नियुक्ति

  २०७८ माघ २१ गते १४:१०     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले आगामी सोमबार अर्थात माघ २४ गतेदेखि कार्यभार सम्हाल्ने भएका छन् । सरकारले नेप्सेको प्रमुखको जिम्मेवारी दिएको करिब एक सातापछि कार्कीले आफ्नो...

  २०७८ माघ २० गते १८:३४     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । उनलाई माघ १७ गते बसको मन्त्रिपरिषदको बैठकले नेप्सेको सीईओमा नियुक्त गरेको हो । चन्द्र सिंह साउदले भदौ ८...

  २०७८ माघ २० गते १५:५९     विकासन्युज

काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष कुमार घिमिरे नियुक्त भएका छन् । माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई सीईओमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ घिमिरले माघ १९...

  २०७८ माघ १९ गते १०:२५     विकासन्युज

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् । क्यान अन्तरगतको राष्ट्रिय गौरवका आयोजना निर्देशनालयका निर्देशकसमेत रहेका अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महानिर्देशकमा नियुक्त गरेको हो । रिक्त महानिर्देशक...

  २०७८ माघ १३ गते १६:२८     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राकेश पोखरेल नियुक्त भएका छन् । बीमा समितिको स्वीकृति पाएसँगै पोखरेलले माघ १३ गतेदेखि इन्स्योरेन्सको सीईओ पदको कार्यभार सम्हालेका छन् । पोखरेलले कार्यभार सम्हाल्दै...

  २०७८ माघ १२ गते १३:५८     विकासन्युज

काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले पाण्डेलाई रिक्त रहेको उक्त पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ पाण्डेले माघ १२...

  २०७८ माघ ११ गते १०:१९     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का चयन भएका छन् । माघ ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले खड्कालाई अध्यक्ष पदमा चयन गरेको हो । खड्का बैंकको संस्थापक सेयरधनी हुन् । उक्त...

  २०७८ माघ ४ गते १८:३८     विकासन्युज

काठमाडाैं । दराज नेपालले आँचल कुँवरलाई पहिलो महिला प्रबन्ध निर्देशक (एमडी)काे रूपमा नियुक्त गरेको छ । दराजले उनलाई दराज नेपालकाे एमडीमा नियुक्त गरेकाे हाे । एमडी कुवँरले दराज नेपालसँग आवद्द हुन पाउँदा उत्साहित भएकाे बताएकी छन् । कुवँरलेले...

  २०७८ माघ ३ गते १६:५४     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको कामु सीइओमा भुपेन्द्र पाण्डे नियुक्त भएका छने । बैंककाे सञ्चालक समितिको बैठकले पाण्डेलाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकाे हाे । बैंकिङ्ग क्षेत्रमा दुई दशक लामो अनुभव भएका पाण्डे...

  २०७८ माघ २ गते १६:०५     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे क्यापिटलको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा गोविन्द प्रसाद शर्मा नियुक्त भएका छन् । क्यापिटलको सञ्चालक समितिको बैठकले संस्थाको नायव प्रमुख कार्यकारी अधिकृत शर्मालाई कामुको जिम्मेवारी दिएको हो ।...

  २०७८ पुष ३० गते १९:३४     विकासन्युज

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको सञ्चालकमा उमा विष्ट (जिसी) निर्वाचित भएकी छिन् । पुस २९ गते सम्पन्न कम्पनीको १२औं वार्षिक साधारण सभाले विष्टलाई सञ्चालकमा निर्वाचित गरेको हो । उनी कम्पनीको सर्वसाधारण सेयरधनीको तर्फबाट निर्वाचित...

  २०७८ पुष ३० गते १७:४२     विकासन्युज

काठमाडाैं । सेञ्चुरी क्यापिटल मार्केट्सको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठ नियुक्त भएका छन् । सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्समा माघ २ गतेदेखि श्रेष्ठले पदभार ग्रहण गरेका छन् । रमेश कुमार श्रेष्ठ...

  २०७८ पुष २६ गते १८:३१     विकासन्युज

काठमाडौं । गत भदौदेखि प्रमुखबिहीन बनेको बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा प्रमुख कार्यकारी अधिकृत नियुक्तिको प्रकृया अघि बढ्दै छ । नेप्सेको सीईओ छनौट सिफारिस समितिले पहिलो चरणमा छानिएका ५ जनाको नाम सर्टलिस्ट...

  २०७८ पुष २३ गते १४:४६     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको संगठन नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री चयन भएका छन् । पुस २३ गते भएको संघको अधिवेशनमा क्षेत्रीको नेतृत्वमा ९ जनाको नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको...

  २०७८ पुष २२ गते ११:३२     विकासन्युज

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा अर्चना प्रधान नियुक्त भएकी छिन् । पुस २१ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले प्रधानलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।...

  २०७८ पुष २२ गते १०:२०     विकासन्युज

काठमाण्डौं । रााष्ट्रिय युवा परिषदको उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रीपरिषदको बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा नियुक्त गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको परिषदको उपाध्यक्ष नियुक्तीकालागि...

  २०७८ पुष २१ गते १४:४४     विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा डा. सुमित्रा मानन्धर गुरुङ नियुक्त भएकी छिन् । पुस २० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा डा. गुरुङलाई चयन गरेको हो । यससँगै उनले संस्थाको...

  २०७८ पुष १९ गते १०:५५     विकासन्युज

काठमाडौं । सीबीआईएल क्यापिटलको सञ्चालकमा सुबास खड्का नियुक्त भएका छन् । संस्थाले कर्मचारी सञ्चय कोषका कामु प्रमुख प्रबन्धक खड्कालाई सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त खड्का पुस १५ गतेदेखि लागू हुने गरी क्यापिटलको...

  २०७८ पुष १६ गते १६:१२     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मा गोरख राणा नियुक्त भएका छन् । बैंकले नयाँ वर्ष २०२२ अर्थात पुस १७ गतेदेखि लागू हुने गरी राणालाई डेपुटी सीईओमा नियुक्त गरेको हो...

  २०७८ पुष १६ गते १२:२२     विकासन्युज

काठमाडौं । नेपाल बैंकको सञ्चालकमा रोचन श्रेष्ठ नियुक्त भएका छन् । बैंकले कर्मचारी सञ्चय कोषको तर्फबाट मनोनयन भई आएका श्रेष्ठलाई सञ्चालकमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक श्रेष्ठले बैंकका अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको...