फोटो फिचर

  २०७९ फागुन १५ गते १७:४२     रिशव चौधरी

काठमाडौं । दरबारमार्गका व्यवसायीहरू काठमाडौं महानगरपालिकाको विरोधमा उत्रिएका छन् । महानगरपालिकाले दरबारमार्ग क्षेत्रभित्रको पार्किङ हटाएपछि व्यवसायीहरू आन्दोलित भएका हुन् । व्यवसायीहरूले एक घण्टासम्म पसलका सटरहरू बन्द गरेर नै विरोध जनाएका छन् । उनीहरू सोमबार...

  २०७९ फागुन ११ गते १४:५६     विकासन्युज

काठमाडौं । आठौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो सुरु भएको छ । बिहीबार शहरी विकास मन्त्री विक्रम पाण्डेले एक्सपोको उद्घाटन गरेका छन् । भृकुटीमण्डपमा सुरु भएको एक्स्पो फागुन १४ गतेसम्म सञ्चालन हुने छ । नेपाल...

  २०७९ फागुन १० गते १८:०१     विकासन्युज

काठमाडौं । आठौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो भोलिबाट भृकुटीमण्डपमा सुरु हुँदै छ । भोलिबाट सुरु हुने एक्स्पोको लागि विभिन्न कम्पनीहरूलाई आफ्नो स्टल सजाउन भ्याइनभ्याइ छ । स्टल बनाउन तथा सजाउनमा श्रमिकहरू निकै व्यस्त देखिन्छन् ।...

  २०७९ फागुन १ गते १२:५३     विकासन्युज

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार नेकपा (माओवादी केन्द्र) द्वारा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित २८औँ जनयुद्ध दिवसमा सहिदको तस्वीरमा माल्यार्पण गर्दै ।...

  २०७९ माघ २८ गते २२:०४     विकासन्युज

चितवन । भरतपुर र मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा।लि।को संयुक्त आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा पाँँचौं नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनीकोे नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री माननीय ज्वाला...

  २०७९ माघ २८ गते १८:१४     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको सम्मानमा रात्रिभोजसहितको सांस्कृतिक कार्यक्रमको आयोजना गरेकी छन् । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित सांस्कृतिक कार्यक्रममा सशस्त्र प्रहरी बलका कलाकारले विभिन्न जातजाति र समुदायका कला संस्कृति...

  २०७९ माघ २८ गते १०:१८     विकासन्युज

काठमाडौं । प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रश्ताव राख्ने मनशाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्वपूर्ण मानिन्छ । विशेष गरी...

  २०७९ माघ २३ गते १८:३६     विकासन्युज

काठमाडाैं । २८औं संस्करणको क्यान इन्फोटेक मेलाकाे तयारी पूरा भएकाे छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित क्यान इन्फोटेक मेलाकाे तयारी पूरा भएकाे हाे । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घको...

  २०७९ माघ २२ गते १५:४७     विकासन्युज

काठमाडौं । आइतबार बिहान मृत्यु भएका हिमालय शमशेर जवराको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर राणाको पशुपति आर्यघाटमा हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको हो । ९५ वर्षको उमेरमा...

  २०७९ माघ २१ गते ९:४८     विकासन्युज

काठमाडौं । सडकमा ट्राफिक व्यवस्थापन हुन नसक्नु त काठमाडौं उपत्यकाका लागि आम कुरा नै भइसक्यो । सडकका खाल्डाखुल्डी त नागकिरले वास्तै गर्न छोडिसके, रहरले होइन, सरकारको अटेरीपनले । घरबाट बाहिर निस्किएर सवारीसाधन चढ्ने बित्तिकै...

  २०७९ माघ १७ गते १७:४६     विकासन्युज

काठमाडौं । पछिल्लो समय काठमाडौंका विभिन्न सडकमा भिख माग्नेहरुको जमात नै भेटिन्छ । मानसिक तथा शारीरिक रूपमा अशक्त भई जीवन चलाउनका लागि भनेर विभिन्न सडकमा हात थापेर भिख माग्नेहरुको जमात नै भेटिन्छ । सडक...

