राजनीति

  २०७५ असोज ४ गते १४:४३     विकासन्युज

काठमाडौं । संसदको विकास तथा प्रबिधि समितिको सभापतिमा कल्याणी खड्का चयन भएकी छिन् । समितिको निर्वाचनका लागि खड्काको मात्रै मनोनयन दर्ता भएको हो । संसद सचिवालयका अनुसार इन्दु कुमारी शर्मा प्रस्तावक र गणेश पहाडीको...

  २०७५ असोज १ गते १२:३२     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी चेली निर्माला पन्त आफ्नो पनि छोरी भएको बताएका छन् । सोमबार ज्ञापन पत्र बुझाउन आएका निर्मलाका बुवा आमासँगको भेटमा ओलीले निर्माला आफ्नो पनि छोरी भएको...

  २०७५ भदौ ३० गते १९:३३     विकासन्युज

काठमाडौं । तपस्वी राम बहादुर बम्जनलाई बलत्कारको आरोप लागेको छ । सर्लाहीको पत्थरकोट जंगलमा आश्रम बनाएर बसिरहेका बम्जनलाई रौतहटकी एक किशोरीलाई बलत्कार गरेको आरोप लागेको हो । बलत्कृत किशोरी न्याय खोज्दै राजधानी आईपुगेकी छिन्...

  २०७५ भदौ २९ गते १०:१२     विकासन्युज

काठमाडौं । कञ्चनपूरमा बलत्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय माग्दै नेकपाका कार्यकर्ता सडकमा उत्रिएका छन् । शुक्रबार नेकपाको भातृ संगठन अनेरास्ववियुको सरस्वति क्याम्पस कमिटीले ठमेल-लैनचौर क्षेत्रमा जुलुस निकाल्यो । सैयौं युवा विद्यार्थी सहभागी भएको जुलुसलाई...

  २०७५ भदौ २५ गते १७:४५     विकासन्युज

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ए डिभिजनका ६ ओटा क्लवलाई रु ९ लाख तीन हजारका दरले अनुदान सहयोग गरेको छ । खेलको विकासलाई समयानुकुल अघि बढाउन काठमाडौँ महानगरपालिकाले सो रकम अनुदान दिएको हो । राजधानीमा...

  २०७५ भदौ २५ गते ९:२८     विकासन्युज

बर्दिया । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले जनतालाई कर र महङ्गीको भार थोपरेको आरोप लगाएका छन् । नेपाली काङ्ग्रेस बर्दियाको जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले जनतालाई विकास र सुशासन दिनुपर्नेमा...

  २०७५ भदौ २४ गते १६:४७     विकासन्युज

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले सुरक्षा र कूटनीतिजस्ता विषयमा निर्णय लिनुअघि सदन र सरकारका विभिन्न तहमा पर्याप्त छलफल आवश्यक रहेको बताएका छन् । जेष्ठ सदस्यका रुपमा संसदको अन्तर्राष्ट्रिय...

  २०७५ भदौ २० गते १७:४४     विकासन्युज

काठमाडौं । नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल अमेरिका भ्रमणबाट फर्किएका छन् । नेपाल इन्टरनेशनल सम्मेलनमा सहभागी हुन नेता नेपाल भदौ १४ गते अमेरिका गएका थिए । भदौ १५ देखि १७...

  २०७५ भदौ १५ गते १७:१४     शरच्चन्द्र भण्डारी

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनले १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै यस क्षेत्रबाट गरिबी घटाउने र लगानी र व्यापारको माध्यमबाट आर्थिक उन्नयनको दिशामा अग्रसर...

  २०७५ भदौ १५ गते १२:१५     विकासन्युज

नयाँ दिल्ली । भारतको पश्चिम बङ्गालमा रहेको एउटा अदालतले सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाहलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ । फौजदारी कानूनको उलङ्घन गरेको आरोप सम्वन्धी मुद्दाको सुनुवाई गर्दै...

