राजनीति

२०७३ भदौ १७ गते १:४८

काठमाडौं १७, भदौ । उत्तरी छिमेकी चीनका राष्ट्रपति सी जिनपिङले नेपाली महान पर्व दशैंमा काठमाडौं आउने इच्छा व्यक्त गरेका छन्। असोज २२, २३ र २४ गते (अक्टुबर ८, ९ वा १०) मध्ये एक दिन...

२०७३ भदौ १० गते ५:२०

काठमाडौं, १० भदौ। नेपाली काँग्रेसका १३ जना मन्त्रीले सपथ ग्रहण गरेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र खुम बहादुर खड्का समुहसँग भागबण्डा मिलेसँगै शुक्रबार मन्त्रीहरुले सपथ ग्रहण...

२०७३ भदौ १० गते ०:५२

काठमाडौं १०, भदौ । पुष्कमल दाहाल प्रधानमन्त्री बनेको तीन सातापछि सत्ता साझेदार कांग्रेसले आफ्नो पाटिको तर्फबाट मन्त्री हुनेको नामावली टुंगो लगाएको छ । कांग्रेसले मन्त्रीको नाम छनोट गरेकोले आज शुक्रबार विहानै सपथ हुने बताइएको...

२०७३ भदौ ९ गते ८:४१

काठमाडौं, ९ भदौ । नेपाली काँग्रेसमा वर्तमान सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली पठाउने सम्बन्धमा देखिएको विवाद मिलेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले मन्त्रालय बाँडफाँडमा सम्मानजनक अवस्था नभए सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको भोलिपल्ट...

२०७३ भदौ ४ गते ९:२२

काठमाडौं, ४ भदौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू नेपाल आउन ईच्छुक रहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दुतको रुपमा भारत भ्रमणका रहेका उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिसँगको भेटवार्तामा प्रधानमन्त्री...

२०७३ भदौ २ गते ९:२०

काठमाडौं, २ भदौ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को अध्यक्षमा नयनसिंह महर निर्वाचित भएका छन् । केहीबेरअघि सम्पन्न मतपरिणामअनुसार महर एक हजार ३३४ मतका साथ विजयी भएका प्रमुख निर्वाचन अधिकृत भरतप्रसाद खरेलले जानकारी दिएका छन् ।...

२०७३ साउन ३२ गते १०:०८

गोरखा, ३२ साउन । गोरखाको बारपाकलाई केन्द्र बनाएर भूकम्प गएको १५ महिना हुँदा पनि पुनःनिर्माणको काम सुरु नभएकामा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकार र प्राधिकरणप्रति असन्तुष्टि जनाएका छन्। ‘गोरखा पुनःनिर्माणः सम्भावना...

२०७३ साउन १७ गते ७:५४

काठमाडौं, १७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्न आह्वान गरेका छन्। सहमतिका लागि तोकिएको समयसीमामा कुनै सहमति हुन नसकेपछि राष्ट्रपति भण्डारीले आज व्यवस्थापिका–संसद् सचिवालयलाई पत्र पठाएर बहुमतका आधारमा...

२०७३ साउन १० गते ११:३७

 काठमाडौं, १० साउन । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली २०७२ असोज २४ गते प्रधानमन्त्री बनेका थिए । त्यसको ठिक २८८ दिन अर्थात २०७३ साउन ९ गते उनले राजीनामा गरे ।अक्सर राजनीतिज्ञ सत्ता च्युत हुँदा...

२०७३ साउन ९ गते १३:३०

काठमाडौं, ९ साउन । प्रधानमन्त्री खड्गप्रसाल ओलीले पदबाट राजीनामा दिएका छन् । आईतबार साँझ संसद्लाई सम्बोधन गर्न जानुपूर्व उनले राष्ट्रपति विद्यादेबी भण्डारी समक्ष राजीनामा दिएका हुन् । संसद्मा बोल्दै प्रधानमन्त्री ओलीले बजेटमा आश्रित तीन...