फोटो फिचर

  २०७४ पुष ३० गते २०:२६     विकासन्युज

काठमाडौं । ईन्टरनेशनल स्कूल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेजले स्कूल परिसर ज्ञानेश्वरमा पुस २६ गते रक्तदान कार्यक्रम आयोजना गरेको छ । जम्मा १७३ विद्यार्थी, शिक्षक तथा कर्मचारीले रक्तदान गरेका छन् । कलेजले विगत...

  २०७४ पुष २१ गते १४:५९     विकासन्युज

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रियस्तरको ‘हाइड्रो एक्स्पो-२०१८’ सुरु भएको छ । विद्युत उत्पादन बढाउने सरकारको लक्ष्यलाई सहयोग पुर्याउने उद्देश्यले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस...

  २०७४ पुष १६ गते ७:२९     विकासन्युज

काठमाडौं । राजधानीको टु‌ंडीखेलमा गुरुङ समुदायले आफ्नो नयाँ वर्षको रुपमा तमु ल्होछार मनाएका छन् । आफन्तसँग भेटघाट गर्ने, नयाँ लुगा लगाउने र सेलरोटी, खिरलगायत मिठा परिकार खाएर नाचगान गरी ल्होसार मनाउने गरिन्छ । गुरुङ...

  २०७४ पुष ७ गते १२:०५     विकासन्युज

काठमाडाैं । सिभिल बैंक लिमिटेडका अध्यक्ष ई. इच्छाराज तामाङ्गले पदभार समालेका छन् । बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालसँग बैंकका नवनियूक्त अध्यक्षले सपथ ग्रहण गरेका हुन् । पुस ३ गते बसेको बैंक...

  २०७४ पुष ३ गते १९:०२     विकासन्युज

ललितपूर । विनाशकारी भूकम्प गएको झन्डै तीन वर्षपछि भूकम्पपीडितको पुनर्वासका लागि सल्भ नेपाल नामक गैरसरकारी संस्थाको पहलमा ललितपूरको वाग्मती गाँउपालिकास्थित घुसेल गाँउका १२० घरधुरीका भूकम्पपीडितहरु लाभान्वित भएका छन् । अहिलेसम्म आवास, जीविकोपार्जन र खानेपानी,...

  २०७४ पुष २ गते १७:३३     विकासन्युज

नवलपरासी । नवलपरासीको दुम्कौलीमा रहेको शाश्वतधाम नौ महिनाको अवधिमा १० लाख भक्तजनले अवलोकन गरेका छन् । पुस १ गते शनिवार बिहान ११ बजे मन्दिर प्रवेश गरेका सिराहाका १४ वर्षीय मनिश सामल मगर शाश्वतधाममा आउने...

  २०७४ मंसिर २९ गते १६:५०     विकासन्युज

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘शिखर क्रेजी सेल्स’ मेला जारी रहेको छ । गत मंसीर २८ गतेदेखि शुरु भएको उक्त मेलामा हरेक शिखर जुत्ता तथा चप्पलहरु खरिदमा १० देखि ५० प्रतिशतसम्म छुट पाइने छ ।...

  २०७४ मंसिर २२ गते १०:५९     विकासन्युज

  काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्गतको विशालनगर मतदान केन्द्रमा मतदान गर्दै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल ।...

  २०७४ मंसिर २१ गते ८:५१     विकासन्युज

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेनाको चुरे क्षेत्रमा पर्ने झिलमिला तालको मनोरम दृश्य नियाल्नका लागि ताराकोटमा भ्यू टावर निर्माणका लागि सम्भाव्यता अध्ययनको कार्य अगाडि बढाइएको छ । भ्यू टावर निर्माणका लागि भीमदत्त नगरपालिकाले नियुक्त...

  २०७४ मंसिर ५ गते ११:२३     पवन तिमिल्सिना

काठमाडौं । निर्वाचन अघि काठमाडौंमा महानगरपालिकालाई स्मार्ट सिटी बनाउने घोषणा गरेका प्रमुख विद्या सुन्दर शाक्यले स्वचालित सार्वजनिक शौचालय बनाउने तयारी थालेका छन् । आफ्नो घोषणा पत्र र पुर्व प्रतिवद्धता अनुसार स्मार्ट काठमाडौंका लागि स्वचालित...

