अर्थनीति

  २०७६ चैत ५ गते १५:५६     विकासन्युज

काठमाडौं । सरकारले चालु आर्थिक वर्षलाई समृद्धि र विकासको सुरु वर्ष घोषणा गरेको छ । सरकार गठन भएको पहिलो वर्षलाई आर्थिक विकास र समृद्धिको आधार वर्षको रुपमा घोषणा गरेको सरकारले दोस्रो वर्षलाई विकास र...

  २०७६ चैत ५ गते १५:००     विकासन्युज

काठमाडौं । विदेशमा काम गर्ने नेपालीले पठाउने रकम (रेमिटान्स) घट्न थालेको छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको माघ महिनामा रेमिटान्स आप्रवाह घटेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार गत...

  २०७६ चैत ५ गते १४:२४     विकासन्युज

काठमाडौं । गत माघको मूल्यबृद्धि करिब ७ प्रतिशत छ । यो बृद्धिदर गत वर्षको माघ महिनाकोभन्दा करिब ३ प्रतिशतले बढी हो । नेपाल राष्ट्र बैंकका अनुसार गत माघको मूल्यबृद्धि ६.८७ प्रतिशत छ । गत...

  २०७६ चैत ३ गते १९:५५     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। साेमबार निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हाे । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट मूल्य घटेर आएकाले नेपालमा समायोजन गरिएको निगमले जनाएको...

  २०७६ चैत २ गते १७:३६     राजाराम न्यौपाने

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरस संक्रमणको कारण नेपाली अर्थतन्त्रमा पर्न सक्ने असरको न्यूनिकरणका लागि निजी क्षेत्रसँग सहकार्य र सहयोग आदान प्रदान गर्न सरकार तयार रहेको बताएका छन् । निजी क्षेत्रका प्रतिनिधिसँग...

  २०७६ चैत २ गते १४:२०     विकासन्युज

काठमाडौं । पूर्व अर्थसचिव कृष्णहरि बास्कोटाले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका अध्यक्षको उद्योग प्रतिष्ठानमा नै सरकारले छापा मार्नुपर्ने बताएका छन् । निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुकै उद्योग, प्रतिष्ठान र फर्महरुले उपभोक्तामाथि ठगी गरेको...

  २०७६ फागुन ३० गते १९:०१     विकासन्युज

काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी तथा लागू औषध विज्ञ हेमन्त मल्लले नेपालमा गाँजाखेती खुल्ला गर्नु नहुने बताएका छन् । गाँजाखेती बैधानिक दायरामा ल्याएर नेपालको आर्थिक विकास गर्ने भन्दै प्रतिनिधिसभा र बागमती प्रदेशसभामा गैरसरकारी...

  २०७६ फागुन ३० गते १२:४०     राजाराम न्यौपाने

काठमाडौं । नेपाल सरकारलाई ७ वटा क्यासिनोले पुरानो २ अर्ब रूपैयाँ बक्यौता तिर्न बाँकी छ । काठमाडौंको ६ वटा र पोखराको एउटा क्यासिनोले सरकारलाई बक्यौता तिर्न बाँकी छ । धेरै पटक प्रयास गर्दा पनि...

  २०७६ फागुन २९ गते ११:५०     राजाराम न्यौपाने

काठमाडौं । नेपालको कानुन अनुसार व्यापारीले २० प्रतिशतभन्दा धेरै नाफा लिएर बस्तु बिक्री गरे भने कालो बजारी ऐन अनुसार कसुर गरेको हुन्छ । तर उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले माक्स र सेनिटाइजर...

  २०७६ फागुन २९ गते १०:४८     विकासन्युज

काठमाडौं । विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस संक्रमणको असर नेपाली अर्थतन्त्रमा पनि गम्भीर रुपमा पर्ने भएको छ । कोरोना संक्रमणको कारण अर्थतन्त्रको प्रमुख अंगहरु आपूर्ति प्रणाली, उत्पादन, वितरण र रोजगारी सिर्जनामा गम्भीर असर पर्न...

