रगंमञ्च

  २०७६ माघ २६ गते ९:५४     विकासन्युज

नेपाली साहित्य घर कोटेश्वरमा सरल सहयात्रीको उपन्यास ‘शिखरको ढुंगा’माथि बहस भएको छ। साहित्य घरले सञ्चालन गर्न लागेको मासिक कार्यक्रम ‘डबली’को पहिलो शृंखलामा शिखरको ढुंगा उपन्यासमाथि बहस भएको हो। बहसकर्ता समीक्षक कैलाश राई थिइन् ।...

  २०७६ माघ २५ गते १२:३२     विकासन्युज

काठमाडाैं । गायिका देबिका वन्दनाको नयाँ गीत ‘भोलिलाई कस्ले पो देख्या छ’ सार्वजनिक भएको छ । नरहरि प्रेमीको शब्द, सङ्गीत, अमोश तामाङको एरेञ्ज र दीप तुलाधरको मिक्सिङ/माष्टरिङ रहेको मारुनी गीत ‘भोलिलाई कस्ले पो देख्या...

  २०७६ माघ २४ गते १३:१९     विकासन्युज

काठमाडौं । रवीन कन्दङ्वाको ‘मेरो सपनाको भारी…’ गीतको भिडियो सार्वजनिक भएको छ । उदितप्रकाश सिग्देलको शब्द र हरि लम्सालको सङ्गीत रहेको उक्त गीतको भिडियो बजारमा आएको हो । निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा आकाश...

  २०७६ माघ २३ गते १०:५८     विकासन्युज

काठमाडौं । गायक राजु परियार र गायिका गरिमा बिरहीको स्वरमा ‘खेतमा झुल्ने धान’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द रहेको यो गीतका संगीतकार गणेश गुरुङ हुन् । म्युजिक भिडियोमा...

  २०७६ माघ २२ गते १५:००     विकासन्युज

काठमाडौं । नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलमा इसेवाबाट भोटिङ गर्न सकिने भएको छ । एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार बेलुकी ८ः३० बजे प्रसारण हुँदै आएको नेपाल आइडल सिजन तीनमा यसपटक इसेवामार्फंत...

  २०७६ माघ २० गते १६:४५     विकासन्युज

काठमाडौं । बार्सिलोनाको अधिकारिक फेसबुक पेजले कलाकार नायिका प्रियंका कार्कीको तस्विर  पोष्ट गरेकाे छ । बार्सिलोनाको अधिकारिक फेसबुक पेजले सोमबार ‘वि लभ नेपाल’ भन्दै कलाकार प्रियंका कार्कीको तस्विर पोष्ट गरेकाे हाे । कार्की आईतबार ब्वाईफ्रेण्ड आयुसमान देशराज जोशी...

  २०७६ माघ १९ गते १२:१४     विकासन्युज

काठमाडौं । मुक्तक दिवसका अवसरमा आयोजित मुक्तक मेलामा १३ जना नारी स्रष्टाका मुक्तकहरुको विशेष वाचन गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा सम्पन्न भएको हो । कार्यक्रममा रस्मी रोदन,...

  २०७६ माघ १८ गते ८:५१     विकासन्युज

काठमाडाैं ।अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले नेपालमा पनि आफ्नो शाखा विस्तार गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै इनासले नेपालमा पनि शाखा विस्तार गरेको हो । नेपाली संस्कृतिलाई विश्वभर चिनाउने उदेश्यका साथ स्थापित...

  २०७६ माघ १७ गते १०:२४     विकासन्युज

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग र ललितकला संगम विराटनगरको सहकार्यमा बिहीबार प्रदेश स्तरीय चित्रकला प्रदर्शनी भएको छ । कार्यक्रमको पहिलो दिन प्रदेश नं १ विराटनगरको सेन्ट्रल महलमा सम्पन्न भएको हो । कार्यक्रममा...

  २०७६ माघ १३ गते १०:१९     विकासन्युज

काठमाडाैं । गायिका आस्था राउत प्रहरी समक्ष उपस्थित भएकी छन् । उनी नातेदारसहित साेमबार टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् । अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । परिवारको समन्वयमा उनलाई...

  २०७६ माघ ११ गते १५:४८     विकासन्युज

काठमाडौं । भोजपुरी गायिका इन्दु सोनालीको सुमधुर स्वरमा  भोजपुरी गित  ‘हमनिके भागिया’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित भोजपुरी गीतहरुमा आफ्नो जादुमय आवाज भर्न सफल गायिका इन्दु सोनाली बलिउडमा समेत समाभेष छिन्...

