फोटो फिचर

  २०७३ माघ १८ गते १७:५३     विकासन्युज

काठमाडौं । नेपाल चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाईन्सले आफ्नो दोस्रो नयाँ विमान ए-३२० लाई मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराएको छ ।  हैम्बर्ग, जर्मनबाट उडान गरिएको, ९एन-एएलभी रजिष्ट्रेशन नम्बरको उक्त विमानलाई पानीको तोपद्वारा...

  २०७३ माघ १७ गते १६:१६     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले इलाम शाखालाई सोहि ठाउँको नयाँ स्थानमा स्थानान्तरण गरेकोे छ । इलाम शाखा कार्यालयको उद्घाटन सोमबार एक कार्यक्रम बीच बैंकका नायव महाप्रबन्धक रविन नेपालको उपस्थितिमा इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी...

  २०७३ माघ १० गते १२:३८     विकासन्युज

काठमाडौं, १० माघ । करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको हनुमानढोका दरबार स्क्वायरमा रहेका सम्पदाहरुको पुर्ननिर्माणमा ७ वटा एजेन्सीहरुले हात हालेका छन् । २०७२ सालको बैशाख १२ गतेको महाभूकम्पले हनुमानढोका दरबार परिसरका ७३ वटा सरंचनामा...

  २०७३ माघ ८ गते १८:०६     दीपक भट्टराई

ओखलढुङ्गा, ८ माघ । भूकम्प गएको झण्डै २१ महिनापछि जिल्लाको दुर्गम क्षेत्रमा पर्ने गाम्नाङ्गटार र टार केरावारी गाउविकास समितिका भूकम्पपीडित परिवार सरकारले दिने पहिलो किस्ता अनुदान रकम सहित एकिकृत सेवा गाउँमै पाउँदा हर्षित भएका...

  २०७३ माघ ७ गते १३:०६     विकासन्युज

काठमाडौं, ७ माघ । पूर्वाञ्चल ल्युव आयल प्रालि १५ वर्ष पुगेको अवसरमा पूर्व प्रधानमन्त्री केपीशर्मा ओलीले कारखाना अवलोकन गरेका छन् । नेपालमा उत्पादन हुने लुब्रिकेन्टस मध्ये अग्रणी रहेको पिएलओले नेपालमा ८ प्रतिशत बजार हिस्सा...

  २०७३ माघ ३ गते २१:१४     रामकृष्ण पाैडेल

काठमाडौं, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी डा निशाकुसुम भण्डारीको शुभ विवाह सोमबार राष्ट्रपति भवनमा भव्यताका साथ सम्पन्न भएको छ । साथै यो विवाह ऐतिहासिक महत्वको भएको छ । गणतन्त्र स्थापनापछि राष्टपति...

  २०७३ माघ ३ गते १७:५५     विकासन्युज

काठमाडौं, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी सुपुत्री डा निशाकुसुम भण्डारीको शुभविवाहका अवसरमा विभिन्न व्यक्तित्वहरुबाट बरबधुलाई बधाई तथा शुभकामना दिइएको छ । स्वर्गीय मदनकुमार भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको शुभविवाह...

  २०७३ माघ २ गते १३:०६     विकासन्युज

काठमाडौं, २ माघ । फेवा विकास बैंक लिमिटेले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २० दशमलब ६० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावलाई पारित गरेको छ । बैंकको उक्त प्रस्तावलाई हालै सम्पन्न बैंकको...

  २०७३ पुष २९ गते १५:४७     विकासन्युज

काठमाडौं, २९ पुस । भृकुटीमण्डपको खुल्ला चौरमा निर्माण गरिएको अस्थायी ट्रसमा एउटा गेट छ । त्यो गेटबाट भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरुको संख्या ठुलै देखिन्छ । त्यो हो बिग सेल मेलाको प्रवेश र...

  २०७३ पुष २९ गते १२:३४     विकासन्युज

काठमाडौं, २९ पुस । सानिमा बैंक लिमिटेडले बागमती डेभलपमेन्ट बैंकलाई एक्वाएर (प्राप्ति) गर्ने भएको छ । शुक्रबार सम्पन्न उक्त एक्वाएर पश्चात कम्पनीले सानिमा बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार गर्ने भएका छन् । उक्त कार्यक्रमको...

