्तिक । अफगानस्थाको राजधानी काबुलामा चार महिना अगाडि १३ जना नेपाली कामदार तालिवानीको आत्मघाती बम आक्रमणमा मारिपछि बन्द भएको गन्तव्य पुनः खुला हुने भएको छ । सरकारले सोही आक्रमणपछि अफगानमा नेपाली कामदार...

  २०७३ कार्तिक ५ गते ११:२०     विकासन्युज

काठमाडौं, ५ कात्तिक । नबिल बैंकमा ११० जनाका लागि जागिर खुलेको छ । बैंकले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै मेनेजमेन्ट ट्रेनी १० जना र एसिसटेन्ट ट्रेनी एक सय जनाका लागि दरखास्त आव्हान गरेको हो...

  २०७३ कार्तिक ४ गते ७:२४     विकासन्युज

काठमाडौं ४, कात्तिक । ट्रेड युनियनका नाउँमा दलीय राजनीतिमा आबद्ध २० जना भन्दा बढी कर्मचारीले वर्षोंदेखि बिनाहाजिर कार्यालय नै नगई तलब सुविधा लिँदै आएका छन् । राजनीतिक पहुँचको दुरुपयोग गर्दै आधिकारिक ट्रेड युनियनको निर्वाचन...

  २०७३ कार्तिक ३ गते ११:२२     विकासन्युज

काठमाडौं, ३ कात्तिक । अनलाईन पेमेन्ट गेटवे तथा मर्चेण्ट बैंकिङ र रेमिट्यान्स सम्बन्धी नयाँ कम्पनीमा ३८ जनाका लागि जागिर खुलेको छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृत(सिइओ)देखि जुनियर एसिसटेन्टसम्मका लागि आवेदन मागेको हो । एक...

  २०७३ कार्तिक ३ गते १०:१५     विकासन्युज

काठमाडौं, ३ कात्तिक । द टिम्बर कर्पाेरेशन अफ नेपाल लिमिटेडमा ४० जनाका लागि जागिर खुलेको छ । नेपाल सरकारको पुर्ण स्वामित्वमा सञ्चालित कर्पाेरेशनमा खुला तथा समावेशी समुहका लागि सो मात्रामा जागिर खुलेको हो ।...