अर्थनीति

२०७५ माघ २७ गते १८:४१

काठमाडौं । लामो समयपछिको संक्रमणकाल सकिएसँगै संघीय संरचनामा गएको मुलुकको पहिलो पूर्णकालिन बजेट यो सरकारले ल्याएको हो । कतिपय मुलुकहरुमा व्यवस्था परिवर्तन हुँदा पुरानो व्यवस्थाका अवशेषहरु दशौं वर्षसम्म रहने गरेका छन् । अधिकारको बाडफाँट...

२०७५ माघ २७ गते १८:३४

बेइजिङ । आर्थिक वृद्धिलाई सन्तुलनमा राख्न चीनद्धारा स्वदेशी कम्पनी तथा फर्मलाई सहयोग गर्ने नीति लिएको अमेरिकी बहुराष्ट्रिय लगानी बैंक, जेपी मोर्गनका प्रमुख चिनियाँ अर्थविद झु हाइविनले बताएका छन् । विश्व अर्थतन्त्रमा देखिएको समस्याबीच चीनले अवलम्बन...

२०७५ माघ २२ गते ९:०६

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा लगानीको उपयुक्त वातावरण रहेको बताएका छन् । साउदी अरेबियाका राजदूत मुसैदविन सुलेइमन आइ मारवानसँगको भेटमा मन्त्री डा खतिवडाले नेपालमा लगानीको उचित अवसर भएको बताएका हुन । अर्थमन्त्री...

२०७५ माघ २० गते ८:१३

काठमाडौं । पुर्व अर्थमन्त्री डा.रामशरण महतले पछिल्लो समय लगानीकर्ताहरु आतंकित भएको बताएका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा आधा दर्जन पटक अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका डा. महतले भने,‘लगानी गर्छु भन्ने मान्छेहरु पनि अहिले हच्किएका छन्...

२०७५ पुष १७ गते ९:४०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने दावी गरेका छन् । अङ्ग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री...

२०७५ पुष ५ गते १३:४२

काठमाडौं । बिहीबार नेरुडे लघुवित्त विकास बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ४६५.२२ रुपैयाँ रहेको...

२०७५ मंसिर २३ गते १६:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले नेपाल आर्थिक पत्रकार संघ(नाफिज)सँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नाफिजको नव निर्वाचित कार्य समितिसँगको भेटमा गभर्नर डा. नेपालले त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।...

२०७५ मंसिर १५ गते १७:१७

राजनीतिक रूपान्तरणपछि नेपालले तीव्र आर्थिक विकासको चरणमा प्रवेशको बाटो खोजेको छ । तर समग्र मानव विकास नै हाम्रो मूल लक्ष्य हो । त्यसलाई व्याख्या गरिरहँदा न्यूनतम आवश्यकता परिपूर्ति गर्न पुग्ने आम्दानी मानिसहरूसँग हुनुपर्छ ।...

२०७५ मंसिर १३ गते ८:५८

बाजुरा । बाजुराको गौमुल गाउँपालिकाले प्रत्येक घरधुरीलाई महीनाको दुई दिन जनश्रमदान गर्न अनिवार्य गरेको छ । ‘देशका लागि दुई दिन’ कार्यक्रमअनुसार प्रत्येक घरधुरीले महीनाको दुई दिन अनिवार्य जनश्रमदान गर्नुपर्ने नियम बनाइएको हो । देश...

२०७५ मंसिर ६ गते १३:०५

काठमाडौं । लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको हेडरेस सुरुङको ब्रेक थ्रु गरिएको छ । प्रवद्र्धक न्यादी हाइड्रोपावर कम्पनीका परियोजना व्यवस्थापक उत्तम अमात्यले आयोजनाको तीन दशमलव ८४ किलोमिटर...

२०७५ मंसिर ५ गते २१:५२

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडा विलासी सामाग्रीमाथी आक्रामक बन्दै गएका छन् । खतिवडाले नेपालीहरुको आम्दानी भन्दा धेरै विलासी वस्तुहरुमा लगानी बढेको भन्दै त्यस्ता सामाग्रीमा करको दर बढाउने बताएका हुन् । ‘अत्याधि विलासी बस्तुको आयातले...