  २०७३ पुष २८ गते १६:११     विकासन्युज

काठमाडौं, २८ पुस । कसमस डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २३ दशमलब ६० प्रतिशत बोनस सेयर दिने निर्णयलाई पारित गरेको छ । साथै, बैंकले सेयरधनीलाई ६ लाख २४ हजार ९३४ रुपैयाँ नगद...

  २०७३ पुष २७ गते १५:०९     विकासन्युज

काठमाडौ, २७ पुस । शिव सेना नेपालले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा आज १०८ मिटर लामो माला चढाएको छ । तत्कालीन समयमा विभिन्न भागमा छरिएको भू-भागलाई शाहले एकीकरण गरी आधुनिक नेपाल निर्माणमा योगदान गरेको...

  २०७३ पुष २७ गते १३:२७     विकासन्युज

काठमाडौं, २७ पुस । पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशन स्थित भालेश्वर मन्दिरको नजिकै पृथ्वीनारायण शाहको मूर्तिचित्र स्थापना गरेको छ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित मूर्ति चित्र एक देशभक्त...

  २०७३ पुष २६ गते १८:०६     विकासन्युज

काठमाडौं, २६ पुस । अग्नि ग्रुप अन्तर्गतको भारतकै अग्रणी अटोमाबाइल उत्पादक कम्पनी महिन्द्राको विदुयुतीय कार ‘इटुओ स्पोर्टजेड’ नेपाली बजारमा भित्रिएको छ । कम्पनीका अनुसार नेपाली बजारमा यस कारको मूल्य २६ लाख रुपैयाँ तोकिएको छ...

  २०७३ पुष २५ गते १७:०५     विकासन्युज

काठमाडौं, २५ पुस । सनराइज बैंक लिमिटेडको विशेष साधारणसभाले एन.आई.डि.सि.क्यापिटल मार्केट्स लिमिटेडलाई एक्विजिसन गर्ने निर्णय गरेको छ । सोमबार सम्पन्न बैंकको विशेष साधारणसभाले बैंकको सो निर्णय गरेको हो । सभामा बैंकका संचालक समितिका अध्यक्ष...

  २०७३ पुष २४ गते १८:२२     विकासन्युज

काठमाडौं, २४ पुस । नेपाल टेलिकमद्धारा पोखराको छिनेडाँडामा एमएसएजी एक्सचेञ्ज सञ्चालनमा ल्याइएको छ । सूचना तथा सञ्चार मन्त्री सुरेन्दकुमार कार्कीले आइतबार उक्त एक्सचेञ्जको उद्घाटन गरेका छन् । उनले पुम्दी भुम्दीका स्थानीय राजु छेत्रीलाई टेलिफोन...

  २०७३ पुष २४ गते १६:०४     विकासन्युज

काठमाडौं, २४ पुस । एभरेष्ट बैंकले भारतीय दुतावास, कल्याणकारी विभाग, सोह्रखुट्टेमा आफ्नो एटिएम सेवा उद्घाटन गरेको छ । सर्वसाधारणहरुलाई सर्वसुलभ बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यका साथ बैंकले सो स्थानमा उक्त सेवाको उद्घाटन गरेको हो...

  २०७३ पुष २४ गते १५:०४     विकासन्युज

दमौली, २४ पुस । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले तनहुँको दमौलीमा नयाँ डिलर शुरु गरेको छ । एमएडब्लुले आफ्नो नयाँ डिलर मोडर्न अटो वक्र्समार्फत ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर...

  २०७३ पुष २३ गते १२:०६     विकासन्युज

काठमाडौं, २३ पुस । ग्लोबल आइएमई बैंकले १०औं वार्षिकोत्सवको अवसरमा बैंकले पुस २३ गते राजधानीमा वित्तीय साक्षरता जगाउने उदेश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । “बचत गरौँ” भन्ने मूल नाराका साथ काठमाण्डौँमा आयोजना गरिएको...

  २०७३ पुष २१ गते १७:३८     विकासन्युज

काठमाडौं, २१ पुस । सिद्धार्थ बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिपुरेश्वरको नेपाल आँखा अस्पताललाई सहयोग प्रदान गरेको छ । बैंकले अस्पतालको आर्थिक अवस्था कमजोर भएका १५ जना मोति बिन्दुका बिरामीको मोति बिन्दुको शल्यक्रियाका लागि...