राजनीति

  २०७६ असार २२ गते १२:५२     विकासन्युज

काठमाडौं । पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र म्यान्मारका अन्तर्राष्ट्रिय सहयोग मन्त्री यु क्या तीनबीच आइतबार म्यानमारको याङ्गुनमा भेटवार्ता भएको छ । उनीहरुबीच दुई देशबीचको आपसी हित र सम्बन्धका साथै द्विपक्षीय सहयोग आदानप्रदानका विविध...

  २०७६ असार १९ गते १९:२६     विकासन्युज

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा बरिष्ठ नेता माधव कुमार नेपालले सरकारी गाडी उपयोग नगरेको स्पष्ट पारेका छन् । पूर्व बिशिष्टलाई बिलासी गाडी भनेर बिभिन्न सञ्चार माध्यमहरुले समाचार प्रकाशित गरेपछि पूर्व प्रधानमन्त्री नेपालको सचिवालयले...

  २०७६ असार १९ गते १५:०५     विकासन्युज

काठमाडौं । दक्षिण एशियाली मुलुकले अङ्गीकार गरेका सार्वजनिक नीति तथा शासन प्रणालीका अनुभव आदानप्रदान गर्ने उद्देश्यले ‘दक्षिण एशियाको सार्वजनिक नीति तथा सुशासन’सम्बन्धी तेस्रो सम्मेलन बिहीबारदेखि शुरु भएको छ । दुई दिनसम्म चल्ने सो सम्मेलनको...

  २०७६ असार १९ गते ८:४२     विकासन्युज

काठमाडौं । दिपक मनाङगे उर्फ राजिव गुरुङलाई नेकपा प्रवेश गराउने तयारी भैरहँदा स्थायी कमिटी सदस्य तथा युवा नेता योगेश भट्टराईले असन्तुष्ठि पोेखेका छन् । उनले समाजिक सञ्जाल ट्विटर मार्फत आफ्नो असन्तुष्ठि जाहेर गराएका छन्...

  २०७६ असार १८ गते १४:४५     विकासन्युज

काठमाडौं । राष्ट्रियसभाका सांसदले बजेट मन्त्रीको निर्वाचन क्षेत्रमुखी मात्र हुँदा सन्तुलितरुपमा देश विकास हुन नसक्ने बताएका छन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकमा विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक...

  २०७६ असार १२ गते १५:४७     विकासन्युज

काठमाडौं । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग नेपालका लागि जापानका राजदूत मासामिची साइगोले बिहीबार भेटवार्ता गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत साइगोले नेपाल र जापानबीचको निकै पुरानो मैत्रीपूर्ण...

  २०७६ असार १२ गते १२:०६     विकासन्युज

काठमाडौं । नेपाली काङ्ग्रेसले जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया जारी राखेको छ । पार्टीले बुधबारदेखि शुरु गरेको जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँगको छलफल तथा अन्तरक्रिया बिहीबार बिहान ८ बजेबाट पुनः शुरु गरेको हो...

  २०७६ असार ११ गते ११:४९     विकासन्युज

काठमाडौं । कर्मचारीहरुले राजनीतिमा प्रत्यक्ष संलग्न नहुने र पेशागत सङ्गठनलाई कुनै पनि राजनीतिक दलको भ्रातृ सङ्गठन नबनाउने उद्घोषका साथ मुलुककै ठूलोमध्येको झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका तीन वटा कर्मचारी सङ्गठन एकीकरण...

  २०७६ असार ६ गते १४:०९     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसद इन्दुकुमारी शर्माले सरकारले शुरु गरेको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम छिटो र सर्वसुलभ बनाउनु पर्नेमा सरकारको ध्यानाकर्षण गराएकी छिन्। प्रतिनिधिसभाको शुक्रबारको विशेष समयमा उनले नेपालको संविधानको मौलिक हकमा व्यवस्था गरेको...

  २०७६ असार ६ गते ११:५३     मोहम्मद सदरुल

काठमाडौं । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय लक्ष्य प्राप्तिका लागि योगदान गर्न प्रदेश नं १ सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ बनाउने सङ्कल्प लिएको छ । आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले सार्वजनिक...

  २०७६ जेठ ३१ गते १५:५४     विकासन्युज

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपालको गरिबी पाँच वर्षमा शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताएका छन् । पूर्वी चितवनको रत्ननगरमा शुक्रबार आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उनले सरकारले अहिले रहेको...

  २०७६ जेठ ३० गते १५:३३     विकासन्युज

काठमाडाैं । नेपाली काँग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ अन्तर्गत प्रथम चरणको कार्यक्रममा मुलुकभर दुई हजारभन्दा बढी कार्यक्रम आयोजना गरेको छ । एक महिनाको अवधिमा जिल्ला, क्षेत्र र गाउँ–नगरस्तरीय कार्यक्रमसँगै अन्य...

  २०७६ जेठ २९ गते १३:२५     विकासन्युज

काठमाडाैं । प्रतिनिधिसभाको बुधबार बसेकाे बैठकको शून्य समयमा सांसदले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न पुगेका बिरामीलाई त्यहाँ कार्यरत चिकित्सकले निजी अस्पतालमा पुर्याउने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गरेका छन् । यस्तो प्रवृत्तिले...

  २०७६ जेठ २९ गते १२:३०     विकासन्युज

काठमाडाैंं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडिया विधेयकलाई परिमार्जन गरेर अघि बढ्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले  मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले ल्याएका कतिपय विधेयकमा...

  २०७६ वैशाख २३ गते १५:०६     विकासन्युज

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद कृष्णभक्त पोखरेलले ‘सुखी नेपाली, समृद्ध नेपाल ’को संकल्पलाई साकार तुल्याउन वस्तुनिष्ठ र ठोस ढङ्गबाट नीति तथा कार्यक्रम आएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७६/७७...

  २०७६ वैशाख २० गते १८:४२     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारलाई ‘मेरो सरकार’ भनी सम्बोधन गरेकी छन् । आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा भण्डारीले नेपाल सरकारलाई त्यसरी सम्बोधन गरेकी हुन् । उनको यो सम्बोधनबारे सामाजिक सञ्जालहरुमा...

  २०७६ वैशाख ११ गते १८:१६     विकासन्युज

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव नेपाल चीन भ्रमणमा गएका छन् । चीनको राजधानी बेइजिङमा आयोजना हुने दोश्रो बेल्ट रोड फोरम फर इन्टरनेशन कोअपरेशनमा सहभागी हुन उनी चीन गएका हुन् ।...

  २०७५ चैत १८ गते १६:४५     विकासन्युज

काठमाडौं । बारा र पर्सा जिल्लाको हावा हुरी प्रभावित क्षेत्रमा पानी शुद्धीकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् पानी एम्बुलेन्स पठाएको छ । हावाहुरी आँधीले क्षति पुर्याएको बस्तीमा पानीका...

  २०७५ चैत १८ गते १६:२९     विकासन्युज

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राष्ट्रपति र प्रधानमन्त्रीका बारेमा अनावश्यक पोष्ट गर्नेहरुलाई कारवाही गर्ने बताएका छन् । सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथी विकास तथा प्रविधि समितिमा उनले राष्ट्रपति...

  २०७५ चैत १२ गते १९:४०     विकासन्युज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले जबरजस्ती धर्म परिवर्तन गराउनेलार्ई कारवाही गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता...