नियुक्ति

  २०८० मंसिर २६ गते ११:२८     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा गणेश कुमार केसी नियुक्त भएका छन् । मंसिर २६ गते बसेको बैंक संचालक समितिको बैठकले केसीलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त डीसीईओ...

  २०८० मंसिर २५ गते १४:४५     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा नरहरि घिमिरे नियुक्त भएका छन् । हालका प्रवक्ता भोला दहालको सरुवा भएसँगै उनको ठाउँमा सहसचिव घिमिरेलाई नयाँ प्रवक्ताको रुपमा तोकिएको हो । नवनियुक्त प्रवक्ता घिमिरेले मंसिर २५...

  २०८० मंसिर २२ गते १७:०१     विकासन्युज

काठमाडौं । बागमती प्रदेश सरकारले १०औं तहका पाँच जनालाई ११औं तहमा बढुवा गरेको छ । बागमती प्रदेशको मन्त्रीपरिषद् बैठकले अधिकृतस्तर १० औं तहका स्वास्थ्य र प्रशासनतर्फका गरी पाँच जनालाई बढुवा गरी नियुक्तिसँगै पदस्थापन गरेको...

  २०८० मंसिर २१ गते १०:४३     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कपिल ढकाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंसिर २० गते बसेको बैठकले ढकाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि सीईओ रहेका...

  २०८० मंसिर १९ गते १९:२०     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्सको सञ्चालकमा सजल मास्के नियुक्त भएकी छिन् । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले मास्केलाई सञ्चालक पदमा नियुक्त गरेको हो । नेपाल इन्स्योरेन्सको सञ्चालक समितिमा आइएमई इन्स्योरेन्सबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक...

  २०८० मंसिर १९ गते १०:४१     विकासन्युज

काठमाडौं । चन्द्रागिरी हिल्सको निमित्त महाप्रबन्धकमा श्याम तण्डुकार नियुक्त भएका छन् । मंसिर १८ गते सोमबार बसेको ५२ औं संचालक समितिको बैठकले तण्डुकारलाई निमित्त महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव झलकराज शर्माले जानकारी...

  २०८० मंसिर १८ गते १६:४५     विकासन्युज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. चोपलाल भुसाल नियुक्त भएका छन् । गत मंसिर १३ गतेको मन्त्रिपरिषदको बैठकले डा. भुसाललाई अध्यक्ष पदमा नियुक्त गरेको हो । डा. भुसाल ४ वर्षे कार्यकालको लागि अध्यक्षमा...

  २०८० मंसिर १८ गते १६:२२     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक सजल मास्केले राजीनामा दिएकी छिन् । कम्पनीको सञ्चालक समितिको सञ्चालक मास्केले आफ्नो व्यक्तिगत कारण देखाई राजीनामा दिएकी हुन् । उनको राजीनामालाई मंसिर १८ गते बसेको कम्पनी सञ्चालक...

  २०८० मंसिर १८ गते १५:०६     विकासन्युज

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतमा नवनियुक्त अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् । सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले विशेष अदालतका नवनियुक्त अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको...

  २०८० मंसिर १७ गते १६:५८     विकासन्युज

काठमाडौं । वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा श्रवण कुमार थापालाई दिइएको छ । उनलाई अर्को व्यवस्था नभएसम्मको लागि निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा भुपेन्द्र बस्नेतले दैनिक...

  २०८० मंसिर १७ गते १३:०३     विकासन्युज

काठमाडौं । माण्डु हाईड्रोपावरको सञ्चालकमा बरुण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उनी कम्पनीको सर्वसाधारण समूहको तर्फबाट सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन् । मंसिर १५ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाको निर्णयबाट श्रेष्ठ उक्त...

  २०८० मंसिर १७ गते ११:०१     विकासन्युज

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा महेश कुमार चौधरी नियुक्त भएका छन् । मंसिर १५ गते शुक्रबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गरको हो । यससँगै...

  २०८० मंसिर १४ गते १८:३१     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको स्वतन्त्र सञ्चालकमा रमेश राज अर्याल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले अर्याललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । तत्कालीन नेपाल ग्रिन्डलेज बैंक (हालः स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लि.)...

  २०८० मंसिर १४ गते १५:२५     विकासन्युज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लोहनीलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो ।...

  २०८० मंसिर १४ गते ११:३४     विकासन्युज

काठमाडौं. । नेपाल पुनर्बीमा (रि इन्स्योरेन्स) कम्पनीको कम्पनी सचिवमा इश्वर प्रधान नियुक्त भएका छन् । मंसिर १२ गते बसेको बैठकले प्रधानलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । उनी कम्पनीको मूख्य प्रबन्धक समेत...

  २०८० मंसिर १३ गते १६:३८     विकासन्युज

काठमाडौं । नेपाल बैंकको सञ्चालकमा साधना घिमिरे नियुक्त भएकी छिन् । घिमिरे नेपाल सरकार, अर्थमन्त्रालयको तर्फबाट बैंकको सञ्चालकमा नियुक्त भएकी हुन् । नवनियुक्त सञ्चालक घिमिरेले सञ्चालक समितिका अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीबाट पद तथा...

  २०८० मंसिर १३ गते १३:४६     विकासन्युज

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को प्रमुख कार्यकारीमामा भीम प्रसाद गौतम नियुक्त भएका छन् । ऊर्जा उत्पादकहरुको छाता संस्था इप्पानले गौतमलाई बुधवार ३ वर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । इप्पान...

  २०८० मंसिर ११ गते ७:०७     विकासन्युज

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा संदिप अधिकारी नियुक्त भएका छन् । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाईंले...

  २०८० मंसिर ७ गते १२:३२     विकासन्युज

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुवास अर्याल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको मंसिर ६ गते बसेको बैठकले अर्याललाई सीईओमा नियुक्त गरेको हो । यसअघि सीईओ रहेका राजन धितालले...

  २०८० मंसिर ७ गते ९:५२     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन के.सी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले केसीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष केसी यसअघि सञ्चालक समिति सदस्य...