२०७५ मंसिर २ गते १६:४५

काठमाडौं । सुदूरपश्चिमकाे आर्थिक क्षेत्र उकास्ने उद्देश्यले व्यवसायीलाई लगानी गर्न प्रोत्साहन गरिएकाे छ । मामिला तथा योजनामन्त्री झपट बोहोराले आफ्नो प्रदेश लगानीका लागि उपयुक्त ठाउँ भएको भन्दै चितवनका उद्योगी र व्यवसायीलाई लगानी गर्न आग्रह...

२०७५ कार्तिक ३० गते १५:३८

काठमाडौं । सरकारले शनिबार ‘सातौं राष्ट्रिय कर दिवस–२०७५’ मनाउँदै छ । नेपालले २०५४ साल मंसिर १ गतेदेखि लागु गरेको मूल्य अभिवृद्धि करको सम्झनामा ६ बर्ष अघिदेखि प्रत्येक मंसिर १ गते यो दिवस मनाइँदै आएकोमा...

२०७५ कार्तिक ३० गते १३:४३

काठमाडौं । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा भारतबाट ३० लाख छ हजार किलो फलफूल आयात गरेको छ । चालु आर्थिक वर्षको तीन महिनामा दुई करोड १६ लाख ४० हजार राजश्व सङ्कलन...

२०७५ कार्तिक २९ गते ६:४९

काठमाडौं । नेपाली काँग्रेसले नयाँ सरकारको गठनपछि नेपाली पुँजीबजारको क्षेत्रमा आएको उतारचढावलाई वर्तमान सरकारविरुद्धको प्रमुख आर्थिक एजेन्डा बनाउने भएको छ । काँग्रेसको आसन्न महासमिति बैठकका लागि तयार गर्न लागिएको आर्थिक प्रस्तावका क्रममा काँग्रेस निकट...

२०७५ असोज १५ गते १७:३३

काठमाडौं । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाट खोल्ने र कम्पनीबाट जग्गाको कारोबार गर्ने तयारी गरेको छ । मन्त्रालयले जग्गा कारोबारलाई व्यवस्थित बनाउन उक्त गृहकार्य सुरु गरेको हो । मन्त्रालयले कित्ताकाट व्यवस्थित...

२०७५ असोज ८ गते १०:४५

परासी । अर्थमन्त्री युवराज खतिवडाले करका विषयमा देखिएका अन्योलता सङ्घीय कानून संशोधन गरेर भए पनि समाधान गरिने बताएका छन् । सङ्घ, प्रदेश र स्थानीय तहका बीचमा कुनकुन शीर्षकमा र कसरी कर लिने भन्ने अन्योलता...

२०७५ भदौ ३१ गते १२:४६

काठमाडौं । संसदमा एक हजार र पाँच सय दरका भारतीय रुपैंयाँ सटहीको सवालले प्रवेश पाएको छ । नेकपाका सांसद नवराज सिलवालले नेपाली बैंकमा रहेका ५ सय र एक हजार दरका नोट किन नसाटिएको भनेर...

२०७५ भदौ २७ गते १०:४९

काठमाडौं । एनसेलको सम्पति दायीत्व मूल्यांकन(डीडीए) गर्न विदेशी कम्पनीको खोजी सुरु भएको छ । नेपाली कम्पनीहरुले एनसेलको डीडीए गर्न आवेदन नदिएपछि ठूला करदाता कार्यालयले विदेशी कम्पनीको खोजी सुरु गरेको हो । कार्यालयले असोज २६(अक्टोबर...

२०७५ भदौ २२ गते ७:४६

काठमाडौं । नेपालले चीनका ७ वटा बन्दरगाह प्रयोग गर्न पाउने भएको छ । पारवहन सम्झौताका लागि तयार प्रोटोकलको मस्यौदाले अन्तिम रुप पाएको छ । बिहीबार मध्यरातमा मन्त्रालयले विज्ञप्ती जारी गर्दै उक्त मस्यौदाकाे अन्तिम रुप...