नियुक्ति

  २०७८ चैत १७ गते १०:५७     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले साढे ४ महिनापछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ । २०७८ मंसिरदेखि नेतृत्वविहीन बनेको कम्पनीले नेपाल सरकारका उपसचिव ज्ञानेन्द्रराज ओझालाई कम्पनीको सीईओको रुपमा पाएको हो । सरकारले गत चैत...

  २०७८ चैत १६ गते १०:४३     विकासन्युज

काठमाडौं । आइएमई ग्रुपको सिनियर भाइस प्रेसिडेन्टमा सुमन पोखरेल नियुक्त भएका छन् । यसअघि आइएमईका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रहेका पोखरेललाई बोर्डको बैठकले सिनियर भाइस प्रेसिडेन्टमा नियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट बिजिनेश स्टडिजमा स्नातकोत्तर गरेका...

  २०७८ फागुन ३० गते १७:१७     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् । आफ्नो ४ वर्षे कार्यकाल पुग्न १ वर्षभन्दा बढी समय बाँकी छदै पौडेलले पदबाट राजीनामा दिएका हुन् ।...

  २०७८ फागुन ३० गते ७:३०     विकासन्युज

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः रवी सिंह निर्वाचित भएका छन् । आइतबार राती सम्पन्न भएको मतगणनामा अध्यक्षका दुई प्रत्यासीलाई पराजित गर्दै अध्यक्षमा सिंह निर्वाचित भएका हुन् । कुल खसेको ११८५ मतमध्ये...

  २०७८ फागुन २३ गते १५:१७     विकासन्युज

काठमाडौं । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेश हमालले सोमबार पहिलो पत्रकार सम्मेलन गरे । फागुन ५ गते सेबोनको अध्यक्षमा नियुक्त भएका हमालले फागुन ८ गते बोर्डको अध्यक्षका रुपमा...

  २०७८ फागुन ८ गते ११:४७     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले कार्यभार सम्हालेका छन् । नवनियुक्त अध्यक्ष हमालले फागुन ८ गते आफ्नो पदभार ग्रहण गरि कार्यभार सम्हालेका हुन् । हमालले नियुक्त भएको तीन दिनमै आफ्नो कार्यभार सम्हालेका...

  २०७८ फागुन ८ गते ११:१९     विकासन्युज

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा विजयकुमार पन्त नियुक्त भएका छन् । फागुन ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पन्तलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सञ्चालक पन्तलले आगामी...

  २०७८ फागुन ५ गते १६:५९     विकासन्युज

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षमा  रमेशकुमार हमाल नियुक्त भएका हुन् । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो । करिब ३ दशक सार्वजनिक तथा निजी क्षेत्रमा काम गरेको अनुभव भएका उनले...

  २०७८ फागुन ५ गते १४:०५     विकासन्युज

काठमाडौं । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) नेतृत्वविहिन छ । आचरण विपरित काम गरेको अभियोगमा सरकारले तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई पदबाट हटाएर नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाइसकेको छ । सरकारले अध्यक्ष...

  २०७८ फागुन ५ गते ११:३५     विकासन्युज

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. ईन्द्रकुमार कट्टेल नियुक्त भएका छन् । फागुन ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कट्टेललाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।...

  २०७८ माघ २८ गते १३:०३     विकासन्युज

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयबहादुर शाहले आईतबारदेखि कार्यभार सम्हाल्ने भएका छन् । गत बुधबार कम्पनीको सीईओ पदमा नियुक्त भएका सीईओ शाहले आगामी आइतबार अर्थात फागुन १ गतेदेखि कार्यभार...

  २०७८ माघ २७ गते १४:०४     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकको स्वतन्त्र सञ्चालकमा डा. तारक बहादुर केसी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले डा. केसीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उक्त पदमा डा. निर्मल कुमार...

  २०७८ माघ २७ गते १२:२८     विकासन्युज

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीराम पोख्रेलले निरन्तरता पाएका छन् । सीईओ पोख्रेलले दोश्रो कार्यकालको लागि निरन्तरता पाएका हुन् । माघ २६ गते साझा ५ बजे बसेको सञ्चालक...

  २०७८ माघ २७ गते ११:५५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले कार्यभार सम्हालेका छन् । सीईओ कार्कीले माघ २६ गते बुधबार पदबहाली गरी आफ्नो कार्यभार सम्हालेका हुन् । उनले नेप्सेका सञ्चालक समिति समक्ष...

  २०७८ माघ २१ गते १४:५५     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणका (क्यान) का नवनियुक्त महानिर्देशक (डीजी) प्रदिप अधिकारी मालाले छोपिएका छन् । ११ औं तहका अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी चार वर्षे कार्यकालका लागि महानिर्देशकमा नियुक्त गरेको थियो...

  २०७८ माघ २१ गते १४:१०     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले आगामी सोमबार अर्थात माघ २४ गतेदेखि कार्यभार सम्हाल्ने भएका छन् । सरकारले नेप्सेको प्रमुखको जिम्मेवारी दिएको करिब एक सातापछि कार्कीले आफ्नो...

  २०७८ माघ २० गते १८:३४     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । उनलाई माघ १७ गते बसको मन्त्रिपरिषदको बैठकले नेप्सेको सीईओमा नियुक्त गरेको हो । चन्द्र सिंह साउदले भदौ ८...

  २०७८ माघ २० गते १५:५९     विकासन्युज

काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष कुमार घिमिरे नियुक्त भएका छन् । माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई सीईओमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ घिमिरले माघ १९...

  २०७८ माघ १९ गते १०:२५     विकासन्युज

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् । क्यान अन्तरगतको राष्ट्रिय गौरवका आयोजना निर्देशनालयका निर्देशकसमेत रहेका अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महानिर्देशकमा नियुक्त गरेको हो । रिक्त महानिर्देशक...

  २०७८ माघ १३ गते १६:२८     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राकेश पोखरेल नियुक्त भएका छन् । बीमा समितिको स्वीकृति पाएसँगै पोखरेलले माघ १३ गतेदेखि इन्स्योरेन्सको सीईओ पदको कार्यभार सम्हालेका छन् । पोखरेलले कार्यभार सम्हाल्दै...