  २०७६ माघ १० गते १६:०२     विकासन्युज

काठमाडौं नेपालको मौलिक संस्कृतिलाई विश्वसामु चिनाउने उद्देश्यले डिल बहादुर मगर (डिकेश) लगायत १२ जना नेपाली युवायुवतीद्वारा लगातार २७ घण्टा सामूहिक मौलिक लोक नृत्य प्रस्तुत गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने घोषणा गरिएको...

  २०७६ माघ ९ गते २१:३९     विकासन्युज

काठमाडौं । सङ्गितकार डम्बर खापुङको सङ्गितमाको सङ्गितमा “उडे चरा” सार्वजानिक भएको छ । नेपाली गीत सङ्गितमा पछील्लो समय व्यस्त खपुङको उक्त गीतमा धेरैले राम्रो प्रतिक्रिया दिएका छन्। भिडियोलाई जीवन शाहीले निर्देशन र छायांकन ओम...

  २०७६ माघ ५ गते १५:००     विकासन्युज

काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम नेपाल २०२०’ को उपाधि जनकपुरकी रोजिना बस्नेतले चुमेकी छन् । उनले राजधानीको ठमेल स्थित छायाँ सेन्टरमा शनिबार भएको अन्तिम प्रतिस्पर्धामा उपाधिसँगै मिस फोटोग्राफी, मिस मल्टिमिडिया र मिस बेष्ट...

  २०७६ माघ ३ गते ११:३६     विकासन्युज

काठमाडौं । पहिलो भोइस अफ नेपाल विजेता सिडि विजय अधिकारीको मोहनी गीत शुक्रबार ३ बजे सार्वजनिक हुने भएको छ । सबैले मन पराएका गायक अधिकारीको मोहनी गीत एभरेष्ट ग्यालरी मार्फत दिउँसो ३ बजे सार्वजनिक हुँदै छ ।...

  २०७६ माघ १ गते १३:१७     विकासन्युज

काठमाडौं । मोडल सङ्गस नेपालले “मोडल सङ्गस अवार्ड, २०२०” आयोजना गर्ने भएको छ । ग्लोरी मिडिया, पेजेन्ट नेपाल र दक्ष ईन्टरनेशनल एसोसिएट्स पार्टनर रहेको उक्त अवार्ड शो को दोश्रो संस्करण भारतको नयाँ दिल्लीमा अप्रिल...

  २०७६ पुष २६ गते १२:४३     विकासन्युज

काठमाडाैं । निनाम हाङ राई र वविन किरातीको स्वरमा रहेको गीत ‘मैना मैनी’ सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीको सरस्वतीनगर स्थित फलैंचामा एक कार्यक्रमबीच गीतकार सङ्घका उपाध्यक्ष शुभ मुकारुङको प्रमुख आतिथ्यतामा पर्यटन प्रवद्र्धन सम्बन्धि...

  २०७६ पुष २५ गते १५:१९     विकासन्युज

काठमाडौं । कीर्तिपुर रंगमञ्चमा ‘क्यानभास एट थिएटर’ सामूहिक चित्र प्रदर्शनी सुरु भएको छ । राराहिल कीर्तिपुरस्थित थिएटर मलको नाटकघर परिसरमा समकालीन कलाका युवा कलाकारहरुको सिर्जना प्रदर्शनीमा राखिएको हो । नाटक ‘जामुनको रुखः सेमलेस भल्गारिटी’को...

  २०७६ पुष १४ गते १४:०२     विकासन्युज

काठमाडौं। नेपाल ब्राइडल मेकअप कम्पिटिसन–२०७६ मा मनिषा विजयी भएकी छन् । गोंगबु ब्युटी पार्लर ट्रेनिङ सेन्टरको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा सौन्दर्यकर्मी र मेकअप आर्टिस्ट मनिषा तामाङ सर्वोत्कृष्ट विजेता बन्न सफल भएकी हुन् ।...

  २०७६ पुष १३ गते १३:३३     विकासन्युज

काठमाडौं । गीतकार चन्द्र प्रसाईंको मार्मिक गीत “कथा मृत्युको” नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक शिशिर योगीको आवाज रहेको मार्मिक गीतकाे भिडियोसहित सार्वजनिक भयाे । गायक शिशिर योगीको नै संगीत रहेको गीतलाई...