राजनीति

२०७५ कार्तिक २६ गते १७:५४

काठमाडौं । निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि गृहकार्यमा जुटेको छ । त्यसका लागि कुन-कुन मुलुकमा के-कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा...

२०७५ कार्तिक २५ गते १७:५७

काठमाडौं । प्रदेश र स्थानीय तहकासमेत गरी अहिले ३२ जना जनप्रतिनिधिको पद रिक्त रहेको छ । निर्वाचन आयोगका अनुसार प्रदेशसभा सदस्यसहित १८ जनाको मृत्यु तथा केहीको राजीनामा, प्रदेशसभा र जिल्ला समन्वय समितिमा निर्वाचित र...

२०७५ कार्तिक १३ गते १७:१४

काठमाडौं । अनेरास्ववियुका सचिव सुदेश पराजुलीले आफ्नो जन्मदिनका अवसरमा शैक्षिक सामग्री र जाडोका कपडा बाँडेका छन् । पराजुलीले दाङको तुलसिपुरस्थित महेन्द्र उच्च मावीका सौगात सुनारलाई शैक्षिक सामग्री र जाडोका कपडा पठाएका हुन् । नेपाल...

२०७५ कार्तिक ११ गते १९:०५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रको दुरुपयोग गर्दै मुलुकमा छाडापन हाबी भएको बताएका छन् । युनिर्भसल पीस फेडेरेसन नेपालले आईतबार राजधानीमा आयोजना गरेको स्थानिय निकायहरु प्रमुख तथा...

२०७५ कार्तिक १० गते १४:२०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले नेत्र विक्रम चन्द (विप्लब) र मोहन बैद्यसँग पार्टी एकता गर्ने भएको छ । नेकपाका अध्यक्ष ऋषि कट्टेलले विप्लब र वैद्यसँग पार्टी एकता गर्ने तयारी भैरहेको खुलासा गरेका हुन् ।...

२०७५ कार्तिक ८ गते १२:३९

काठमाडौं । सर्बियाको बेलग्रेडमा आयोजना हुने ‘युरो एशियन इनर्जी सेक्युरिटी फोरम’मा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन बिहीबार बेलग्रेड प्रस्थान गरेका छन् । मन्त्री पुन नेतृत्वको टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको ऊर्जा,...

२०७५ असोज २९ गते १०:०३

काभ्रे । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियानमा गल्ती गर्ने जोसुकैलाई कारवाही गर्न आग्रह गरेका छन्। काभ्रेको मण्डन देउपुर नगरपालिकाले सञ्चालन गर्न लागेको नगरबस उद्घाटन...

२०७५ असोज २६ गते ९:५४

मेलम्ची । श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले आगामी पाँच वर्षभित्र वृद्ध भत्ता पाँच हजार पुर्याएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोक क्षेत्र नं २ ले मेलम्ची आयोजना गरेको विजया...

२०७५ असोज २५ गते ११:००

आइजीपि बनाउनको लागि पत्रकार मार्फत २० लाख रुपैयाँ बामदेव गौतमले मागे । अच्युत कृष्ण खरेलले आफनो पुस्तक मार्फत गौतमलाई सोझो आरोप लगाए । खरेलले मानमर्दन गर्न खोजे । यो आरोप झुठ्ठा हो । गौतमले...

२०७५ असोज २४ गते १२:०३

काठमाडौं। म्याङलुङ नगरपालिका–४ पिप्लेमा पहिलो पटक बस पुगेको छ । गाउँसम्म पुग्ने सडक स्तरोन्नति गरिएपछि गाउँबाटै दैनिक बस सेवा शुरु भएको हो । म्याङलुङ बसपार्कदेखि पिप्लेको जनता आधारभूत विद्यालयसम्म दैनिक बस सेवा शुरु भएको...