फोटो फिचर

  २०७४ भदौ १५ गते २०:१४     विकासन्युज

काठमाडौं । गाडीहरुको मेला नाडा अटो शोमा विभिन्न ब्राण्डका करिब एक अर्ब २६ करोड रुपैयाँ भन्दा बढी चार पाङ्ग्रे गाडीको बुकिङ भएको छ । मंगलबारदेखि सुरु भएको शोको दुई दिनमा ११ स्टलबाट २७२ वटा...

  २०७४ भदौ १३ गते १५:३१     विकासन्युज

काठमाडौं । नेपाली बजारमा विभिन्न कम्पनीका नयाँ गाडी भित्रिएका छन्। मंगलबार सुरु भएको नाडा अटो शो २०१७ को पहिलो दिनमै १० वटा नयाँ सवारीसाधन ‘लञ्च’ गरिएको हो । शोको पहिलो दिनमा भौतिक पूर्वाधार मन्त्री...

  २०७४ भदौ १३ गते १५:२६     विकासन्युज

काठमाडौं । नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता स्कोडा एमएडब्लुले आफ्नो निकै सफल र रुचाइएको मोडेल सुपर्बको तेस्रो पुस्तालाई १४ नाडा अटो शोमा सार्वजनिक गरेको छ । एमएडब्लुले नाडा अटो शोमा १८०० सीसी भएको...

  २०७४ भदौ १२ गते १७:४९     विकासन्युज

काठमाडौं । नेपालमा पहिलोपटक बेलायती ब्राण्ड मोरिस ग्यारेज (एमजी)को नयाँ कार एसयुभी ‘एमजी जिएस’ भित्रिएको छ । सन् १९२४ देखि व्यवसायिक उत्पादन थालेको यो ब्राण्डको गाडी नेपालको आधिकारिक बिक्रेता एस एल आर टेक्नो एण्ड...

  २०७४ भदौ ८ गते १५:५२     विकासन्युज

काठमाडौं । हरितालिका तीजका अवसरमा आज राजधानीको वसन्तपुरस्थित शिव मन्दिरमा व्रतालु महिलाहरुको भीड लागेको छ । हिन्दु धर्मावलम्बीको शक्तिशाली देवताकारुपमा मानिने महादेवको वसन्तपुरस्थित मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो । यसलाई सानो पशुपतिनाथका रुपमा पनि...

  २०७४ भदौ ६ गते १६:३९     विकासन्युज

काठमाडौं । नेपाल स्टक बोक्रर्स एसोसिएसन अफ नेपालले तराई मधेशमा गएको बिनासकारी बाढीबाट पीडितहरुको लागि १० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । मंगलबार एसोसिएसनले बाढी पीडितहरुको राहतका लागि प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा...

  २०७४ भदौ २ गते १२:०१     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले तराई लगायत मुलुकका विभिन्न भागमा आएको बाढी पहिरो पीडितलाई तत्काल राहत पुर्याउनका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ६५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा शुक्रबार आयोजित...

  २०७४ साउन ३२ गते १५:००     विकासन्युज

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले १६०० थान प्राथमिक उपचार र सरसफाइ कीट नेपाल पत्रकार महासंघका सचिव ध्रुव लम्साललाई सोसाइटीको केन्द्रीय कार्यालयमा हस्तान्तरण गरेका छन् । नेपाल पत्रकार महासंघको यही भाद्र ४...

  २०७४ साउन २४ गते १९:०५     विकासन्युज

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेनिगेड३०० सीसी बाइक चढेका छन् । मंगलबार होटल र्याडीसनमा भएको रेनिगेड३०० सीसी बाइक लन्च कार्यक्रममा ढकालले उक्त बाइक चढेका हुन् ।...

  २०७४ साउन १८ गते १८:१३     विकासन्युज

काठमाडौं । नेपालको लागी सुजुकी टू ह्वीलर्सको आधिकारिक बितरकले सुजुकी मोटरसाईकल एण्ड स्कुटर्स डिलर सम्मेलन सम्पन्न गरेको छ । कम्पनीले हालै साउन ९ देखि साउन १३ गतेसम्म एशियाको गल्फ राजधानी एवं मनोहर देश थाइल्याण्डमा...

