राजनीति

२०७५ साउन २२ गते १७:४७

काठमाडौं । नेपालका लागि जापानका नवनियुक्त राजदूत मासामिचि साइगोले पुर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । नेता नेपालको नीजि निवास कोटेश्वरमा नवनियुक्त राजदुत मासामिचि साइगोले पूर्व प्रधानमन्त्री तथा...

२०७५ साउन १८ गते १६:४६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार(आज) मात्रै तीन मन्त्री नियुक्त गरेका छन् । ओलीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गरेका छन्। प्रतिनिधिसभा सदस्य ढकाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट विजयी सांसद हुन्...

२०७५ साउन १८ गते १४:३५

काठमाडौं । सर्वाेच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायधिक दिपकराज जोशी अस्वीकृत भएका छन् । संसदिय सुनुवाई बिशेष समितिका दुई तिहाई सदस्यहरुले जोशीलाई अस्वीकृत गरेका हुन् । प्रस्तावित प्रधानन्यायधिश दिपकराज जोशीबारे निर्णय गर्न बसेको संसदिय सुनुवाई...

२०७५ साउन १५ गते १७:१५

काठमाडौं । संसदिय सुनुवाईमा पुगेर कायम मुकायम प्रधानन्यायधिश दिपक राज जोशीको प्रधानन्यायधिश बन्ने यात्रा अनिश्चित बनेको छ । उनलाई अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे सुनुवाई समितिमा सहमति जुटेको छैन् । नेकपाका सांसदहरु पार्टी नेतृत्वको...

२०७५ साउन १४ गते १८:३६

काठमाडौं । काँग्रेस नेता गगन थापालाई माफी मगाउन भन्दै बंगलादेशस्थित नेपाली  दुताबासमा पत्र दर्ता भएको छ । बंगलादेशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुको संस्थाले गगन थापाले माफी माग्नुपर्ने भन्दै दुताबासमा पत्र दर्ता गराएका हुन् ।...

२०७५ साउन १२ गते १७:२८

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफुलाई काँग्रेसको माया लाग्ने बताएका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा उनले आफुलाई काँग्रेसको माया लाग्ने बताएका हुन् । अब काँग्रेससँग आन्दोलनका लागि कुनै एजेण्डा नै नभएको पनि बताए...

२०७५ साउन ६ गते १६:४५

काठमाडौं । यातायात व्यवसायीहरुको बैंकमा रहेको रकम झिक्न सोमबार(भोली)देखि ३५ दिने सूचना आउने भएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत बैंकमा रहेको रकम झिक्न सूचना प्रकाशन गरिनेछ । सूचनाको आधारमा व्यवसायीले सम्पुर्ण विवरण जिल्ला...

२०७५ साउन ३ गते २१:२४

नयाँदिल्ली । भारतका पूर्वअर्थमन्त्री पि चिदम्बरमलाई भ्रष्टाचारको अभियोग लागेको छ । प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतासमेत रहनु भएका चिदम्बरमलाई अर्थमन्त्री भएका बेला राज्य शक्तिको दुरुपयोग गरेको र खरबौको आर्थिक घोटाला प्रकरणमा संलग्न भएको अभियोग...

२०७५ साउन ३ गते १६:५५

काठमाडौं । विवेकशील साझा पार्टीले शिक्षा र स्वास्थ्य क्षेत्रमा नेपाली काँग्रेसले नै व्यापारीकरण गरेको आरोप लगाएको छ । पार्टीका प्रवक्ता डा. सुर्यराज आचार्यले एक विज्ञप्ति प्रकाशित गर्दै विगतमा काँग्रेस सरकारले नै कसिलो नियमन बिनै...

२०७५ साउन ३ गते ९:४३

काठमाडौं । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा १६ देखि २४ बर्ष उमेरका तन्नेरीहरुले  देश चलाउने अभ्यास गरेका छन् । राष्ट्रिय युवा परिषदले आधा दर्जन गैर सरकारी संस्थाहरुसँग मिलेर तन्नेरीहरुलाई देश चलाउने अभ्यास गराएको...

२०७५ साउन २ गते ८:२७

काठमाडौं । आफना पार्टीका कार्यकर्तालाई जागिर खुवाउन सरकारले लामो समयदेखि करारमा कार्यरत ३० हजार बढी कर्मचारी हटाउने भएको छ । कार्यकर्तालाई भर्ती गर्नका लागि सरकारले एकैपटक ३० हजार अस्थायी, करार र ज्यालादारी गरी तल्लो...

२०७५ असार २७ गते ११:५०

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल चीन भ्रमणमा निस्किएका छन् । चीनको महत्वकांक्षी परियोजना सिल्क रोड इन्टरनेसनल कोअपरेसन अर्गनाइजेसनको निमन्त्रणामा ‘बेल्ट एण्ड रोड इन्टरप्राइजेज इन्टरनेसनल इकोनोमिक एण्ड ट्रेड...

२०७५ असार २५ गते १९:५४

कलैया । प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले रु १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ । गाउँपालिकाको साेमबारको गाउँसभाले आगामी...

२०७५ असार २४ गते १९:११

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले विश्व श्रम संगठन(आईएलओ)मा एक महिना अघि गरेको भाषण यतिबेला चर्चाको बिषय बनेको छ ।  मन्त्री बिष्टले जुन ४ तारिखका दिन जेनेभामा गरेको भाषण आखिर...

२०७५ असार २२ गते १६:४५

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले डा गोविन्द केसीको भूमिका र उठाएको माग सम्बोधन गर्न गाह्रो भएको बताएका छन् । राष्ट्रिय नेता मनमोहनको नाममा स्थापना भएका संस्था...

२०७५ असार २० गते १२:३२

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले नियमित सेना हटाउनु पर्ने तर्क अघि सारेका छन् । सेवा कालिन उप सचिवहरुलाई तालिम दिन तयार पारिएको नेपालको विकास र समृद्धिको मार्ग चित्र...

२०७५ असार १८ गते १८:२२

काठमाडौं । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका स्वकिय सचिव वसिम आलमले जिम्मेवारी छाडेका छन् । अनेरास्ववियुका केन्द्रिय सचिव तथा मोरङ एमालेको जिल्ला कमिटी सचिवालय सदस्य रहेका आलमले पार्टी तथा संगठनको कामका...

२०७५ असार १८ गते १४:४०

काठमाडौं । बहुचर्चित एवं बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ व्यवस्थापिका-संसद्को नियमित प्रक्रियाबाट अगाडि बढ्ने भएको छ । सरकारले आइतबार सदनमा पेश गरेको सो विधेयकमाथि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाई अगाडि बढ्न नदिएपछि...

२०७५ असार १८ गते ९:४२

जनकपुर । पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश नं २ मा दिगो विकासको सिद्धान्तलाई आत्मसात गरी समृद्धिको मार्गचित्र बनाउनुपर्नेमा जोड दिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन...

२०७५ असार १४ गते १६:४२

काठमाडौं । प्रतिनिधि सभाले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । प्रतिनिधि सभाको बिहीबार(आज)कोे दोस्रो बैठकमा गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानून, न्याय तथा संसदीयमन्त्री शेरबहादुर...