  २०७५ भदौ १४ गते १९:१४     विकासन्युज

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्र साझा संस्कृतिको अटुट बन्धनबाट जोडिएको बताएका छन् । यहाँ शुरु भएको बिम्स्टेकको चौथो शिखर सम्मेलनको उद्घाटन...

  २०७५ भदौ १४ गते १८:१६     विकासन्युज

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्गठनलाई दक्षिणपूर्व र दक्षिण एशियालाई जोड्ने सेतु बनाउनुपर्ने बताएका छन् । चौथो बिम्स्टेक शिखर सम्मेलनको...

  २०७५ भदौ १४ गते १३:३३     विकासन्युज

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारको विरोध गर्नुको अहिले कुनै औचित्य नभएको बताएका छन् । विराटनगरमा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार गठन भएको ६ महिना मात्र भएकाले अहिले नै...

  २०७५ भदौ ११ गते १०:२३     विकासन्युज

चितवन । स्थानीय तहमा तय गरिएको करको चर्को विरोध भइरहँदा भरतपुर महानगरपालिकाले वैज्ञानिक र व्यावहारिक कर निर्धारणका लागि गृहकार्य गरिरहेको छ । कर तिर्नेकै संलग्नतामा कर निर्धारण गरेर महानगरले कतिपय लागू गरिसकेको छ भने...

  २०७५ भदौ ११ गते १०:११     विकासन्युज

दोलखा । रासस । जिलु सडक अवरुद्ध भई जनताले दुःख पीडा भोगेकाले नेपाली काँग्रेस दोलखाको पहलमा सडक निर्माण शुरु गरिएको छ । काँग्रेस वडा समिति ४ को आह्वानमा जनता स्वस्फूर्त उपस्थिति भइ करीब ३०...

  २०७५ भदौ ४ गते ९:१८     विकासन्युज

रौतहट । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश नं २ लाई भ्रष्टाचारमुक्त समाज बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् । गृहजिल्ला रौतहटको राजदेवी नगरपालिका–७ अवस्थित सामुदायिक भवनको उद्घाटन गर्दै...

  २०७५ भदौ २ गते १३:२८     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले २ नम्बर प्रदेशमा आफ्नो धेरै बिरोध हुने भएकाले सो प्रदेशको विकास नै द्रुतगतिमा हुने बताएका छन् । प्रदेश नम्बर २ को संसदलाई सम्बोधन गर्दै ओलीले २ नम्बर प्रदेश आफ्नो...

  २०७५ साउन २९ गते ११:३९     विकासन्युज

काठमाडौं। उत्तर र दक्षिण कोरियाबीच आगामी सेप्टेम्बरमा सम्मेलन हुने भएको छ । दुई कोरियाबीच हालै भएको उच्चस्तरीय वार्तापछि सो सहमति भएको जनाइएको छ । दुई कोरियाबीको निशस्त्रीकरणसम्बन्धी उच्च अधिकारीको वार्ताका क्रममा सेप्टेम्बरमा उच्चस्तरीय सम्मेलन...

  २०७५ साउन २७ गते १०:१०     विकासन्युज

काठमाडौं । मोरङ मुस्लिम समाजका प्रवक्ता ओसिम आलम सम्मानित भएका छन् । विश्व युवा दिवसका अवसरमा जील्ला युवा सञ्जालले आयोजना गरेको रमपम युथ फेस्टिभल २०१८ मा आलमलाई सम्मान गरिएको हो । गत बर्षको बाढी...

  २०७५ साउन २५ गते १८:५२     विकासन्युज

काठमाडौं । राष्ट्रिय यूवा परिषदका कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले यूवाहरुको नेतृत्व विकास, उद्यमशिलता, सुरक्षा र रोगजारीका क्षेत्रमा आफूहरुले उचित प्रतिफल दिएको दाबी गरेका छन् । राजधानीमा अन्तर्राष्ट्रिय यूवा दिवस–२०७५ का बारेमा जानकारी दिनको लागि...