रोजगारी

  २०७७ कार्तिक ४ गते १३:३५     विकासन्युज

बैतडी । कोरोना कहरका कारण रोजगारी गुमाएका बैतडीका १३ हजारले कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गर्नका लागि इच्छापत्र पेश गरेका छन् । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बेरोजगार युवाका लागि गरेको...

  २०७७ कार्तिक ३ गते १४:५६     डाेमी शेर्पा

काठमाडौं । ललितपुरको सातदोबाटोमा रहेको ब्राइट फ्युचर बोर्डिङ स्कुलका शिक्षकहरुले बैशाखदेखि असोजसम्मको तलब कसैले १२ हजार, कसैले १६ र कसैले १८ हजार रुपैयाँ पाएका छन् । उनीहरुले ६ महिनाको एकैपटक यति तलब पाएका हुन्...

  २०७७ कार्तिक १ गते १४:३१     विकासन्युज

गलकोट । स्वदेशमा रोजगारीका अवसर नभएको भन्दै युवा विदेश पलायन भइरहँदा बागलुङको ताराखोला गाउँपालिकामा सञ्चालित ढुङ्गाखानीमा भने करिब ४०० स्थानीयले नियमित रोजगारी पाउँदै आएका छन् । गाउँपालिकाभित्र झण्डै ४५ ढुङ्गा (स्लेट) खानी सञ्चालनमा छन्...

  २०७७ असोज ३० गते ८:५३     विकासन्युज

काठमाडौं । नेपाल प्रहरीले ५ हजारभन्दा बढी जवान थप गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले आज गोरखापत्र सुचना प्रकाशित गरी ५ हजार २ सय २७ जवान थप गर्न लागेको जानकारी दिएको छ ।...

  २०७७ असोज २९ गते १४:११     प्रकाश सिलवाल

काठमाडौं । कोभिड १९ को विश्वव्यापी असरपछि दुबईको एक प्रतिष्ठित कम्पनीमा कर्मचारी कटौतीमा परेर स्वदेश फर्किएकी रोजिना मैनालीलाई अब के काम गर्ने भन्ने चिन्ताले छुन थालेको छ । उक्त कम्पनीमा ११ वर्ष काम गरेकी...

  २०७७ असोज २७ गते १४:०३     विकासन्युज

काठमाडौं । नेपाल सरकार तथा विभिन्न वित्तीय संस्थाको लगानी रहेको जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसिएल)ले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि पनि पेन्सनको योजना ल्याएको छ । विदेशमा दुःख गरेर कमाएको पैसा बूढेसकालमा पनि...

  २०७७ असोज २२ गते १६:४५     विकासन्युज

जुम्ला । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जुम्लाको हिमा गाउँपालिकामा दुई हजार १६५ बेरोजगार सूचीकृत भएका छन् । आर्थिक वर्ष २०७७/०७८ का लागि हिमा गाउँपालिकामा ती व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा सूचीकृत भएका...

  २०७७ असोज २२ गते १५:५३     सन्ताेष राेकाया

काठमाडौं । उद्योगी व्यवसायीहरुले कोरोनाको कारण देखाउँदै उद्योग प्रतिष्ठानहरुबाट हटाइएका कामदारहरुलाई फेरि बोलाउन थालेका छन् । कोरोना भाइरसकै कारण उत्पन्न लामो समयको लकडाउन र निषेधाज्ञापछि खुलेका उद्योग व्यवसायहरुमा कामदारको आवश्यकता परेपछि विभिन्न उद्योग प्रतिष्ठान...

  २०७७ असोज २१ गते ९:५१     विकासन्युज

काठमाडौं । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण र सन्त्रासले नेपाल पनि अछुतो छैन । नेपालमा हालसम्म १० लाख ९९ हजारमा पीसीआर प्रणालीबाट परीक्षण गर्दा ९० हजार ८ सयभन्दा बढीमा कोरोना संक्रमण...

  २०७७ असोज १८ गते ९:११     विकासन्युज

बैतडी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अब नेपालमै थुप्रै रोजगारीको सिर्जना हुने बताएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिकामा शनिबार फस्फोराइड अन्वेषणात्मक ड्रिलिङ कार्यको उद्घाटन कार्यक्रममा मन्त्री भट्टले नेपालमा रहेका थुप्रै खानी तथा...