  २०७४ साउन १८ गते १६:०५     विकासन्युज

काठमाडौं । गोर्खाज फाइनान्सले आर्थिक बर्ष २०७३/७४ को प्रगति समिक्षा तथा चालु आ.व.२०७४/७५ को बजेट प्रक्षेपन सम्बन्धी भेला सम्पन्न गरेको छ । उक्त भेलामा १६ शाखाका प्रमुख,बिभागीय प्रमुख तथा संचालक समितिका सदस्य गरी जम्मा...

  २०७४ साउन १५ गते १३:२१     विकासन्युज

काठमाडौं । पूर्वाञ्चल ल्यूव आयल पीएलओ लुब्रिकेन्टस् ले यसपटक नेपालभरका डिलरहरुको मीट (सम्मेलन) थाइल्याण्डमा गर्ने भएको छ । यसका लागि ६० डिलर र २० जना कर्मचारीसहित ८० जनाको टोली गत शनिबार बैंकक प्रस्थान गरेको...

  २०७४ साउन ९ गते १६:४६     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले शाखा प्रमुखहरुको २ दिने समिक्षा भेला सम्पन्न गरेको छ । बैंकले आर्थिक बर्ष २०७३ र ७४ को समिक्षा भेला साउन ७ र ८ गते पोखरामा गरेको थियो। बैकका बिभिन्न...

  २०७४ साउन ९ गते १४:१५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर जिल्लाको भैसेपाटी स्थित अनाथ बाल बाटिका संघलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सेवाको १९ बर्ष पार गरी २० औं वर्षमा प्रवेश गरेको...

  २०७४ साउन ८ गते १७:२१     विकासन्युज

कठमाडौं ।कतार एयरवेजले विद्यार्थीहरुलाई अमेरिकाको १० शहरमा भ्रमण गराउने भएको छ ।  सर्वाधिक प्रतिक्षारत बार्षिक अन्तरराष्ट्रिय भ्रमण कार्यक्रमका रुपमा आफ्ना विद्यार्थीहरुलाई यूल्लेन्स स्कुललेअमेरिका भ्रमणमा लैजान लागेको हो । यूलेन्स स्कूलमा अध्ययनरत ४२  विद्यार्थीहरुलाई जुलाई...

  २०७४ साउन ८ गते १३:५५     विकासन्युज

काठमाडौं । क्यानन केपिए वेडिङ फोटो अवार्ड २०१७ को उपाधी चितवनका सुमन सापकोटाले हात पारेका छन् । उनले बिवाहमा खिचेको तस्बिरले पहिलो बन्दै उपत्यका बाहिरको फोटोग्राफरलाई बिजयी मात्र बनाएनन् क्यानन ६ डि क्यामेरा समेत...

  २०७४ साउन ६ गते १८:३२     विकासन्युज

काठमाडौँ । स्प्राइटद्धारा प्रोमो अभियानका बिजेताहरुको घोषणा भएकाे छ । प्रत्येक दिन ८ घण्टासम्म, सामसुङ ग्यालेक्सी जे२ प्रो जित्ने भाग्यशाली बिजेताहरुको नाम घोषणा हुदै आइरहेको छ । भाग्यशाली बिजेताहरुको नाम घोषणा दैनिक रुपमा कान्तिपुर...

  २०७४ साउन ५ गते १७:३९     विकासन्युज

काठमाडौं । नेपालको लागि टाटा गाडीहरुको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ् प्रा.लि. ले टाटा मोटर्स् लि.द्वारा उत्पादित ‘मार्कोपोलो अल्ट्रा एलपीओ’ बसको औपचारिक संचालन गरेको छ । बिहीबार एक कार्यक्रम गर्दै कम्पनीले ‘मार्कोपोलो अल्ट्रा एलपीओ...

  २०७४ साउन ४ गते १८:२५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको १ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा गरेको छ । आर्थिक वर्ष २०७२/७३ मा १०७ करोड रुपैयाँ नाफा गरेको यो बैंकले आर्थिक वर्ष २०७३/७४मा ३७...

  २०७४ असार २७ गते १८:४४     विकासन्युज

काठमाडौं । कफीको पारखीहरुका लागि भारतको चर्चित ब्रान्ड क्याफे कफी डे ले नेपालमा आफ्नो पहिलो शाखा जावलाखेलमा सुरुवात गरेको छ । बिषेश कार्यक्रमका बीच मंगलबार भारतिय राजदुत मन्जित सिहं पुरीको प्रमुख आतिथ्यता तथा मिस...