नियुक्ति

  २०८० पुष १७ गते ११:३४     विकासन्युज

काठमाडौं । मञ्जुश्री फाईनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तेजराज तिमिल्सिना नियुक्त भएका छन् । पुस १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तिमिल्सिनालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यस अघिका सीईओ नारायण...

  २०८० पुष १६ गते १५:५६     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि इन्स्योरेन्स) को निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दामोदर भण्डारी नियुक्त भएका छन् । पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले सहायक सीईओ भण्डारीलाई निमित्त सीईओमा नियुक्त गर्ने...

  २०८० पुष १६ गते १०:२०     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्सको कम्पनी सचिवमा सुलना श्रेष्ठ नियुक्त भएकी छिन् । पुस १३ गते बसेको इन्स्योरेन्सको संचालक समितिको बैठकले कम्पनी सचिवमा प्रबन्धक (कानुन) सुलना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।...

  २०८० पुष १३ गते १०:४३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त भएका छन् । पुस १२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा आत्रेयलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी पुस १२ गतेदेखि...

  २०८० पुष १२ गते १३:२८     विकासन्युज

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आगामी पुस १६ गतेबाट लागु हुनेगरी जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृत नियुक्त गरिएको हो ।...

  २०८० पुष १२ गते ११:०६     विकासन्युज

काठमाडौं । कुमारी बैंकको स्वतन्त्र सञ्चालकमा सिए बिजय स्थापित नियुक्त भएका छन् । पुस ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले स्थापितलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका अनुसार स्थापितलाई उक्त...

  २०८० पुष ११ गते १६:१७     विकासन्युज

काठमाडौं । थ्री स्टार हाइड्रोपावरको अध्यक्षमा उद्ववराज शिवाकोटी नियुक्त भएका छन् । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शिवाकोटीलाई सञ्चालक समितिको अध्यक्षको पदमा नियुक्त गरेको हो । कम्पनीका अनुसार थ्री स्टार हाइड्रोपावरको...

  २०८० पुष ८ गते १०:३८     विकासन्युज

काठमाडौं । प्रभु बैंकको सञ्चालकमा बृष बहादुर बस्नेत नियुक्त भएका छन् । पुस ६ गते बसेको बैंक संचालक समितिको बैठकले बस्नेतलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।...

  २०८० पुष ६ गते १८:१६     विकासन्युज

काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तिलकराज पाण्डेय नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गरेको हो । सीईओ छनोट समितिले आज  पाण्डेयसहित सोही बैंकका...

  २०८० पुष ६ गते १७:५५     विकासन्युज

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा रामबहादुर यादव निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संघको १७औं वार्षिक साधारणसभाबाट यादव अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि संघको महासचिव हुँदै कार्यवाहक अध्यक्ष थिए...

  २०८० पुष ६ गते १४:३५     विकासन्युज

काठमाडौं । सरकारले कृषि बिकास बैंकको सञ्चालक समिति सदस्यमा महेश आचार्यलाई नियुक्त गरेको छ । आचार्य अर्थमन्त्री प्रकाश शरण महतको मन्त्रिस्तरिय निर्णयबाट संचालक सदस्यमा नियुक्त भएका हुन् । नवनियूक्त सञ्चालक सरकारी सेवाको लामो अनुभव भएका...

  २०८० पुष ५ गते १७:२३     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सन्तोष कोइराला नियुक्त भएका छन् । पुस ५ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओ कोइरालालाई थप अर्को कार्यकालका लागि नियुक्त गरेको हो ।...

  २०८० पुष ५ गते १५:४६     विकासन्युज

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको सञ्चालकमा सिताराम थापा र संदिप अग्रवाल नियुक्त भएका छन् । पुस ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले थापा र अग्रवाललाई रिक्त रहेको संस्थापक सेयरधनी समूह तर्फको सञ्चालकमा नियुक्त...

  २०८० पुष ४ गते ९:२९     विकासन्युज

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावरको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा नविन सिलवाल नियुक्त भएका छन् । पुष १ गतेदेखि लागु हुने गरी कम्पनीले सिलवाललाई सिइओमा नियुक्त गरेको हो । उर्जा क्षेत्रमा सिलवालको ६...

  २०८० पुष ३ गते १८:२३     विकासन्युज

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को अध्यक्षमा रामु पौडेल चयन भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई सर्व-सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो । पौडेलले मंगलबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर...

  २०८० पुष २ गते १०:४४     विकासन्युज

काठमाडौं । एनआईसी एशिया लघुवित्तको स्वतन्त्र सञ्चालकमा सरिता गौतम नियुक्त भएकी छिन् । पौष १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गौतमलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त स्वतन्त्र सञ्चालक सरिता...

  २०८० पुष २ गते १०:१७     विकासन्युज

काठमाडाैं । ज्योति क्यापिटलको अध्यक्षमा प्रकाश बराल नियुक्त भएका छन् । क्यापिटलको पौष १ गते आईतबार सम्पन्न सञ्चालक समितिको ४५ औं बैठकले ज्योति विकास बैंकबाट सञ्चालक मनोनित भई आएका बैंकका नायव प्रमुख कार्यकारी अधिकृत प्रकाश...

  २०८० पुष १ गते १७:४९     विकासन्युज

काठमाडौं । नेपाल आयल कर्पोरेसनको निमित्त प्रबन्ध निर्देशकमा नागेन्द्र शाह नियुक्त भएका छन् । कर्पोरेसनका प्रमुख उमेश थानीले राजीनामा दिएपछि अर्को व्यवस्था नभएसम्मको लागि शाहले निमित्त कार्यकारीको जिम्मेवारी पाएका हुन् । निगमलाई मन्त्रालयले सिनियर...

  २०८० मंसिर २९ गते १७:४८     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख व्यवसाय अधिकृत (सीबीओ) मा दिपेन्द्र सुवेदी नियुक्त भएका छन् । नवनियुक्त सीबीओ सुवेदीले शुक्रबार आफ्नो पदबहाली गरेका छन् । करिब १७ वर्षको बैंकिङ अनुभव भएका सुवेदी कामना सेवामा...

  २०८० मंसिर २८ गते १२:२९     विकासन्युज

काठमाडौं । फोनपेको अध्यक्षमा सशिन जोशी नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको बैठकले जोशीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष जोशी विगत दुई वर्षदेखि फोन पेमा सञ्चालकको रुपमा आवद्ध थिए ।...