फोटो फिचर

  २०७९ साउन २३ गते १०:४५     विकासन्युज

काठमाडौं । फोहर व्यवस्थापन हुन नसक्दा काठमाडौं सडक तथा चोक चोकमा फोहर थुप्रिन थालेका छन् । सम्बन्धित निकायले फोहर व्यवस्थापन गर्न नसक्दा काठमाडौंको मुख्य चोकमा फोहर थुप्रिन थालेको हो । अहिले काठमाडौंको अधिकांश सहर...

  २०७९ साउन २१ गते १२:०६     विकासन्युज

काठमाडौं । प्रकृतिसँग रमाउन न कुनै सीमा न कुनै बाँध, रमाउनका लागि न कसैले संवाद गर्छन् न कसैले विवाद, प्रकृतिमा हरेक बेला रमाउन सकिन्छ । जीवनको गतिलाई नयाँ तरिकाले फरक प्रवाहमा हिँडाउन कहीले काहीँ...

  २०७९ साउन २० गते १६:४५     विकासन्युज

काठमाडौं । बर्खाको समय छ । देशभर निरन्तर झरी परिरहेको छ । शुक्रबार भने काठमाडौंको मौसम सफा देखिएको छ । शुक्रबार हामीले विभिन्न ठाउँमा पुगेर काठमाडौंका तस्बिरहरू लिएका छौं । तस्बिर : रिसव चौधरी...

  २०७९ साउन १४ गते ११:०५     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा ६० लाख माथि जनसंख्या छ । त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् तर ४० लाख मानिसले अझैपनि प्रयोग गर्ने भनेको फुटपाथ नै हो । त्यही फुटपाथ पनि...

  २०७९ साउन ७ गते १०:१७     विकासन्युज

काठमाडौं । वि.सं. २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गयो । भूकम्पले ठूलो जनधनको क्षति ग¥यो । ऐतिहासिक, पुरातात्विक सम्पदाहरु ध्वस्त भए । नौ हजार भन्दा बढी मानिसको ज्यान लिएको उक्त भूकम्पपछि नेपालका...

  २०७९ असार ३२ गते १०:५८     विकासन्युज

काठमाडौं । राजधानीको वागमती, विष्णुमती, मनहरा र गोदावरी नदी किनारको खालि जमिनमा हजारौं टहरा बनाएर घरबिहीनहरु बस्दै आएका छन् । नदी किनारमा रहेका यी बस्तीका व्यथा अनेक छन् । वर्षा याममा नदि पस्ने त्रासले...

  २०७९ असार २६ गते १९:१७     विकासन्युज

...

  २०७९ असार २५ गते १०:२४     विकासन्युज

काठमाडौं । प्रकृतिमाथि जति आक्रमण ग¥यो त्यति नै आक्रमण हामीलाई प्रकृतिले गर्छ । हामी जति प्रकृतिको दोहन गर्छौं, सजायस्वरुप प्राकृतिक विपद्का घटनाहरु बढ्दै जान्छन् । अर्थात् जब मानवता हराउँछ, तब प्रकृतिको स्वरुप पनि बदलिन्छ...

  २०७९ असार १९ गते १९:५०     विकासन्युज

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालको असार १९ गते निरीक्षण गरेका छन् । उनले उक्त अस्पतालको निरीक्षण गर्दै त्यहाँको सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका छन् । महानिरीक्षक अर्यालले...

  २०७९ असार १८ गते १०:१८     विकासन्युज

काठमाडौं । भीडभाड, भागदौड अनि व्यस्त जिन्दगीदेखि आरामको लागि फुर्सद निकाल्ने कुरा राजधानीवासीको सायदै होला । किनभने जहिल्यै र जताततै कामै कामको चाप हरेक राजधानीवासीको जीवनमा हुन्छ । त्यही कामको चापले नै होला एक...

  २०७९ असार १५ गते १९:३९     विकासन्युज

तस्विरः रासस...

  २०७९ असार १४ गते १८:५७     विकासन्युज

...

  २०७९ असार ११ गते १०:४८     विकासन्युज

काठमाडौं । देशेको संघीय राजधानी काठमाडौं मन्दिरको पनि राजधानी हो । त्यसैले काठमाडौंलाई मन्दिरै मन्दिरको शहर पनि भनिन्छ । काठमाडौंका पाइला पाइलामा अनेकौँ देवी देवताका मूर्ति भेटिन्छन् । कतै मन्दिर त कतै खुला नै...

  २०७९ असार ७ गते २१:०२     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको माग सम्बोधन गर्नको लागि राखेको पत्रकार सम्मेलनपछि लगानीकर्ताहरु नारावाजीमा उत्रिएका छन् । उनीहरु धितोपत्र बोर्डले आफ्ना मागहरु पुरा गर्न कुनै तदारुकता नदेखाएको भन्दै नारावाजीमा उत्रिएका हुन् । बोर्डका...

  २०७९ असार ६ गते १५:३३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका बैंकका गभर्नर महाप्रसाद अधिकारी र विश्व बैंककी प्रबन्ध निर्देशक मारी एल्का पंगेस्टुबीच भेटवार्ता भएको छ । सोमबार गभर्नर अधिकारी र वर्ल्ड बैंककी प्रबन्ध निर्देशकबीच केन्द्रीय बैंकमा भेटवर्ता भएको हो । भेटवार्तामा वर्तमान...

  २०७९ असार ४ गते १०:१७     विकासन्युज

काठमाडौं । आधुनिक समाजको उच्च वर्ग बस्ने शिक्षित नागरिकहरुको शहर हो काठमाडौं । भनिन्छ शिक्षित समाज र शिक्षित व्यक्तिले नैतिकताको विकास गर्छ । काठमाडौं शहरमा बस्ने अधिकांश मानिस शिक्षित छन् । तर आफ्नो शिक्षालाई...

  २०७९ असार २ गते १८:२८     विकासन्युज

काठमाडौं । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक विक्री वितरक, पूजा इन्टरनेसनल नेपालले नक्सालमा सोरुम खोलेको छ । कम्पनीले बुधबारबाट उक्त सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको हो । नयाँ सोरुम खोलेको अवसरमा कम्पनीले आगामी दुई सातासम्म...

  २०७९ असार २ गते १५:३९     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आजदेखि भृकुटीमण्डपमा ‘नेपाल चेम्बर एक्स्पो २०२२’ सुरु भएको छ । पाँचौँ संस्करणका रूपमा रहेको कमर्स मेलाको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । मेलामा नेपाल, भारत, पाकिस्तानलगायत अन्य राष्ट्रका...