  २०७७ असोज १३ गते १४:४२     विकासन्युज

काठमाडौं । श्रम विभागले सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका १ सयभन्दा बढी आउटसोर्सिङ कम्पनीहरुलाई नविकरण नगरेको जनाएको छ । सरकारले सरकारी तथा निजी कम्पनीहरुलाई सामाजिक सुरक्षा कोषमा लैजाने नीति ल्याए पनि धेरै कम्पनीहरु त्यसमा...

  २०७७ असोज १३ गते १४:०५     विकासन्युज

स्याङ्जा । हामीमध्ये धेरैले प्रयोग भइसकेका कागज, कार्टुनहरुलाई फोहोरका रुपमा डष्टविनमा फाल्छौं होला ! त्यसले फोहोरको मात्रा त बढाउँछ नै, उचित व्यवस्थापन गर्न नसक्दा वरिपरिको सुन्दरता नै मेटिदिन्छ र वातावरण प्रदुषण गर्छ । तर यिनै...

  २०७७ असोज ९ गते १२:५४     विकासन्युज

काठमाडाैं । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसद्मा पेश गरेको छ । परिवर्तन हुने नियम अनुसार कार्यस्थल परिवर्तन गरेको श्रमिक पनि ‘कमिटेड’ भई...

  २०७७ असोज ८ गते १५:४१     विकासन्युज

काठमाडाैं । नेपाल र इजरायलबीच यही असोज १४ गते श्रम सम्झौता हुने भएको छ । जेरुसेलमस्थित इजरायली विदेश मन्त्रालयमा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । इजरायलको नर्सिङ क्षेत्र(अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्र)मा नेपाली केयर गिभर...

  २०७७ असोज ८ गते १३:५६     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकले सिभिल इन्जिनियर र सवारी चालकका लागि आवेदन माग गरेकाे छ । बै‌ंकले बिशीबार एक सूचना जारी गर्दै करार सेवाका लागि ३ जना सिभिल इन्जिनियर र १० जना सवारी चालकका...

  २०७७ असोज ७ गते १३:४६     विकासन्युज

रुकुमपुर्व । रुकुम–पूर्वमा चालु आर्थिक वर्षमा प्रदेश सरकारका योजनाअन्तर्गत मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका ३२ योजना सञ्चालन हुने भएका छन् । जिल्लाको तीन वटै गाउँपालिकाबाट छनोट भएर आएका ३२ वटा योजनालाई जिल्ला समन्वय...

  २०७७ असोज ३ गते ९:२०     विकासन्युज

गलेश्वर । वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक गएका म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर हुलाकेका नरबहादुर थापाको कमाइ राम्रै थियो । मासिक एक लाख रुपैयाँसम्म कमाइ भए पनि थापाको मन परदेशको प्रचण्ड गर्मीमा रमाउन भने...

  २०७७ असोज १ गते ९:५७     विकासन्युज

काठमाडौं । सामान्यतः सरकारी जागिर खानको लागि लोकसेवा आयोगले लिने लिखित, मौखिक र प्रयोगात्मक परीक्षा पास गर्नुपर्छ । लोकसेवा पास गरेर सरकारी जागिर खान पाए हुन्थ्यो भन्ने धेरैको सपना पनि हुने गरेको छ ।...

  २०७७ भदौ ३१ गते १५:०७     सन्ताेष राेकाया

काठमाडौं । अघिल्ला वर्षहरुमा दशैं आउनुभन्दा १/२ महिना अगावै एक किसिमको छुट्टै माहोल हुन्थ्यो । राजधानी काठमाडौंमा दशैंको चहल–पहल निकै बढ्थ्यो । तर, यस वर्ष भने त्यो माहोल देखिएको छैन । दशैं आउन अब...

  २०७७ भदौ ३० गते १२:२०     सन्ताेष राेकाया

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको आम्दानीमा खासै असर नपार्ने भएको छ । कोरोना भाइरस नियन्त्रण तथा राेकथामका लागि सरकारले गरेकाे लकडाउन तथा निषेधाज्ञाले धेरैकाे रोजगारी गुमेको,...