अर्थनीति

  २०७६ जेठ २३ गते १३:०३     विकासन्युज

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने संशोधित अनुमान प्रक्षेपण गरेको छ । बिहीबार राजधानीमा कार्यक्रम आयोजना गरेर बैंकले नेपाल डेभलमपेन्ट अपडेट सार्वजनिक गरेको हो । केन्द्रीय तथ्यांक...

  २०७६ जेठ २० गते १९:१६     विकासन्युज

काठमाडौं । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई तीन खर्ब १३ अर्ब रुपैयाँ हस्तान्तरण गर्ने भएको छ । संघले अन्तरसरकारी वित्त हस्तान्तरणले गरेको व्यवस्था अनुसार प्रदेश र स्थानीय तहलाई उक्त बजेट विनियोजन गरेको हो...

  २०७६ जेठ २० गते १५:४५     विकासन्युज

काठमाडौं । प्रमुख प्रतिपक्ष दलका सांसद डा. मीनेन्द्र रिजालले बजेट त्रुटिपूर्ण भएको बताएका छन् । जेठ १५ गते बुधबार अर्थमन्त्री डा.युवराज खतिवडाले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७६/०७७ को...

  २०७६ जेठ १९ गते १३:५४     विकासन्युज

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद डा मीनेन्द्र रिजालले अर्थमन्त्रीले आर्थिक वर्ष २०७६/७७ को राजश्व र व्ययको वार्षिक अङ्कको अनुसूचीमा त्रुटि देखिएको बताएका छन् । अर्थमन्त्रीले जवाफ नदिएसम्म सदन अगाडि बढ्न नसक्ने बताउँदै ...

  २०७६ जेठ १७ गते १५:०४     सुशील दर्नाल

काठमाडौ । आर्थिक वर्ष २०७६/७७ को बजेट दलित समुदायमैत्री हुन नसकेको दलित समुदायका नेता र अधिकारकर्मीले विचार व्यक्त गरेका छन् ।  संविधानको मौलिक हकमा सुनिश्चित गरिएको दलितका लागि शिक्षा, स्वास्थ्य, भूमि, आवास र परम्परागत...

  २०७६ जेठ १६ गते १९:०७     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले वुधबार प्रस्तुत गरेका आगामी आर्थिक वर्षको बजेटमा कुल १७ खर्ब २३ अर्ब ८६ करोड बजेट पुग्ने भएको छ । अर्थ मन्त्रालयले बिहीबार आयोजना गरेको बजेटपछिको समीक्षा कार्यक्रममा राजस्व बाँडफाँट...

  २०७६ जेठ १५ गते १८:२४     विकासन्युज

काठमाडौँ । सरकारले आत्मनिर्भरताको बाटोमा अघि बढेका कृषि तथा औद्योगीक उत्पादनहरुको आयातमा भन्सार दर वृद्धि गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदको संयुक्त सदनमा पेश गरेको आगामी आर्थिक वर्षको बजेट आत्मनिर्भरताको बाटोमा अघि बढेका...

  २०७६ जेठ १५ गते १७:५८     विकासन्युज

काठमाडौं । स्थानीय पूर्वाधार विकास साँझेदारी कार्यक्रमले निरन्तरता पाएको छ । चालु आर्थिक बर्षमा प्रत्येक निर्वाचन क्षेत्रमा ४ करोड विनियोजन गरिएको त्यस्तो रकम अब ६ करोड पुगेको छ । त्यसका लागि सरकारले ९ अर्ब...

  २०७६ वैशाख २० गते १६:५०     विकासन्युज

काठमाडौं । सरकारले आर्थिक वृद्धिदरबारे पुनः गलत तथ्य सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेश गरेको सरकारको नीति तथा कार्यक्रममा आर्थिक वृद्धिदर ७ प्रतिशत हुने दावी गरिएको छ । जबकी केन्द्रिय तथ्यांक...

  २०७६ वैशाख ११ गते ११:४०     डा. युवराज खतिवडा

काठमाडौं । हामी बजेट निर्माणको पूर्व सन्ध्यामा छौं । बजेटलाई कसरी जनमुखी, परिणाममुखी बनाउने भन्नेबारे दिग्गजहरुसँग घनिभूत छलफलमा जुटिरहेका छौं । वित्त आयोग, योजना आयोग र अर्थमन्त्रालयले आ आफ्नो काम गरिरहेका छन् । पर्व...

