फोटो फिचर

  २०७९ कार्तिक ५ गते ९:५०     विकासन्युज

काठमाडौं । हरेक पाँच वर्षमा सिंहदरबार पस्ने पात्र फेरिरहेका छन् तर अवस्था उही छ । बाहिर चिटिक्क सिंगारिए पनि सिंहदरबार भित्रका दृश्यहरु फेरिन सकेका छैनन् । न काम गर्ने शैली फेरिएको छ, न त...

  २०७९ कार्तिक ४ गते १३:१४     विकासन्युज

काठमाडौं । भक्तपुरका अधिकांश किसान यति बेला धान काट्ने र भित्र्याउने काममा व्यस्त छन् । दशैं सकिए लगत्तै यहाँका किसानहरू धान काट्ने र चुट्ने काममा व्यस्त हुन थालेका हुन् । यस वर्ष मनसुनमा पर्याप्त...

  २०७९ असोज २९ गते ९:४३     विकासन्युज

काठमाडौं । तिहार आउन अझै १२ दिन बाँकी छ । तर आजकल बजार डुल्दा अनि झिलिमिली देख्दा लाग्छ, तिहार आइसक्यो । संघीय राजधानी काठमाडौंको बजार आजकाल गुल्जार छ । तिहारको किनमेल गर्ने सर्वसाधारणको घुइँचो,...

  २०७९ असोज १२ गते १३:५०     रिशव चौधरी

काठमाडौं । विजया दशमी अर्थात् दशैंको मुख्य दिन आउन अब ७ दिन मात्रै बाँकी छ । मानिसहरु दशैंका लागि नयाँ–नयाँ लुगा तथा अन्य सामान खरिद गर्न व्यस्त छन् । साथै दशैंका लागि नयाँ नोट...

  २०७९ असोज ८ गते १३:४४     विकासन्युज

काठमाडौं, देशकै संघीय राजधानी हो । राजधानी भएपछि विकासका संरचनाहरु कस्तो हुनुपर्छ ? यो सबै हामीलाई थाहा नै छ । देशकै ठूलो महानगरपालिका, देशभरका मानिसहरु बस्ने ठाउँ, देशभरका शहरमध्ये सबैभन्दा धेरै मानिसहरुको बसोवास गर्ने...

  २०७९ असोज ३ गते १४:३३     रिसव चाैधरी

काठमाडौं । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा आइतबारदेखि भिडभाड देखिन थालेको छ । केही दिन अघिसम्म खासै भिडभाड नभएको बसपार्कभित्रका टिकट काउन्टरहरुमा आइतबारबाट भने भीडभाड बढेको हो । सरकारले दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि आइतबारबाट टिकट...

  २०७९ असोज ३ गते १२:२३     विकासन्युज

काठमाडौं । आज विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइएको छ । संविधान सभाबाट संविधान जारी भएको आठ वर्ष पुगेको छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो ।...

  २०७९ भदौ २५ गते १०:५८     विकासन्युज

काठमाडाैं । काठमाडौंमा टहलिनको लागि खुला ठाउँको अभाव छ । उपत्यकाभित्र यस्ता सायदै ठाउँ होलान् जहाँ केही समयका लागि टहलिन मिल्ने ठाउँ छन् । काठमाडौं बस्तीहरुले भरिएको शहर हो । मानिसको भीड र अव्यवस्थित...

  २०७९ भदौ २१ गते १६:२३     तस्विर : रिसव चौधरी

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रहरीले असनको अनाधिकृत टहरा भत्काएको छ ।मंगलबार दिउँसो महानगर प्रहरीले असनको टहरा भत्काएको हो । महानगरले हाल मापदण्ड विपरित राखिएको संरचनाहरु हटाइरहेको छ ।...

  २०७९ भदौ ११ गते १०:१२     विकासन्युज

काठमाडौं । सडकमा बसेर सिटी फुक्दै हात हल्लाउने ट्राफिक प्रहरीको जागिर हामीलाई सझिलो र रमाइलो नै लाग्छ । तर, पछिल्लो समय राजधानीमा बढेको सवारी साधनको चाप र गतिलो ट्राफिक संरचना निर्माण नहुँदा ट्राफिक व्यवस्थापन...

  २०७९ भदौ ५ गते १८:५०     विकासन्युज

काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलदेखि पाल्पासम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत भाद्र ५ गते आइतबार आयोजना भएको यस राइड बुटवलबाट शुरु भएर...

  २०७९ भदौ ४ गते ९:३१     विकासन्युज

काठमाडौं । शहरमा खाली ठाँउ छैन । जग्गा व्यावसायीले काठमाडौंको काँठका कुना काप्चा र पहाडका कान्लामा समेत जग्गा प्लटिङ गरिसकेका छन् । पहाडका भीरमा सरकारी मापदण्ड र अनुमति बिना बनाइएको यी प्लटिङ वर्षाको पहिरोले...

  २०७९ साउन २३ गते १०:४५     विकासन्युज

काठमाडौं । फोहर व्यवस्थापन हुन नसक्दा काठमाडौं सडक तथा चोक चोकमा फोहर थुप्रिन थालेका छन् । सम्बन्धित निकायले फोहर व्यवस्थापन गर्न नसक्दा काठमाडौंको मुख्य चोकमा फोहर थुप्रिन थालेको हो । अहिले काठमाडौंको अधिकांश सहर...

  २०७९ साउन २१ गते १२:०६     विकासन्युज

काठमाडौं । प्रकृतिसँग रमाउन न कुनै सीमा न कुनै बाँध, रमाउनका लागि न कसैले संवाद गर्छन् न कसैले विवाद, प्रकृतिमा हरेक बेला रमाउन सकिन्छ । जीवनको गतिलाई नयाँ तरिकाले फरक प्रवाहमा हिँडाउन कहीले काहीँ...

  २०७९ साउन २० गते १६:४५     विकासन्युज

काठमाडौं । बर्खाको समय छ । देशभर निरन्तर झरी परिरहेको छ । शुक्रबार भने काठमाडौंको मौसम सफा देखिएको छ । शुक्रबार हामीले विभिन्न ठाउँमा पुगेर काठमाडौंका तस्बिरहरू लिएका छौं । तस्बिर : रिसव चौधरी...

  २०७९ साउन १४ गते ११:०५     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा ६० लाख माथि जनसंख्या छ । त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् तर ४० लाख मानिसले अझैपनि प्रयोग गर्ने भनेको फुटपाथ नै हो । त्यही फुटपाथ पनि...

  २०७९ साउन ७ गते १०:१७     विकासन्युज

काठमाडौं । वि.सं. २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गयो । भूकम्पले ठूलो जनधनको क्षति ग¥यो । ऐतिहासिक, पुरातात्विक सम्पदाहरु ध्वस्त भए । नौ हजार भन्दा बढी मानिसको ज्यान लिएको उक्त भूकम्पपछि नेपालका...