अर्थनीति

२०७४ जेठ ६ गते १९:५०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि ७४४ वटा स्थानीय तहमा उपभोक्ता अधिकार संरक्षण तथा आपूर्ति व्यवस्थापन सहज पार्न छुट्टै बजेट विनियोजनको प्रस्ताव गरेको छ । स्थानीय निर्वाचनपछि मुलुक संघिय संरचनामा जाने...

२०७४ जेठ ५ गते ८:०७

काठमाडौं । सरकारले जेठ १५ गते पूर्ण आकारकै बजेट ल्याउने भएको छ । स्थानीय तहको पहिलो चरणको चुनाव बैशाख ३१ मा भइसकेको र दोस्रो चरणको जेठ ३१ मा तोकिएको अवस्थामा यही चुनावलाई देखारु बजे...

२०७४ जेठ ४ गते ७:०४

काठमाडौं । स्थानीय तहलाई संविधान प्रदत्त कार्यक्रम बजेट आउने आर्थिक बर्षको बजेटमा दिने र नदिने भन्ने विषयमा कर्मचारीतन्त्रमै घम्साघम्सी छ । बजेट तयारीका क्रममा यस्तो विवाद देखिइरहेको छ । तैपनि स्थानीय तहको अधिकार तत्कालका...

२०७४ जेठ ३ गते ८:३६

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७४/ ७५ को आय व्यायको वार्षिक विवरण (बजेट) पूर्ण आकारकै ल्याउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल एमालेबीच स्थानीय तहको दोस्रो चरणको निर्वाचनअघि कमचलाउ...

२०७४ वैशाख २८ गते ७:५६

काठमाडौं । निर्वाचन आयोगले जेठ ३१ मा दोस्रो चरणको निर्वाचन तोकिए पनि सरकारले जेठ १५ मै बजेट ल्याउन सक्ने बताएको छ । बुधबार आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले चुनावको मिति...

२०७४ वैशाख २७ गते ११:२१

काठमाडौं । राष्ट्रिय योजना आयोगले गरेको एक अध्ययनले देशको आर्थिक–सामाजिक विकास हुन नसक्नुमा देशको आर्थिक तथा कूटनीति क्षेत्र बलियो र स्पष्ट नहुनु रहेको उल्लेख गरेको छ । आयोगले आर्थिक कूटनीति अवस्था बलियो बनाउन सरकारले...

२०७४ वैशाख २५ गते २१:१९

  नवभारतटाइम्स । एप्पल, गुगल, आइबीएम, फाइजर, पेप्सी, कोक र म्याकडोनल्ड्स जस्ता ठुला अमेरिकी कम्पनीहरुको बिदेशी खातामा बिना कर अत्याधिक रकम जम्मा रहेको खुलासा भएको छ । अमेरिकाको वासिङटनस्थित इन्स्टिच्युट फर ट्याक्स एण्ड इकोनोमिक...

२०७४ वैशाख २५ गते १३:३२

महालेखा कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा ३० दशमलव ३६ मात्र पुँजीगत खर्च भएको छ । कुल बजेटको ४७ दशमलव ४६ प्रतिशत खर्च भएपनि पुँजीगत खर्च भने जम्मा ९४ अर्ब ६९ करोडमात्र खर्च...

२०७४ वैशाख १६ गते १३:३१

काठमाडौं । दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचन ठूलादेखि साना दलहरूले धमाधम आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गर्न थालेका छन् । आएतबार घोषणा पत्र सार्वजनिक गर्ने तयारीमा रहेको नेकपा एमालेले ५ वर्षभित्र ५ हजार...

२०७४ वैशाख १३ गते १२:३८

काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तहमा करदाताले स्वेच्छिक रुपमा कर दाखिला गर्न पाउने व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । काँग्रेसले आफ्नो घोषणा पत्र मार्फत स्थानीय तहमा करदाताले स्वेच्छिक रुपमा कर दाखिला गर्न पाउने...

२०७४ वैशाख ११ गते १२:२७

काठमाडौं । नेपाल दुर सञ्चार प्राधिकरणले १३ बर्षदेखि घाटामा रहेको युनाइटेड टेलिकम लिमिटेड(युटिएल)लाई २ अर्ब १ करोडको ठेक्का दिने अन्तिम तयारी गरेको छ । ‘कानुनले बन्देज गरेको छैन’ भन्दै प्राधिकरणले युटिएललाई ४ नम्बर र...

