फोटो फिचर

  २०७३ असार १९ गते ७:२०     विकासन्युज

काठमाडौँ, १९ असार । मुलुकको राहदानी वितरणको इतिहासमा आजदेखि नयाँ सेवा सुरु भएको छ । एक जना सेवाग्राहीले आईतबार १० मिनेटमा नै राहदानी प्राप्त गरेका छन् । परराष्ट्र मन्त्रालय, राहदानी विभागले आईतबारदेखि सुरु गरेको प्रत्यक्ष...

  २०७३ असार १७ गते ८:२६     विकासन्युज

काठमाडौं, १७ असार । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच सम्पूर्ण नेपाल प्रहरी कर्मचारीहरुको तलबी बचत खाता खोली सञ्चालन सम्बन्धमा बिहिबार सम्झौता भएको छ । उक्त समझदारी पत्रमा नेपाल प्रहरीका महानिरिक्षक उपेन्द्रकान्त अर्यालको समुपस्थितीमा प्रहरी...

  २०७३ असार १७ गते ८:०१     विकासन्युज

काठमाडौं, १७ असार । नेपाल पुनर्बीमा कम्पनीको प्रथम वाषिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभाबाट अधिकृत पूँजी ५ अर्बबाट १५ अर्ब रुपैयाँ कायम गरिने र चुक्ता पूँजी ३ अर्बबाट १५ अर्ब रुपैयाँ कायम...

  २०७३ असार १५ गते १२:५०     विकासन्युज

काठमाडौं, १५ असार । डिसहोमले बागलुङमा १४ औं सेवा केन्द्र थप गरेको छ । डिसहोमका नायव महाप्रवन्धक कल्याण अधिकारी तथा प्रवन्धक सविन महर्जनले सेवा केन्द्रद्धारा सो सेवाको उद्धघाटन गरेका हुन् । हाल सम्म डिसहोमले...

  २०७३ असार १२ गते ९:३५     विकासन्युज

काठमाडौं, १२ असार । सनराइज बैंक लिमिटेडले शाखारहित बैंकिङ्ग सेवा इलामको नयाँबजारमा शुरु गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्घेश्यले सो स्थानमा उक्त शाखा सञ्चालन गरेको...

  २०७३ असार १२ गते ७:३०     विकासन्युज

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले तोकिएको चुक्ता पूँजी पु¥याउन क्षेत्रिय रुपमा रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती (एक्वार) गर्न एमओयूमा हस्ताक्षर गरेको छ । बैंकले प्राप्ती सम्बन्धी कार्य आगामी पौष मसान्तभित्र सम्पन्न गरी एकिकृत कारोबार...

  २०७३ असार १० गते १२:०५     विकासन्युज

काठमाडौं, १० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब राजनीतिक अधिकार र सामाजिक न्यायको अभियान समाप्त भएकोले सरकार र निजी क्षेत्र एकसाथ नेपाल निर्माण अभियानमा लाग्नु पर्ने बताएका छन् । नेपाल उद्योग परिसंघ...

  २०७३ असार ६ गते १०:२८     विकासन्युज

...

  २०७३ जेठ ३१ गते ८:१०     विकासन्युज

...

  २०७२ पुष ७ गते १६:११     विकासन्युज

‘आज निकै जाडो छ है,’ चन्दागिरीको शिखरमा कफीको सुर्काे लगाउदै काठमाडौं फन पार्कका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले भने । ‘अग्लो ठाउँ, हिमाल नजिकै देखिन्छ । काठमाडौंमा भन्दा यहाँ बढी जाडो हुन्छ ।’ हिमाल, पहाड...

  २०७२ जेठ २० गते १८:४३     विकासन्युज

चरीकोट, २० जेठ । त्यसबेला समाजमा पढ्नुपर्छ भन्ने सोच थिएन । विद्यालय खोल्न पैसा हुँदैनथ्यो । छिमेकी भारतबाट आएका एक योगीले विद्यालय खोल्न सुझाव दिएपछि सुस्पा क्षमावतीका गाउँलेकोे श्रमबाट कठिनाइका साथ मुलुकमा प्रजातन्त्र आउनुअघि...

  २०७१ मंसिर १७ गते २१:३१     विकासन्युज

१७ मंसिर । “नेपालमा पहिला रुसमा पढेका इञ्जिनियर आए, उनीहरूले जाडो हुने र हिउँ पर्ने रुसको नक्कल गर्दै साना झ््याल भएका घर बनाए, अहिले बेलायत पढेर आउनेले घाम छिर्ने तातो बाहिर नजाने घरको नक्कल...