अर्थनीति

२०७५ जेठ १५ गते १७:२५

काठमाडौं । सरकारले निजामति कर्मचारीहरुको महंगी भत्ता मासिक २ हजार पुर्याएको छ । निजामति कर्मचारीहरुले आगामी साउन १ गतेदेखि लागु हुने गरि मासिक २ हजार महंगी भत्ता पाउनेछन् । त्यस्तै, निजामति, स्वास्थ्य सेवा र...

२०७५ जेठ ९ गते १४:१९

काठमाडौं । यातायात मन्त्री रघुविर महासेठको बैंकको ऋण मात्रै २३ करोड रहेको छ । मन्त्री परिषदको कार्यलयले निकालेको मन्त्रीहरुको सम्पत्ति विवरणमा मन्त्री महासेठको ऋण मात्रै २३ करोड देखिएको हो । महासेठले नबिल बैंकबाट २...

२०७५ वैशाख २७ गते १७:२४

काठमाडौं । सडकलगायत भौतिक पूर्वाधार निर्माण, पर्यटन, जलस्रोत, कृषिको व्यवसायीकरण र सीमान्तकृत तथा विपन्न वर्गको जीवनस्तर उकास्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न सांसदहरूले अर्थमन्त्रीलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७५/७६का...

२०७५ वैशाख १६ गते १५:५९

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अनलाइनबाट राजश्व लिने प्रणालीको सुरुवात गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले कर तिर्ने प्रणालीलाई अनलाईन मार्फत लगेपछि हाउसले १ लाख रुपैयाँसम्म ई-पेमेन्ट प्रणाली शुरु गरेको हो ।...

२०७५ वैशाख १५ गते १४:१६

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा.डा पुष्पराज कँडेलले योजना आयोगले पैसा बाँड्ने भन्दा पनि अब निति र योजना बाँड्ने बताएका छन् ।  शनिबार त्रिभुवन विश्वविद्यालय केन्द्रिय ब्यवस्थापन बिभागद्धारा आयोजित कार्यक्रममा योजना आयोगका...

२०७४ चैत १६ गते १६:४८

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी गराउँदै अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताएका छन् । अर्थमन्त्री डा खतिवडाले स्वेतपत्र जारी गर्दै स्रोतको बजेटमा खर्च गर्न निकै कठिनाइ रहेको उल्लेख गरेका छन्...

२०७४ फागुन २३ गते १८:५७

काठमाडौं । डा. युवराज खतिवडालाई पाँच बर्ष अर्थमन्त्री बन्ने बाटो खुल्ला भएको छ । खतिवडासहित रामनारायण विडारी र बीमला पौडेललाई राष्ट्रिय सभा सदस्यमा गरिएको नियुक्त बदरको माग गर्दै सर्वाेच्च अदालतमा मुद्धा परेको थियो ।...

२०७४ फागुन १९ गते १२:०६

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले अर्थमन्त्रीको निर्देशनले भन्सार राजश्व बढ्छ भन्ने चिन्ताको विषय भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत आफनो धारणा सार्वजनिक गर्दै उनले राजश्व बढ्न आयातमा वृद्धि...

२०७४ फागुन १४ गते १०:४५

काठमाडौं । अन्ततः एमाले महासचिव ईश्वर पोखरेल अर्थमन्त्री बन्ने सम्भावना बढेको छ । पोखरेल र प्रदिप ज्ञवालीबिचको भद्र सहमतिमै ओलीले पोखरेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिन लागेको श्रोतले बतायो । ‘महासचिव अर्थमन्त्री बन्ने ९० प्रतिशत पक्का...

२०७४ माघ १२ गते १६:००

काठमाडौैं । ६६ औं भन्सार दिवसमा निजी क्षेत्र र सरकारबीच रोचक जुहारी चलेको छ । ‘आर्थिक विकासका लागि सुरक्षित व्यवसायीक वातावरण’ मुल नारा दिएर आयोजना गरिएको बिशेष समारोहमा सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधी...

