राजनीति

  २०७५ असार ४ गते १३:४३     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले काँग्रेसको नेतृत्वमा कोईरला हुने वित्तिकै राम्रो हुन्छ भन्ने नभएको बताएकी छिन् । रिपोर्टर्स क्लबमा आयोजीत कार्यक्रममा नेतृ कोइरालाले पार्टीमा काँग्रेसको नेतृत्व सँधै कोइराला परिवारमा नरहने भएकाले सक्षमहरुको...

  २०७५ जेठ ३१ गते १७:१०     विकासन्युज

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उनबीचको भेट वार्तालाई नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले स्वागत गरेको छ । नेकपाको विदेश विभाग प्रमुख माधव कुमार नेपालले एक विज्ञप्ति निकालेर दुई...

  २०७५ जेठ २९ गते १४:२७     विकासन्युज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का बरिष्ठ नेता माधव नेपाल र नारायणकाजी श्रेष्ठ ब्राजिलको मार्क्सवादी स्कुलको अध्ययन भ्रमण सम्पन्न गरेर नेपाल फर्किएका छन् । उनीहरुले ब्राजिलमा रहेको फ्लोस्र्टन फर्नाण्डेज नेशनल स्कुलका अवलोकन भ्रमण गरेका थिए...

  २०७५ जेठ २९ गते १३:३०     विकासन्युज

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उन प्रतिभाशाली भएको र आफ्नो देशको साह्रै माया गर्ने बताएका छन् । भेटपछि आयोजीत पत्रकार सम्मेलनमा ट्रम्पले भने–किम साह्रै प्रतिभाशाली छन् र...

  २०७५ जेठ २८ गते १६:११     विकासन्युज

काठमाडौं । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आवास ऐन बनाएर आवासविहीनहरुको व्यवस्थापन गरिने बताएका छन् । राष्ट्रिय आवास कम्पनी लिमिटेडको ११औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कम्पनीको नियमावली, कर्मचारी व्यवस्थापनलगायतका समस्या समाधानका...

  २०७५ जेठ २३ गते १७:०१     विकासन्युज

काठमाडौं । संघीय संरचनामा केन्द्रीय मन्त्रालय मातहतमा ५४ वटामात्र विभाग हुने भएका छन् । यसअघि ६४ वटा विभाग हुने गरेकामा अब ५४ वटामात्र विभाग हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले जानकारी...

  २०७५ जेठ २३ गते ८:०१     विकासन्युज

काठमाडौं । लामो समयदेखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त नियुक्त नगरेर सरकारले तिनको स्वतन्त्र कार्यसम्पादनमा मनोवैज्ञानिक दबाब सिर्जना गरेको छ । सरकारलाई काममा लगाम समेत लगाउन सक्ने हैसियत राख्ने...

  २०७५ जेठ २० गते ९:५०     विकासन्युज

काठमाडौं । नव गठित नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का बरिष्ठ नेताद्धय माधव कुमार नेपाल र नारायणकाजी श्रेष्ठ ब्राजिल भ्रमणका गएका छन् । कम्युनिष्ट पार्टीहरुको अन्तराष्ट्रिय दुई दिने सेमिनार सम्पन्न गरे लगत्तै बरिष्ठ नेता नेपाल र श्रेष्ठ...

  २०७५ जेठ १५ गते १७:३४     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य निर्धारण गरेको छ । सरकारले मुद्रास्फितिलाई ५ प्रतिशतमा सिमित गरेर ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य अघि सारेको हो । सरकारले चालु...

  २०७५ जेठ ८ गते १६:१७     विकासन्युज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले ४४१ जना केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको छ । महासचिव विष्णुप्रसाद पौडेलका अनुसार नेकपाको केन्द्रीय सचिवालयको सोमबारको निर्णयानुसार केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरिएको हो । महासचिव पौडेलका अनुसार स्थायी...

  २०७५ जेठ ८ गते ११:५४     विकासन्युज

काठमाडौं । भारतले बिराटनगरको फिल्ड अफिस बन्द गर्ने घोषणा गरेको छ । भारतीय विदेश मन्त्रालयले बिराटनगरमा रहेको आफ्नो फिल्ड अफिस बन्द गर्ने निर्णय भएको औपचारिक जानकारी गराएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल...

  २०७५ जेठ ३ गते १६:०७     विकासन्युज

काठमाडौ । अनेरास्ववियुको बैशाख ४ र ५ गते बस्ने केन्द्रिय बैठकले नयाँ नेतृत्व चुन्ने भएको छ । पुर्व अध्यक्ष नविना लामा संघिय सांसद बनेपछि अनेरास्ववियुमा नयाँ नेतृव्व आउन लागेको हो । नयाँ नेतृत्वको लागि...

  २०७५ जेठ १ गते १३:१३     विकासन्युज

काठमाडौं । बाम एकतामा देखिएको गतिरोध चिर्नका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले बरिष्ठ नेता माधव नेपालबिच छलफल भएको छ । तुल्सिलाल स्मृति प्रतिष्ठान पुगेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव नेपालसँग छलफल गरेका हुन्...

  २०७५ वैशाख २७ गते १८:४८     विकासन्युज

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद विनोद चौधरीले नेपालको आर्थिक समृद्धिका लागि लगानी प्रवर्धनमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । बिहीबार संसदमा आर्थिक बर्ष २०७५/०७६ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता...

  २०७५ वैशाख २७ गते १७:२४     विकासन्युज

काठमाडौं । सडकलगायत भौतिक पूर्वाधार निर्माण, पर्यटन, जलस्रोत, कृषिको व्यवसायीकरण र सीमान्तकृत तथा विपन्न वर्गको जीवनस्तर उकास्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न सांसदहरूले अर्थमन्त्रीलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७५/७६का...

  २०७५ वैशाख २५ गते १७:२३     विकासन्युज

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा सिमा विवाद र सन १९५० को सन्धिका बारेमा छलफल हुने बताएका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा मन्त्री पण्डितले...

  २०७५ वैशाख २३ गते ९:२३     विकासन्युज

काठमाडौँ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सर्वहारा वर्गको क्षमता, भूमिका उजागर गर्न सक्ने महान् विद्धानका रुपमा कार्ल मार्क्सलाई बुझ्नुपर्ने बताएका छन् । नेकपा (एमाले) द्वारा कार्ल मार्क्सको जन्म द्विशताब्दीका सन्दर्भमा आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले...

  २०७५ वैशाख १८ गते १६:२६     विकासन्युज

काठमाडौं । नेकपा एमालेका महासचिव एवं रक्षामन्त्री इश्वर पोखरेलले नेकपा एमाले र नेकपा माओवादीलाई एकताबाट भाग्ने कुनै छुट नभएको भन्दै दुई कम्युनिष्टको छिट्टै एकता हुने बताएका छन् । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को नयाँ...

  २०७५ वैशाख १८ गते ९:५५     विकासन्युज

रुकुम । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जे इनको भेटवार्ताले विश्वभर रहेको त्रासपूर्ण वातावरण हटेको बताएका छन् । दुई...

  २०७५ वैशाख १६ गते १५:०७     भरत केसी

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन, नागरिकलाई आर्थिकरुपले सम्पन्न बनाउने कुरामा अब कुनै पनि कुरामा अल्झिन नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक समृद्धिका लागि मुलुकभित्र भएका मानवीय स्रोतसाधन, प्राकृतिक स्रोतसाधन,...