  २०७९ माघ १५ गते १६:३०     तस्विर : रिसव चौधरी

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रर्दशन गरिएको छ । मेयर साहले गैरकानुनी ढंगले महानगरपालिका भित्र डोजर आतंक फैल्याउने काम गरेको भन्दै उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, काठमाडौको आह्वानमा आईतबार दिउँसो माइतीघर...

  २०७९ माघ १३ गते १९:३८     विकासन्युज

काठमाडौं । मेरियट होटल एण्ड फेयरफिल्ड मेरियट काठमाडौंले जापानी खाना रेसिपीको कुकिंग क्लास सञ्चालन गरेको छ । होटलले माघ १३ गतेदेखि दुईदिने उक्त क्लास सञ्चालन गरिरहेको छ । माघ १४ गतेसम्म हुने उक्त क्लास...

  २०७९ माघ १३ गते १७:४२     विकासन्युज

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नेपाल उड इन्टरनेशनल एक्स्पो सुरु भएको छ ।मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस्ले नेपाल उड इनटरनेशनलले आयोजना गरेको एक्सपो माघ १५ गतेसम्म संचालन हुनेछ । प्रदर्शनीमा संसारका...

  २०७९ माघ १० गते १९:३०     विकासन्युज

 ...

  २०७९ माघ १० गते १६:२१     विकासन्युज

काठमाडौं । जुम्लामा बिहान ५ बजेदेखि भारी हिमपात भइरहेको छ । हिमपातले जुम्ला सेताम्य भएको छ । हिउँ परेर हिउँदे बालीलाई राहत भएको स्थानीयवासीले बताएका छन् । लामो समय वर्षा र हिउँ नपर्दा खडेरीले बालीनाली सुकिसकेको थियो । भोकमरी...

  २०७९ माघ ८ गते १९:०५     विकासन्युज

काठमाडौं । तामाङ समुदायको मुख्य सांस्कृतिक पर्व सोनाम ल्होछार अर्थात् नयाँ वर्ष आज (आईतवार) विविध कार्यक्रम गरी मनाइएको छ । काठमाडौं लगायत देशभरका विभिन्न स्थानहरुमा सांस्कृतिक कार्यक्रम गरी ल्होछार मनाइएको हो । सो अवसरमा...

  २०७९ माघ ७ गते १०:३५     विकासन्युज

काठमाडौं । यतिबेला काठमाडौं शहरका मुख्य रात्रीकालीन व्यापार, व्यवसाय हुने ठाउँहरु उज्यालोले धपक्क बलेको छ । बिजुलीको पर्याप्ततासँगै शहर रंगीचंगी उज्यालोले झकिझकाउ छ । शहरका चोक, गल्लीहरु र रात्रीकालिन व्यापार व्यवसाय सञचालन हुने ठाउँमा...

  २०७९ माघ ६ गते १२:५९     विकासन्युज

काठमाडौं । शुक्रबारदेखि ‘नेपाल इलेक्ट्रिक पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनी’ तथा ‘नेपाल फर्मा एन्ड हेल्थ’ प्रदर्शनी भएको छ । प्रर्दशनीको उद्धघाटन उपप्रधानमन्त्री एवंम् ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र प्रसाद लिङ्देनले गरेका  छन् ।   मिडिया स्पेस सोलुसन्सका...

  २०७९ पुष १२ गते १६:४५     विकासन्युज

काठमाडौं । नेपाल कला परिषद् बबर महलमा नेपालमा शिक्षाको अवस्थाबारे कार्टुन प्रदर्शनी भएको छ । परिषद्मा नेपालको वर्तमान शिक्षा अवस्थाको बारेमा कार्टुन प्रदर्शनी गरिएको हो । शिक्षा क्षेत्रलाई व्यंग्य गर्दै कार्टुन प्रदर्शनी शुरु भएको हो...