२०७४ पुष २४ गते १९:३१

  काठमाडौं । निजी क्षेत्रले २० प्रतिशत आयकर छुट उपलब्ध गराउन सरकारसंग माग गरेको छ । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले अर्थसचिव शंकरप्रसाद अधिकारी र राजस्व सचिव शिशीर ढुंगानासँग सोमबार भेटी औद्योगिक व्यवसाय ऐनमा...

२०७४ पुष १८ गते १६:१५

काठमाडौं । बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य पुँजी अभाव संकटले अर्थतन्त्र विस्तारमा अवरोध गर्ने भन्दै यसको समधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गरेका छन् । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्तशर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री...

२०७४ पुष १३ गते १८:५७

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणका लागि आगामी वर्ष असार मसान्तभित्र अन्तरराष्ट्रिय दाता सम्मेलन आयोजना गर्ने भएको छ । भूकम्पपछिको पुनःनिर्माणका लागि अर्को वर्ष करिब साढे तीन खर्ब रकम आवश्यक हुने भएकाले प्राधिकरणले दाता...

२०७४ पुष २ गते १८:०७

काठमाडौं । भारतबाट आयात हुने वस्तुलाई बिना अवरोध नेपाल भित्र्याउनका लागि सरकारले नयाँ प्रविधी इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ एण्ड सेक्यूरिटी सिस्टम (इसिटिएस) लागू गर्ने भएको छ । वाणिज्य मन्त्रालयले भन्सार नियन्त्रण अन्तर्गत भारतबाट पास हुने...

२०७४ मंसिर २८ गते १३:२९

रसुवा । उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामग्री दिन प्रतिदिन नेपाल भित्रने क्रम बढेपछि एक अर्ब रुपैयाँको हाराहारीमा राजस्व असुली भएको छ । प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार कपडा, जुत्ता, बच्चाको खेलौना, इलेक्ट्रिक सामग्री,...

२०७४ मंसिर २७ गते १७:५५

काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जननिर्वाचित स्थानीय तहका प्रतिनिधिलाई सात दिनभित्र आर्थिक वर्ष २०७३/२०७४ को सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको छ । मन्त्रालयले आज जिल्ला समन्वय समिति तथा स्थानीय तहलाई...

२०७४ कार्तिक २७ गते १२:००

काठमाडौं । आगामी १० वर्षमा खाद्यान्नको मूल्य औसत २५.४९ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । देशभित्रको भौगोलिक कठिनाई, असमान आपूर्ति सम्बन्धी पूर्वाधार, वस्तुको कमजोर जनचेतनाले गर्दा चामल, नुन जस्ता खाद्यान्नको आपूर्ति व्यवस्था खर्चिलो र...

२०७४ भदौ ९ गते १२:५३

काठमाडौं ।  पछिल्लो समयमा न्युन बिजिकरणले राजश्व चुहावट बढेको भन्दै सरकारले कडाइ गर्न थालेको छ । सरकारले न्युन बिजिकरण रोक्न तेस्रो मुलुकबाट सामान बैकिङ प्रणालीमार्फत मात्र आयात गर्नुपर्ने व्यवस्था गरेको छ । न्युन बिजिकरण...

२०७४ भदौ ९ गते ११:२३

काठमाडौं ।  भारतसंग व्यापार घाटा चुलिएपछि डलर बिक्री गरेर भारु खरिद बढेको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा नेपाल राष्ट्र बैंकले भारतबाट वस्तु तथा सेवा खरिद गर्न ४ अर्ब १२ करोड अमेरिकी डलर...

२०७४ भदौ ७ गते १४:१६

काठमाडौं । मूलुकमा बढ्दो आर्थिक परनिर्भरताका कारण वैदेशिक व्यापारतर्फको घाटा बढेको छ । एक वर्षमा वैदेशिक व्यापार अन्तर्गतको वस्तु व्यापार घाटा ३०.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । निर्यातको तुलनामा आयात...