नियुक्ति

  २०७४ जेठ १७ गते १४:५९     विकासन्युज

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)का नवनियुक्त महाप्रबन्धक ओपेन्द्र शर्माले बुधबार पदबहाली गरेका छन् । यही जेठ ९ गतेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई राससको रिक्त महाप्रबन्धकमा नियुक्त गरेको थियो । पदबहाली गर्दै महाप्रबन्धक शर्माले आयआर्जनका...

  २०७४ जेठ १४ गते १४:४१     विकासन्युज

काठमाडौं । कैलाश विकास बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतमा अमृतचरण श्रेष्ठ नियुक्त भएका छन् । नवनियुक्त श्रेष्ठले आइतबार बैंकको प्रमुख कार्यकारी अधिकृतको पदभार ग्रहण गरेका छन् । बैंकको संचालक समितिको बैठकले जेठ १४ गते...

  २०७४ जेठ १४ गते १३:४०     विकासन्युज

काठमाडौं । एभरेष्ट इन्स्यारेन्सको अध्यक्षमा राजिब सापकोटा नियुक्त भएका छन् । जेठ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सापकोटालार्इ सो पदमा नियुक्त गराएका हुन् । यस अघि कम्पनीको अध्यक्षको कार्यभार सुरेन्द्र सिलवालले सम्हालेका थिए...

  २०७४ जेठ १२ गते १७:५८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा सुरेश मान श्रेष्ठ नियुक्त भएका छन् । नेपाल सरकारका पूर्व सचिव श्रेष्ठलाई जेठ ८ गतेदेखि लागू हुनेगरि महासंघको महानिर्देशकमा नियुक्त गरिएको हो । श्रेष्ठले विज्ञान र जनप्रशासन...

  २०७४ जेठ १० गते १८:०१     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको विशेषज्ञ संचालकमा रविन्द्र घिमिरे र सल्लाहकारमा प्रकाश खनाल नियुक्त भएका छन् । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले घिमिरे र खनाललाई सो पदमा नियुक्त गरेको हो । घिमिरेले बीमा...

  २०७४ जेठ ९ गते १८:०५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा रोशन कुमार न्यौपाने तथा सुधिर पाण्डेलाई नियुक्त गरेको छ । सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने चार्टर्ड एकाउण्टेण्ट हुुन् । उनी करिब...

  २०७४ जेठ ९ गते १६:२०     विकासन्युज

काठमाडौँ, । सरकारले राष्ट्रिय समाचार समिति राससमा रिक्त महाप्रबन्धकमा पत्रकार ओपेन्द्र शर्मालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले शर्मालाई नियुक्त गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । गत माघ ६ गतेदेखि सो...

  २०७४ जेठ ७ गते १५:१६     विकासन्युज

काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालका अध्यक्ष भवानीप्रसाद बराललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैंठकले जेठ ४ गने बराललाई अध्यक्षमा नियुक्त गरेको हो । बरालले आज पदभार समालेका छन् । पदबहाली पछि बरालले स्वस्थ,...

  २०७४ जेठ ५ गते ९:३१     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले राजीनामा दिएका छन् । उच्च अदालतमा विचाराधिन उनको मुद्दा विहीबार खारेज भएपछि उनले तत्काल पदबाट राजीनमा दिएका हुन् । कम्पनीको सञ्चालक समितिले विहीबार...

  २०७४ वैशाख २८ गते १३:१८     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्सको सञ्चालकमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् । बैशाख २६ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले पाण्डेलाई आगामी चार वर्षको लागि सञ्चालकमा नियुक्त गरेको हो ।          ...

  २०७४ वैशाख २५ गते १५:११     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्सका सञ्चालक ओमकृष्ण जोशीले  राजीनामा दिएका छन् । वैशाख १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जोशीको राजीनामा स्वीकृत गरेको हो । जोशीले बोर्डमा साधारण सेयरधनीको प्रतिनिधित्व गरेका थिए । जोशीले बैशाख...

  २०७४ वैशाख २० गते २०:००     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा कुसुम लामा नियुक्त भएकी छिन् । इन्स्योरेन्स कम्पनीमा अध्यक्ष हुने सम्भवत उनी पहिलो महिला हुन् । अर्थशास्त्र विषयमा स्नातकोत्तर लामा सोही कम्पनीको विगत चार वर्षदेखि सञ्चालक थिइन् ।...

  २०७४ वैशाख ११ गते १८:५६     विकासन्युज

काठमाडौं । सिभिल बैंकले कामु प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोबिन्द गुरुङलाई नियुक्त गरेको छ । प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनको दोस्रो कार्यकाल आगामी साउन १२ गतेबाट सकिने र तेस्रो कार्यकालका लागि महर्जनलाई नियुक्त हुन...

  २०७४ वैशाख १० गते ७:१८     विकासन्युज

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बित कर्मचारीलाई समेत बढुवा गरेको भेटिएको छ। महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका इन्जिनियर गम्भीरलाल श्रेष्ठलाई कर्मचारी नियुक्ति र बढुवा कार्यमा निष्पक्ष निर्णय लिने निकाय मानिने लोकसेवा आयोगकै मिलेमतोमा...

  २०७३ चैत ३१ गते ८:३४     विकासन्युज

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघकी नवनिर्वाचित अध्यक्ष भवानी राणाले पदभार ग्रहण गर्नुभएको छ । बुधबार महासंघ सचिवालय टेकुमा निवर्तमान अध्यक्ष पशुपति मुरारकाले पद हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष राणा, बरिष्ठ उपाध्यक्ष शेखर गोल्छासहित...

  २०७३ चैत २३ गते १५:४५     विकासन्युज

काठमाडौं । अम्बे ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शोभाकर (हरि) न्यौपाने गणतन्त्र लिथु आनियाको नेपालका लागि महावाणिज्य दूत नियुक्त भएका छन् । परराष्ट्र मन्त्रालयले आयोजना गरेको विशेष कार्यक्रमबाट उनी सो पदका लागि नियुक्त भएका...

  २०७३ चैत २२ गते १७:४३     विकासन्युज

काठमाडौं । एस डेभलपमेन्ट बैंकको सञ्चालकमा श्रवण ज्योति कंसाकार नियुक्त भएका छन् । चैत २१ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई आगामी चार वर्षको लागि सञ्चालकमा चयन गरेको हो । बैठकले कंसाकारलाई संस्थापक...

  २०७३ चैत २१ गते ९:४२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघको हालै सम्पन्न राष्ट्रिय परिषदको पूर्ण बैठकले परिसंघको रिक्त रोजगारदाता परिषदको संयोजकमा राजेश कुमार अग्रवाललाई मनोनय नगरेको छ । परिसंघको विधानअनुसार रोजगारदाता परिषदको संयोजक परिसंघको पदेन उपाध्यक्ष हुने व्यवस्था छ...

  २०७३ चैत १३ गते १३:१२     विकासन्युज

काठमाडौं । बैंकर्स राजाराम खड्का बैंकिङ प्रोफेशन छोडेर उद्योगमा प्रवेश गरेको छन । उनी आफ्नो लगानीसहित शुभ लक्ष्मी सिमेन्ट उद्योगको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा देखिएका छन् । ‘२० वर्ष जागिर खाईयो, अब उद्यमीको भूमिकामा...

  २०७३ चैत ६ गते १८:०२     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूको अध्यक्षमा प्रकाश श्रेष्ठ नियुक्त भएका छन् । चैत ४ गते बसेको बैंक सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । श्रेष्ठ यसअघि लुम्बिनी बैंकको अध्यक्ष...