रेमिटेन्स

२०७५ असोज २८ गते ११:२१

काठमाडौं । आइएमई लिमिटेडका ग्राहकले ललितपुरको स्टार अस्पतालमा सेवा शुल्कमा १५ प्रतिशत छुट पाउने पाउने भएका छन् । हालै दुई संस्थाबीच सो मात्राको छुट दिने स्वास्थ्य सेवा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार...

२०७५ असोज २४ गते १८:४२

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र दक्षिण कोरियाली मनिट्रान्स्फर अपरेटर फिनसर्ट आईनकर्पोरेट बीचमा रेमिट्यान्स सम्झौंता भएको छ । उक्त सम्झौंता पत्रमा बैंकका अधिकारी र फिनसर्टका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेका छन् । यस सम्झौता...

२०७५ असोज २४ गते १५:४३

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दक्षिण कोरियाबाट पनि ‘मेगा रेमिट’को सेवा शुरु गरेको छ । कम्पनीले दक्षिण कोरियाको जी–मनी ट्रान्स कम्पनीसँग सम्झौता गरी सोही देशमा ‘मेगा रेमिट’ सेवा शुभारम्भ गरेको हो । सम्झौता...

२०७५ असोज २१ गते १४:३५

काठमाडौं। आइएमई र मध्य बानेश्वरमा अवस्थित भेनस अस्पतालबिच  बिहीबार सम्झौता भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरू र आइएमईमा कार्यरत कर्मचारीहरूले भेनस अस्पतालको सेवामा क्रमशः १० र १५ प्रतिशत विशेष छुट पाउनेछन् ।...

२०७५ असोज १९ गते १६:०२

काठमाडौं। इराक स्थित सिटी एक्सप्रेस ट्रान्सफरका प्रतिनिधि विनोद श्रेष्ठ र अभियान्तकर्ता मेन्दो गोले लगाएत कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी , इराकको संयुक्त पहलमा दुबै मृगौला फेल भएकी फुडोमा तामाङको मृगौला प्रत्यारोपणको निम्ति आर्थिक सहयोग...

२०७५ असोज १८ गते १६:५३

काठमाडौं। बससेवा ट्रावल एण्ड टुर प्रा. लि. अन्तर्गतका सेवाग्राहीहरूले आफुले प्रयोग गरेको यात्राको सेवा शूल्क अवदेखि ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने व्यवस्था मिलाइएको छ । बससेवा ट्रावल एण्ड टुर मार्फत सम्पर्कमा आउनुभएका यात्रु...

२०७५ असोज १५ गते १७:५८

काठमाडौं। आइएमई लिमिटेड र बनेपास्थित नालादोबाटोमा अवस्थित एन्टीक फेसन स्टोरबीच गत बिहीवार सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले एन्टीक फेसन स्टोरबाट समान खरिद गर्दा ३० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। यो...

२०७५ असोज १५ गते १६:१६

काठमाडौं। ग्लोबल आइएमई बैंक र पाटन प्याथल्याबबीच सोमबार सम्झौता भएको छ । ल्यावले प्रदान गर्ने विभिन्न सेवा, स्वास्थ्य परिक्षण तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंकले ल्याबसँग आफ्ना ग्राहकलाई...

२०७५ असोज ११ गते १७:०५

काठमाडौं, भुक्तानी सेवा कम्पनी वेस्टर्न युनियन मनी ट्रान्सफरले आउँदै गरेको बिजया दशमी, दीपावली तथा छठका अवसरमा ग्राहकहरु माझ ‘खुसीको पर्व’ योजना ल्याएको छ । खुसीको पर्व योजना अन्तर्गत आम नेपालीका आफन्तले बिदेशबाट पठाएको रकम...

२०७५ असोज ८ गते १५:०२

काठमाडौं। आइएमई लिमिटेड र भरोसा अस्पतालबीच उपचार सेवामा विशेष छुट दिने सम्झौता भएको छ। सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले अस्पतालको सेवामा १० प्रतिशतसम्म विशेष छुट पाउनेछन्। यो सुविधा अस्पताल भित्रको सेवामा मात्र लागुहुनेछ। यो...

X