नियुक्ति

  २०७९ भदौ १७ गते ११:४७     विकासन्युज

काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सञ्चालक समितिको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर पुनः निर्वाचित भएका छन् । ग्राण्डी अस्पतालको १० औं साधारणसभाबाट निर्वाचित सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले कुँवरलाई तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित...

  २०७९ भदौ १५ गते १५:३५     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा अनिश ताम्रकार नियुक्त भएका छन् । उनी कुमारी बैंकको तर्फबाट इन्स्योरेन्सको उक्त पदमा नियुक्त भएका हुन् । कुमारी बैंक जनरल इन्स्योरेन्सको संस्थापक सेयरधनी हो । यसअघि उक्त बैंकबाट...

  २०७९ भदौ १३ गते ८:२९     विकासन्युज

काठमाडौं । आयात-निर्यातकर्ता व्यवसायीको प्रतिनिधि संस्था नेपाल समुद्रपार निकासी पैठारी संघमा नयाँ कार्यसमिति चयन भएको छ । संघको गत शुक्रबार सम्पन्न ४२औं वार्षिक साधारणसभाबाट विनोदकुमार सेठियाको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको हो ।...

  २०७९ भदौ ५ गते १९:००     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सुयोग श्रेष्ठ नियुक्त भएका छन् । भदौ ५ गते बसेको बैंक सञ्चालक समितिले उनलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै...

  २०७९ भदौ ३ गते २१:१२     विकासन्युज

काठमाडौं । नेपाल पावर एक्सचेञ्ज (नेपेक्स)को अध्यक्षमा कृष्ण आचार्य निर्वाचित भएका छन् । नेपेक्सको शुक्रबार बसेको बैठकले उनलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । बैठकले म्यानेजिङ डाइरेक्टरमा आसिश गर्ग, सञ्चालकहरुमा शैलेन्द्र गुरागाईं, उत्तर कुमार...

  २०७९ भदौ २ गते १७:३४     विकासन्युज

काठमाडौं । नेपाल म्यानमार उद्योग वाणिज्य संघले व्यवसायी शिवकुमार अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बुधबार सम्पन्न संघको १२ औं साधारण सभाले अग्रवाललाई अध्यक्षमा पुनः निर्वाचित गरेको हो भने संघको वरिष्ठ उपाध्यक्षमा...

  २०७९ साउन २३ गते १६:३९     विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठले आज (साउन २३ गते) देखि दोश्रो कार्यकाल सम्हालेका छन् । पहिलो कार्यकाल सकिनुअघि नै बीमा समितिको स्वीकृति पाएका उनले आजदेखि औपचारिक रुपमा...

  २०७९ साउन २३ गते १०:५४     विकासन्युज

काठमाडौं । किसान लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ । लघुवित्तको साउन २२ गते बसेको संचालक समितिको बैठकले कार्कीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कार्कीलाई साउन...

  २०७९ साउन २२ गते २०:०५     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को उप–कार्यकारी निर्देशकमा ४ जना नियुक्त भएका छन् । गत विहीबार बसेको सेबोनको संचालक समितिले ४ जनालाई निर्देशक पदबाट उपकार्यकारी निर्देशक पदमा बढुवा गरेको हो । आन्तरिक प्रतिस्पर्धाको...

  २०७९ साउन १९ गते १६:११     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका निर्मल दाहालले बीमा समितिको स्वीकृति भएका छन् । समितिले उनलाई साउन १९ गते बिहीबार प्राइम लाइफको सीईओ पदको लागि स्वीकृति दिएको हो...

  २०७९ साउन १२ गते १२:०७     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृतमा अजय बिक्रम शाहलाई पुनः नियुक्त गरेको छ । चार वर्षे कार्यकाल सकेका शाहलाई बैंक सञ्चालक समितिको बैठकले पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी यसअघि...

  २०७९ साउन ९ गते १८:२७     विकासन्युज

काठमाडौं । एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त भएका छन् । सोमबार बसेको एफवान ग्रुपको सञ्चालक समितिको बैठकले ढकाललाई प्रमुख सञ्चालन अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । एफवान सफ्टमा आवद्ध...

  २०७९ साउन ८ गते १२:१५     विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नरेन्द्र सिंह बिष्ट नियुक्त भएका छन् । लघुवित्तको साउन ६ गते बसेको सञ्चालक समितिको बैठकले बिष्टलाई सीईओमा नियुक्त गरेको हो । बिष्टलाई...

  २०७९ साउन ८ गते ११:४८     विकासन्युज

काठमाडौं । फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामदयाल राजबंशी नियुक्त भएका छन् । लघुवित्तको साउन ७ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले लघुवित्तको सीईओमा राजबंशीलाई नियुक्त गर्ने निर्णय गरेको...

  २०७९ साउन ३ गते १०:५०     विकासन्युज

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा ध्रव प्रसाद न्यौपाने नियुक्त भएका छन् । साउन १ गते बसेको कम्पनी सञ्चालक समितिले नायव महाप्रबन्धक न्यौपानेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । यससँगै न्यौपानेले नायव...

  २०७९ साउन २ गते १३:४०     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्मल दाहाललाई तोकेको छ । उनी तीन महिनाअघि बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज...

  २०७९ साउन १ गते १८:०४     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा विनय दाहाल नियुक्त भएका छन् । आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त डीसीईओ...

  २०७९ असार २९ गते १७:३८     विकासन्युज

काठमाडौं । लुम्बिनी जनरलका नवनियुक्त अध्यक्ष मनोहर दास मुलले पद तथा गोपनियताको शपथ लिएका छन् । अध्यक्ष पदमा पुन निर्वाचित भएका मुलले आजै अर्थात असार २९ गते नै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट...

  २०७९ असार २७ गते २०:२३     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशी नियुक्त भएका छन् । सोमबार कम्पनीका अध्यक्ष हेमराज ढकालले रघुवंशीलाई बोर्ड सदस्यको रुपमा नियुक्त गरेका हुन् । उमेश रघुवंशी...

  २०७९ असार २३ गते ९:४९     विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा युगेशभक्त बादे श्रेष्ठले निरन्तरता पाएका छन् । कम्पनीमा पहिलो कार्यकाल सकिनु अघि नै बीमा समितिले उनलाई इन्स्योरेन्समा निरन्तरता दिन स्वीकृति दिएको हो ।...