राजनीति

  २०७५ असार २२ गते १६:४५     विकासन्युज

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले डा गोविन्द केसीको भूमिका र उठाएको माग सम्बोधन गर्न गाह्रो भएको बताएका छन् । राष्ट्रिय नेता मनमोहनको नाममा स्थापना भएका संस्था...

  २०७५ असार २० गते १२:३२     विकासन्युज

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले नियमित सेना हटाउनु पर्ने तर्क अघि सारेका छन् । सेवा कालिन उप सचिवहरुलाई तालिम दिन तयार पारिएको नेपालको विकास र समृद्धिको मार्ग चित्र...

  २०७५ असार १८ गते १८:२२     विकासन्युज

काठमाडौं । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका स्वकिय सचिव वसिम आलमले जिम्मेवारी छाडेका छन् । अनेरास्ववियुका केन्द्रिय सचिव तथा मोरङ एमालेको जिल्ला कमिटी सचिवालय सदस्य रहेका आलमले पार्टी तथा संगठनको कामका...

  २०७५ असार १८ गते १४:४०     विकासन्युज

काठमाडौं । बहुचर्चित एवं बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ व्यवस्थापिका-संसद्को नियमित प्रक्रियाबाट अगाडि बढ्ने भएको छ । सरकारले आइतबार सदनमा पेश गरेको सो विधेयकमाथि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाई अगाडि बढ्न नदिएपछि...

  २०७५ असार १८ गते ९:४२     विकासन्युज

जनकपुर । पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश नं २ मा दिगो विकासको सिद्धान्तलाई आत्मसात गरी समृद्धिको मार्गचित्र बनाउनुपर्नेमा जोड दिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन...

  २०७५ असार १४ गते १६:४२     विकासन्युज

काठमाडौं । प्रतिनिधि सभाले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । प्रतिनिधि सभाको बिहीबार(आज)कोे दोस्रो बैठकमा गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानून, न्याय तथा संसदीयमन्त्री शेरबहादुर...

  २०७५ असार १४ गते १४:५०     विकासन्युज

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका–२०७५ स्वीकृत गरेको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिएका छन्...

  २०७५ असार १२ गते १३:४७     विकासन्युज

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लागुऔषध अपराधलाई नियन्त्रण गर्न ‘लागुऔषध नियन्त्रण कार्ययोजना, २०७५’ हालै जारी गरेको बताएका छन् । गृहमन्त्रालयले ‘लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले ‘समृद्ध...

  २०७५ असार १२ गते १०:३२     विकासन्युज

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाललाई गोपाल थपलिया प्रतिष्ठानले सम्मान गरेको छ । प्रतिष्ठानले चीतवनमा आयोजना गरेको ‘समृद्ध नेपाल निर्माणमा हाम्रो भूमिका’ विषयक विचार गोष्ठी तथा प्रतिष्ठानका आजीवन सदस्य सम्मान...

  २०७५ असार ११ गते १७:५५     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज विनियोजन विधेयक २०७५ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय शीर्षकमाथिको छलफल टुँगिएको छ । छलफलमा सहभागी सांसदहरुले ३३ किलो सुन काण्डका ठूला अपराधीलाई समात्न...

  २०७५ असार ७ गते १७:३३     विकासन्युज

पोखरा । प्रदेश नं ४ प्रदेशसभाको बिहीबारको बैठकमा प्रदेश विनियोजन विधेयक, २०७५ पारित भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विधेयक पारित गरियोस् भन्दै प्रदेशसभामा प्रस्तुत गरेका प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो...

  २०७५ असार ५ गते १५:१०     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई केरुङ–काठमाडौं रेलमार्गको डीपीआर निर्माणको प्रस्ताव गर्ने भएका छन् । पाँच दिने चीन भ्रमणमा रहेका ओलीले चिनियाँ राष्ट्रपतिसँगको भेटमा केरुङ–काठमाडौं रेलमार्गको डीपीआर निर्माण गर्ने सम्बन्धी ठोस...

  २०७५ असार ५ गते १०:१९     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी ओली पाँच दिने चीन भ्रमणमा निस्किएका छन् । ११९ जना प्रतिनिधी मण्डलको नेतृत्व गर्दै ओली चीन भ्रमणमा निस्किएका हुन् । ओलीले चीन भ्रमणका क्रममा आधा दर्जन नाका सञ्चालन, रेलको डीपीआर...

  २०७५ असार ५ गते ९:१९     विकासन्युज

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को कार्यवाहक अध्यक्षको जिम्मेवारी माधव नेपालले पाएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पाँच दिने चीन भ्रमणमा गएपछि बरिष्ठ नेता नेपालले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् । अर्का...

  २०७५ असार ४ गते १३:४३     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले काँग्रेसको नेतृत्वमा कोईरला हुने वित्तिकै राम्रो हुन्छ भन्ने नभएको बताएकी छिन् । रिपोर्टर्स क्लबमा आयोजीत कार्यक्रममा नेतृ कोइरालाले पार्टीमा काँग्रेसको नेतृत्व सँधै कोइराला परिवारमा नरहने भएकाले सक्षमहरुको...

  २०७५ जेठ ३१ गते १७:१०     विकासन्युज

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उनबीचको भेट वार्तालाई नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले स्वागत गरेको छ । नेकपाको विदेश विभाग प्रमुख माधव कुमार नेपालले एक विज्ञप्ति निकालेर दुई...

  २०७५ जेठ २९ गते १४:२७     विकासन्युज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का बरिष्ठ नेता माधव नेपाल र नारायणकाजी श्रेष्ठ ब्राजिलको मार्क्सवादी स्कुलको अध्ययन भ्रमण सम्पन्न गरेर नेपाल फर्किएका छन् । उनीहरुले ब्राजिलमा रहेको फ्लोस्र्टन फर्नाण्डेज नेशनल स्कुलका अवलोकन भ्रमण गरेका थिए...

  २०७५ जेठ २९ गते १३:३०     विकासन्युज

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उन प्रतिभाशाली भएको र आफ्नो देशको साह्रै माया गर्ने बताएका छन् । भेटपछि आयोजीत पत्रकार सम्मेलनमा ट्रम्पले भने–किम साह्रै प्रतिभाशाली छन् र...

  २०७५ जेठ २८ गते १६:११     विकासन्युज

काठमाडौं । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आवास ऐन बनाएर आवासविहीनहरुको व्यवस्थापन गरिने बताएका छन् । राष्ट्रिय आवास कम्पनी लिमिटेडको ११औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कम्पनीको नियमावली, कर्मचारी व्यवस्थापनलगायतका समस्या समाधानका...

  २०७५ जेठ २३ गते १७:०१     विकासन्युज

काठमाडौं । संघीय संरचनामा केन्द्रीय मन्त्रालय मातहतमा ५४ वटामात्र विभाग हुने भएका छन् । यसअघि ६४ वटा विभाग हुने गरेकामा अब ५४ वटामात्र विभाग हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले जानकारी...