  २०७६ फागुन २८ गते १९:३०     विकासन्युज

काठमाडौं । पूर्वसचिव भीम उपाध्यायले गाँजाको खेतीलाई बैधानिकता दिएर खेती गरे नेपाली अर्थतन्त्रको कायापलट हुने बताएका छन् । गाँजाको माग र उपयोगिता व्यापक भएकोले अन्तराष्ट्रिय बजारमा धेरै माग भएकोले यसको विक्री गरेर नेपालले धेरै...

  २०७६ फागुन २८ गते १६:३८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) ले सबैभन्दा असर पार्ने नेपाली अर्थतन्त्रको ५ क्षेत्र पहिचान गरेको छ । नेपालको पर्यटन, रेमिटान्स, प्रत्येक्ष विदेशी लगानी, शोधनान्तर अवस्था र वित्तीय...

  २०७६ फागुन २८ गते १४:४५     सुनिता पुडासैनी

काठमाडौं । वैदेशिक रोजगार गन्तव्यमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएसँगै रेमिट्यान्समा प्रभाव पर्ने देखिएको छ । नेपालको अर्थतन्त्रको मूल आधारको रुपमा रहेको रेमिट्यान्स आय घट्ने देखिएको हो । रोजगारीको गन्तव्य मुलुकमा...

  २०७६ फागुन २७ गते १८:१३     विकासन्युज

काठमाडौं । महामारीको सामना गर्न स्वास्थ्य क्षेत्रको मात्र नभएर सरकार पक्षकै संलग्नता आवश्यक पर्दछ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाईं सवै देशहरु मिलेर संयुक्त प्रयास गर्नु आवश्यक देखिएको छ । यो भाइरसको महामारी हरेक...

  २०७६ फागुन २७ गते १६:५१     विकासन्युज

काठमाडौं । चीनबाट विस्तार भएको कोराना भाइरस तीन महिना नबित्दै विश्वका १०९ देशमा फैलिएको छ । यस भाइरसबाट एक लाख १० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने ३ हजार ५०० भन्दा बढीको ज्यान...

  २०७६ फागुन २७ गते १६:२३     विकासन्युज

काठमाडौं । सरकारले कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिमको विषयमा अध्ययन गर्न गठन गरेको समितिको बैठक बसेको छ । सो बैठकमा जोखिम व्यवस्थापनबारे छलफल भएको छ । बैठकमा निजी क्षेत्रसँगको सहकार्यमा गरिनुपर्ने प्रमुख कार्यहरुका...

  २०७६ फागुन २३ गते १६:५६     विकासन्युज

काठमाडौं ।  सरकारले भन्सारबाट आयात हुने माक्स र सेनिटाइजरमा छुट दिने बताएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले माक्स र सेनिटाइजरको आयातमा सहज बनाउने गरी भन्सार छुट गर्ने तयारी भइरहेकाे बताएकाे हाे । शुक्रबार...

  २०७६ फागुन २२ गते १५:५६     विकासन्युज

काठमाडौं । दुई साता अघि बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा लिने पूर्वाधार कर शतप्रतिशत बढाएर प्रतिलिटर १० रुपैयाँ पुर्याएको थियो । धेरै कर भयो भनेर जनस्तरबाट सरकारको आलोचना भइरहेको छ । सरकारले यसरी बढाएकाे...

  २०७६ फागुन २२ गते १५:४७     विकासन्युज

काठमाडौं । अर्थ र सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई काेही व्यक्तिकाे अनुहार तथा व्यक्ति विशेषसँग नजाेड्न आग्रह गरेका छन् । उनले बिहीबार सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा लगानीकर्तालाई उक्त आग्रह गरेका हुन् । ‘अर्थमन्त्रीको...

  २०७६ फागुन २२ गते १४:३१     विकासन्युज

काठमाडौं । बैंकमा पैसा राखे जस्तै गरी सुन पनि निक्षेपको रुपमा राख्न पाइने भएको छ । नेपाली नागरिकसँग रहेको सुन बैंकमा निक्षेपको रुपमा राख्न सकिने गरी नेपाल राष्ट्र बैंकले बाटो खुल्ला गरेको छ ।...