राजनीति

२०७५ असार ७ गते १७:३३

पोखरा । प्रदेश नं ४ प्रदेशसभाको बिहीबारको बैठकमा प्रदेश विनियोजन विधेयक, २०७५ पारित भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विधेयक पारित गरियोस् भन्दै प्रदेशसभामा प्रस्तुत गरेका प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो...

२०७५ असार ५ गते १५:१०

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई केरुङ–काठमाडौं रेलमार्गको डीपीआर निर्माणको प्रस्ताव गर्ने भएका छन् । पाँच दिने चीन भ्रमणमा रहेका ओलीले चिनियाँ राष्ट्रपतिसँगको भेटमा केरुङ–काठमाडौं रेलमार्गको डीपीआर निर्माण गर्ने सम्बन्धी ठोस...

२०७५ असार ५ गते १०:१९

काठमाडौं । प्रधानमन्त्री केपी ओली पाँच दिने चीन भ्रमणमा निस्किएका छन् । ११९ जना प्रतिनिधी मण्डलको नेतृत्व गर्दै ओली चीन भ्रमणमा निस्किएका हुन् । ओलीले चीन भ्रमणका क्रममा आधा दर्जन नाका सञ्चालन, रेलको डीपीआर...

२०७५ असार ५ गते ९:१९

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को कार्यवाहक अध्यक्षको जिम्मेवारी माधव नेपालले पाएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पाँच दिने चीन भ्रमणमा गएपछि बरिष्ठ नेता नेपालले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् । अर्का...

२०७५ असार ४ गते १३:४३

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले काँग्रेसको नेतृत्वमा कोईरला हुने वित्तिकै राम्रो हुन्छ भन्ने नभएको बताएकी छिन् । रिपोर्टर्स क्लबमा आयोजीत कार्यक्रममा नेतृ कोइरालाले पार्टीमा काँग्रेसको नेतृत्व सँधै कोइराला परिवारमा नरहने भएकाले सक्षमहरुको...

२०७५ जेठ ३१ गते १७:१०

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उनबीचको भेट वार्तालाई नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले स्वागत गरेको छ । नेकपाको विदेश विभाग प्रमुख माधव कुमार नेपालले एक विज्ञप्ति निकालेर दुई...

२०७५ जेठ २९ गते १४:२७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का बरिष्ठ नेता माधव नेपाल र नारायणकाजी श्रेष्ठ ब्राजिलको मार्क्सवादी स्कुलको अध्ययन भ्रमण सम्पन्न गरेर नेपाल फर्किएका छन् । उनीहरुले ब्राजिलमा रहेको फ्लोस्र्टन फर्नाण्डेज नेशनल स्कुलका अवलोकन भ्रमण गरेका थिए...

२०७५ जेठ २९ गते १३:३०

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उन प्रतिभाशाली भएको र आफ्नो देशको साह्रै माया गर्ने बताएका छन् । भेटपछि आयोजीत पत्रकार सम्मेलनमा ट्रम्पले भने–किम साह्रै प्रतिभाशाली छन् र...

२०७५ जेठ २८ गते १६:११

काठमाडौं । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आवास ऐन बनाएर आवासविहीनहरुको व्यवस्थापन गरिने बताएका छन् । राष्ट्रिय आवास कम्पनी लिमिटेडको ११औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कम्पनीको नियमावली, कर्मचारी व्यवस्थापनलगायतका समस्या समाधानका...

२०७५ जेठ २३ गते १७:०१

काठमाडौं । संघीय संरचनामा केन्द्रीय मन्त्रालय मातहतमा ५४ वटामात्र विभाग हुने भएका छन् । यसअघि ६४ वटा विभाग हुने गरेकामा अब ५४ वटामात्र विभाग हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले जानकारी...

२०७५ जेठ २३ गते ८:०१

काठमाडौं । लामो समयदेखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त नियुक्त नगरेर सरकारले तिनको स्वतन्त्र कार्यसम्पादनमा मनोवैज्ञानिक दबाब सिर्जना गरेको छ । सरकारलाई काममा लगाम समेत लगाउन सक्ने हैसियत राख्ने...

२०७५ जेठ २० गते ९:५०

काठमाडौं । नव गठित नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का बरिष्ठ नेताद्धय माधव कुमार नेपाल र नारायणकाजी श्रेष्ठ ब्राजिल भ्रमणका गएका छन् । कम्युनिष्ट पार्टीहरुको अन्तराष्ट्रिय दुई दिने सेमिनार सम्पन्न गरे लगत्तै बरिष्ठ नेता नेपाल र श्रेष्ठ...

२०७५ जेठ १५ गते १७:३४

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य निर्धारण गरेको छ । सरकारले मुद्रास्फितिलाई ५ प्रतिशतमा सिमित गरेर ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य अघि सारेको हो । सरकारले चालु...

२०७५ जेठ ८ गते १६:१७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले ४४१ जना केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको छ । महासचिव विष्णुप्रसाद पौडेलका अनुसार नेकपाको केन्द्रीय सचिवालयको सोमबारको निर्णयानुसार केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरिएको हो । महासचिव पौडेलका अनुसार स्थायी...

२०७५ जेठ ८ गते ११:५४

काठमाडौं । भारतले बिराटनगरको फिल्ड अफिस बन्द गर्ने घोषणा गरेको छ । भारतीय विदेश मन्त्रालयले बिराटनगरमा रहेको आफ्नो फिल्ड अफिस बन्द गर्ने निर्णय भएको औपचारिक जानकारी गराएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल...

२०७५ जेठ ३ गते १६:०७

काठमाडौ । अनेरास्ववियुको बैशाख ४ र ५ गते बस्ने केन्द्रिय बैठकले नयाँ नेतृत्व चुन्ने भएको छ । पुर्व अध्यक्ष नविना लामा संघिय सांसद बनेपछि अनेरास्ववियुमा नयाँ नेतृव्व आउन लागेको हो । नयाँ नेतृत्वको लागि...

२०७५ जेठ १ गते १३:१३

काठमाडौं । बाम एकतामा देखिएको गतिरोध चिर्नका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले बरिष्ठ नेता माधव नेपालबिच छलफल भएको छ । तुल्सिलाल स्मृति प्रतिष्ठान पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव नेपालसँग छलफल गरेका हुन्...

२०७५ वैशाख २७ गते १८:४८

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद विनोद चौधरीले नेपालको आर्थिक समृद्धिका लागि लगानी प्रवर्धनमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । बिहीबार संसदमा आर्थिक बर्ष २०७५/०७६ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता...

२०७५ वैशाख २७ गते १७:२४

काठमाडौं । सडकलगायत भौतिक पूर्वाधार निर्माण, पर्यटन, जलस्रोत, कृषिको व्यवसायीकरण र सीमान्तकृत तथा विपन्न वर्गको जीवनस्तर उकास्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न सांसदहरूले अर्थमन्त्रीलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७५/७६का...

२०७५ वैशाख २५ गते १७:२३

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा सिमा विवाद र सन १९५० को सन्धिका बारेमा छलफल हुने बताएका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा मन्त्री पण्डितले...