  २०७४ मंसिर १ गते १६:१०     विकासन्युज

काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनामा भृकुटीमण्डपमा १५ औं हस्तकला व्यापार मेला सुरु भएको छ । नेपालमा उत्पादन भएका हस्तकलाबाट निर्मित वस्तुहरुको बिक्री तथा प्रवर्धन गर्ने उद्येश्यसहित आजेदेखि मेला सुरु भएको हो । मेलाको उद्घाटन...

  २०७४ कार्तिक २६ गते १३:२८     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकामा फोहोर र धुवाधुलोको सामना गर्न महानगरवासी बाध्य छन् । महानगरको अस्तव्यस्ताले गर्दा मानिसहरुको समेत दिनचर्या नै प्रभावित भइरहेको छ । ‘काम नगरेको’ भन्दै आलोचित भइरहेका काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य...

  २०७४ कार्तिक २५ गते १२:१९     विकासन्युज

ललितपूर । गोर्खा ब्रुअरीले कार्ल्सबर्गको १७० औं वार्षिकोत्सवको अवसर पारेर पाटन संग्राहलयमा फोटो प्रदर्शनी गरेको छ । कम्पनीको कथा बोकेको र संस्थापक जेसी ज्याकोब्सेन परिवारको १८ औं शताब्दीदेखि अहिलेसम्मका फोटा दस्तावेजीकरण गरेर प्रदर्शनी गरिएको...

  २०७४ कार्तिक २१ गते १३:५४     विकासन्युज

काठमाडौं । ‘प्याराडाइज पेपर्स’ नामक चुहाइएका दस्तावेजहरुले विश्वका शक्तिशाली तथा अति धनाढ्यहरुले कसरी आफ्नो सम्पत्ति लुकाइरहेका छन् भन्नेबारे कैयौँ खुलासा गरेका छन् । खासमा विदेशमा कसरी रकम लुकाइन्छ ? नगद लुकाउने पाँच वटा सरल...

  २०७४ कार्तिक २० गते १६:५०     विकासन्युज

काठमाडौं । सोमबार(आज) बिहान १०ः३० बजे इन्डियन एयरलाइन्सको विमानबाट एक नकावधारी व्यक्ति अवतरण गरेका छन् । खाइलाग्दा ज्यानका नकावधारी ती व्यक्ति को थिए भन्ने जिज्ञासा उक्त समयमा त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थल उपस्थित रहेका सर्वसाधारणहरुमा परेको...

  २०७४ कार्तिक १४ गते १७:०१     पवन तिमिल्सिना

काठमाडौं । काठमाडौं महानगरपालिकाले बागदरबारस्थित हरि भवन पुननिर्माण गर्ने भएको छ । मंगलबार महानगरपालिकाले हरि भवनको डिजाइन सहितको स्केच तयार पारेको छ । महानगरले ४२ महिनाभित्रै कार्य सम्पन्न हुने गरी निर्माण गर्ने तयारी गरेको...

  २०७४ कार्तिक १२ गते १८:१६     विकासन्युज

टाटा “योद्धाको चुनौती” कार्यक्रम अन्तर्गत ग्राहक राजेन्द्र डंगाल, नेपाल ग्याँस (दाँया) अर्का ग्राहक, आक्वा वल्र्डका श्रेष्ठलाई योद्धाको साँचो हस्तान्तरण गर्दै ।...

  २०७४ कार्तिक १० गते १५:०५     विकासन्युज

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रा. लिले राजधानीमा टाटा ब्राण्डका गाडीहरुसहित एश्वर्य चलचित्रको र्याली आयोजना गरेको छ । सिप्रदीले हालै सार्वजनिक भएको नेपाली कथानक चलचित्र एश्वर्यको बजार प्रर्बदन गर्ने हेतुले उक्त र्यालीको आयोजना गरेको हो...

  २०७४ कार्तिक ८ गते १७:४८     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले क्षेत्रिय स्तरको राप्तीभेरी विकास बैंकलाई प्राप्ति(एक्विजिसन) गरी आज अर्थात कात्तिक ८ गतेदेखि एकिकृत कारोबार शुरु गरेको छ । बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपालले संयुक्त कारोबार सञ्चालन समारोहको...

  २०७४ कार्तिक ८ गते १५:०८     विकासन्युज

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को सञ्चालक समितिको अध्यक्षमा रविन कुमार नेपाललाई सर्वसम्मत रुपमा चयन गरेको छ । कात्तिक १ गते बसेको कम्पनीको ६२ औं संचालक समितिको बैठकले नेपाललाई अध्यक्षमा चयन गरेको हो...