२०७४ वैशाख १० गते ७:५०

काठमाडौं । खर्च हुन नसक्ने शीर्षकमा बढी बजेट दिएको भन्दै पुनर्निमाण प्राधिकरणले ३० अर्ब रुपैयाँ अर्थ मन्त्रालयालाई फिर्ता गर्ने भएको छ । आवश्यकभन्दा अनावश्यक शीर्षकमा बढी बजेटको अख्तियारी आएको भन्दै केही दिनमा ३० अर्ब...

२०७४ वैशाख ८ गते ७:२६

काठमाडौं । स्थानीय तहलाई बजेट विनियोजन गर्न तीनवटा विकल्प अघि सारेको योजना आयोगले यसको टुंगो राजनीतिक तहबाटै लगाउनुपर्ने सुझाएको छ । बजेट पेस गर्ने दिन नजिकिँदै गए पनि स्थानीय तहलाई बजेट कसरी दिने भन्ने...

२०७३ चैत ३१ गते ८:१५

काठमाडौं । गृहमन्त्री र गृहसचिवले वर्षमा सुराकी खर्चका नाममा ८३ लाख रुपैयाँ खर्च गर्ने गरेका छन् । यो रकम राष्ट्रिय अनुसन्धान विभागका क्षेत्रीय तथा जिल्ला कार्यालयहरूले गर्ने खर्चभन्दा धेरै हो । महालेखा परीक्षकको प्रतिवेदनअनुसार...

२०७३ चैत २३ गते १३:१०

काठमाडौं । एक दशकपछि अर्थ मन्त्रालयले योगदानमा आधारित पेन्सन पट्टाको व्यवस्था गर्न नयाँ ऐनको मस्यौदा तयार गर्न शुरु गरेको छ । लामो समयको अन्तरालपछि योगदानमा आधारित पेन्सन प्रणालीको मस्यौदा अघि बढेको हो । कर्मचारीको...

२०७३ चैत १८ गते ७:३०

काठमाडौं । स्थानीय तहमा संविधानप्रदत्त अधिकारअनुसार बजेट हस्तान्तरण गरी संघीयता उन्मुख बजेट बनाउनेबारे अन्योल कायम छ । बजेटबारे अर्थ मन्त्रालयमा मंगलबारदेखि सुरु भएको छलफल स्थानीय तहलाई बजेट बाँडफाँटको तरिका स्पष्ट नहुँदासम्म चालू खर्चको बजेटमा...

२०७३ चैत १५ गते १६:२८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १० बर्षे सशस्त्र संघर्ष त्यागेर शान्ति प्रक्रियामा फर्किएपछि नेपाललाई स्विजरल्याण्ड बनाउने उद्घोष गरेका थिए । त्यसो त पुर्व प्रधानमन्त्री स्वर्गिय कृष्ण प्रसाद भट्टराईले पनि नेपाललाई सिंगापुर बनाउने बताएका थिए...

२०७३ चैत १३ गते १७:१९

काठमाडौं । भारतले प्रति व्यक्ति ४५०० सय भन्दा बढि भारतीय रुपैंयाँ साट्न नसकिने स्पष्ट पारेको छ । नेपालीसँग रहेको ५०० र एक हजार दरका भारु सटहीबारे छलफल गर्न नेपाल आएको रिजर्भ बैंक अफ इण्डिया(आरबिआइ)को...

२०७३ चैत ७ गते १३:५३

काठमाडौं । समाजिक कल्याणका बचत तथा सामुहिक कोष कार्यक्रम सञ्चालन, संकलिन कोषको लगानी गरी आम सहभागिलाई उचित प्रतिफल दिने उद्देश्यले स्थापना भएको नागरिक लगानी कोषले संकलित रकमलाई उत्पादनमूलक क्षेत्रमा खर्च गर्न सकेको छैन ।...

२०७३ चैत ४ गते १३:१७

काठमाडौं । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राका लागि बजेट कम भएको भन्दै थप रकम माग गरिएको छ । गुठी संस्थान भक्तपुर शाखा कार्यालयले ५५ लाख रुपैयाँ खर्च माग गरेको हो । विगतको खर्चले रकमी, पुजारी,...