राजनीति

२०७५ माघ २९ गते १४:००

काठमाडौं । राष्ट्रियसभाले प्रतिनिधिसभाको सन्देशसहित प्राप्त ‘भुक्तानी तथा फछ्र्योट विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ । यसअघि राष्ट्रियसभाको मंगलबारको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भुक्तानी तथा फछ्र्योट विधेयक, २०७५ लाई...

२०७५ माघ २७ गते १६:०६

काठमाडौं । केही समय पहिले मात्रै सञ्चालनमा आएको काठमाडौँको ठमेलमा अवस्थित छायाँँ सेन्टर विवादमा फसेको छ । छायाँ सेन्टरलाई उसका साहु जीहरुले मिनी ठमेलको नाम दिएका छन् । सबै सेवा र सुविधाको केन्दै पनि...

२०७५ माघ २१ गते १६:४८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले भेनेजुयलामाथी बाह्य हस्तक्षेप हुनु नहुने धारणा राखेको छ । सोमबार बसेको नेकपा सचिवालय बैठकले भेनेजुयलामा उत्पन्न राजनीतिक संकटको समाधान त्यहिँका जनताले शान्तिपूर्ण माध्यमबाट खोज्नुपर्ने बताएको हो । ‘हाम्रो पार्टीले...

२०७५ माघ २० गते १०:२८

दाङ । प्रतिनिधी सभाका सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयकका बारेमा आन्दोलन गर्नु गलत भएको बताएका छन् । रिपोर्टस् क्लब दाङले तुलसीपुरको टरिगाउँ बिमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रक्रिया पु¥याएर पारित भएको विधेयकलाई...

२०७५ माघ १४ गते १८:०३

काठमाडौँ । राजीव गुरुङ उर्फ दीपक मनाङ्गेले भनेर प्रदेशसभा सदस्यको सपथ लिएका छन् । सोमबार गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले उनलाई सपथ गराएका हुन् । सपथ खुवाए लगत्तै सभामुखले टीका लगाइदिएका थिए ।...

२०७५ माघ १३ गते ८:३८

चितवन । नेपाली काङ्ग्रेसका युवा नेता गगनकुमार थापाले काङ्ग्रेसमा आत्मविश्वास नभएको बताएका छन् । नेपाली काङ्ग्रेस माडी नगर समितिले माडीमा आयोजना गरेको नगरस्तरीय कार्यकर्ता भेला तथा सम्मान कार्यक्रममा थापाले काँग्रेसमा आत्मविश्वास नभएकाले त्यसलाई बढाउन...

२०७५ माघ १२ गते १४:२५

कास्की । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदीय विधि र प्रक्रिया अनुसार नै चिकित्सा शिक्षा विधेयक पारित भएको बताएका छन् । प्रेस सङ्गठन नेपाल कास्की शाखाले पोखरामा आयोजना गरेको...

२०७५ माघ ९ गते १३:५४

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आन्तरित मात्रै बनाउने सुझाव सहितको प्रतिवेदन प्रतिनिधि सभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बुझाइएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा गठित उपसमितिले बुधबार प्रतिवेदन प्रस्तुत गर्दै त्रिभुवन विमानस्थललाई आन्तरिक मात्रै...

२०७५ पुष २४ गते १९:२२

काठमाडौं । नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले पूर्बप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । पूर्वप्रधानमन्त्रीको निवास कोटेश्वरमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था, संघीयताको कार्यान्वयन, स्थानीय तहको सवलीकरण, नेपालमा...

२०७५ पुष २४ गते ७:११

काठमाडौं।त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावको तयारी गर्न क्याम्पसहरुलाई निर्देशन दिएको छ ।सोमबार एक विज्ञप्ति जारी गर्दै त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले उपत्यका भित्र र बाहिरका आंगिक क्याम्पसहरुमा स्ववियु चुनाबको...