  २०७५ चैत २० गते १२:१४     विकासन्युज

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकमा दोहोरो अंकको आर्थिक बृद्धिदर ल्याउने ड्राइभर के हो भनी प्रश्न गरेका छन् । राष्ट्रिय विकास परिषद्को बैठकमा बुधबार उनले यस्तो प्रश्न गरेका हुन् । राष्ट्रिय योजना आयोगले...

  २०७५ फागुन ३० गते १८:५३     डा. युवराज खतिवडा

काठमाडौं । अहिले लघु वित्तका ऋणीको संख्या २१ लाख पुगेको छ, । निक्षेप सदस्यको संख्या नै ३२ लाख पुगेको तथ्यांक छ । दोहोरो सेवा लिनेहरुको संख्या कटाउने भने भने पनि ११ लाखले त लघु...

  २०७५ फागुन १८ गते ११:०४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले साना किसानहरुलाई संगठीत रुपमा सामूहिक खेतीमा आउन आह्वान गरेका छन् । कृषि पेशामा संलग्न जनसंख्या घटाउने र उत्पादन बढाउने सरकारको रणनीति रहेको उल्लेख गर्दै खतिवडाले संगठित रुपमा सामूहिक...

  २०७५ फागुन १३ गते २१:३७     विकासन्युज

काठमाडौं । अर्थमन्त्रालयले अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा गर्न लागेको भन्ने हल्ला निराधारन भएको स्पष्ट पारेको छ । अर्थमन्त्रीको सल्लाहकार डा. रामशरण खरेलले मन्त्रीले राजीनामा दिने हल्ला निराधार भएको बताए । ‘अर्थमन्त्रीले राजीनमा दिन...

  २०७५ फागुन ९ गते ८:४५     विकासन्युज

वासिङ्टन । अमेरिका ऋणैऋणको भारीले थिचिएको छ । अमेरिकी राष्ट्रिय ऋणको भार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अझ वृद्धि भएर २२ हजार अर्ब (२२ ट्रिलियन) अमेरिकी डलर पुगेको छ । विगतमा ऋणभार र सरकारी वित्त...

  २०७५ फागुन ४ गते १७:३८     विकासन्युज

गलकोट । पूर्व प्रधानमन्त्री एवं नयाँशक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले अर्थ नीति र राजनीति एउटै धारमा गएमा मात्र विकास सम्भव हुने बताएका छन् । नयाँशक्ति नेपालले शुरु गरेको ‘असल राजनीति र समावेशी विकासका...

  २०७५ माघ २७ गते १८:४१      डा. रामशरण खरेल

काठमाडौं । लामो समयपछिको संक्रमणकाल सकिएसँगै संघीय संरचनामा गएको मुलुकको पहिलो पूर्णकालिन बजेट यो सरकारले ल्याएको हो । कतिपय मुलुकहरुमा व्यवस्था परिवर्तन हुँदा पुरानो व्यवस्थाका अवशेषहरु दशौं वर्षसम्म रहने गरेका छन् । अधिकारको बाडफाँट...

  २०७५ माघ २७ गते १८:३४     विकासन्युज

बेइजिङ । आर्थिक वृद्धिलाई सन्तुलनमा राख्न चीनद्धारा स्वदेशी कम्पनी तथा फर्मलाई सहयोग गर्ने नीति लिएको अमेरिकी बहुराष्ट्रिय लगानी बैंक, जेपी मोर्गनका प्रमुख चिनियाँ अर्थविद झु हाइविनले बताएका छन् । विश्व अर्थतन्त्रमा देखिएको समस्याबीच चीनले अवलम्बन...

  २०७५ माघ २२ गते ९:०६     विकासन्युज

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा लगानीको उपयुक्त वातावरण रहेको बताएका छन् । साउदी अरेबियाका राजदूत मुसैदविन सुलेइमन आइ मारवानसँगको भेटमा मन्त्री डा खतिवडाले नेपालमा लगानीको उचित अवसर भएको बताएका हुन । अर्थमन्त्री...

  २०७५ माघ २० गते ८:१३     विकासन्युज

काठमाडौं । पुर्व अर्थमन्त्री डा.रामशरण महतले पछिल्लो समय लगानीकर्ताहरु आतंकित भएको बताएका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा आधा दर्जन पटक अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका डा. महतले भने,‘लगानी गर्छु भन्ने मान्छेहरु पनि अहिले हच्किएका छन्...