समाचार

  २०७९ वैशाख १९ गते १३:४२     विकासन्युज

काठमाडौं । अप्रिल महिनामा ५८ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डले सार्वजनिक गरेको अप्रिल महिनाको तथ्यांक अनुसार एक महिनामा विभिन्न देशका ५८ हजार ३८४ जना विदेशी नेपाल भित्रिएका हुन । गत मार्च...

  २०७९ वैशाख १९ गते १३:४१     विकासन्युज

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध भएका योगदानकर्ता र रोजगारदातालाई दिनुपर्ने रकम झन्डै एक वर्षपछि निकासा दिएको छ । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा नै व्यवस्था गरेर चालु आर्थिक वर्षको बजेटमा लकडाउन अवधिभरको...

  २०७९ वैशाख १९ गते १३:४०     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एमाले) बाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार केशव स्थापितलाई स्पष्टीकरण सोधेको छ । पछिल्लो समय स्थापितले दिएको अभिव्यक्तिलाई आधार मानेर आयोगले २४ घण्टे स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । आयोगको...

  २०७९ वैशाख १९ गते १२:१९     विकासन्युज

काठमाडौं । गृह सचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा सरकारले नेपाल प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरिएको बताएका छन् । सोमबार गृह मन्त्रालयमा नवनियुक्त महानिरीक्षक सिंह र सशष्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई...

  २०७९ वैशाख १९ गते ११:४६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सरकारी संस्थानमा निजी क्षेत्रको समेत स्वामित्वको व्यवस्था हुनुपर्ने माग गरेका छन् । सोमबार महासंघले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० पुर्व बजेट अन्तरक्रिया कार्यक्रममा उनले...

  २०७९ वैशाख १९ गते ११:३८     विकासन्युज

काठमाडौं । विश्वले नै एकैसाथ बेहोर्नुपरेको त्रास, अनिश्चितता र महामारीसंगको संघर्ष धेरै हदसम्म कम भएको छ । नेपालीले आधुनिक इतिहासमा यस्तो महामारी पहिले कहिल्लै भोग्नुपरेको थिएन् । पहिलोपटक धेरै समयका लागि घरभित्रै कैद हुनुपर्यो...

  २०७९ वैशाख १९ गते ११:३४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जदार्नन शर्माले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङको कार्यशैलीमा प्रश्न उठाएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० पुर्व बजेट अन्तरक्रिया कार्यक्रममा घिसिङको कार्यशैलीमा प्रश्न...

  २०७९ वैशाख १९ गते ११:१७     विकासन्युज

काठमाडौं । अर्थसचिव मधु मरासिनीले आगामी नयाँ बजेटमा कर नबढाउने वाचा गरेका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० पुर्व बजेट अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले...

  २०७९ वैशाख १९ गते ११:०१     विकासन्युज

काठमाडौं । व्यवसायीहरुले आगामी आर्थिक वर्षमा कर बृद्धिको माग गरेका छन् । नेपाल फ्लोरिकल्चर एसोसिएसनले कर वृद्धिको माग गरेको हो । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोेजना गरेको आर्थिक वर्ष २०७९/८० पुर्व बजेट अन्तरक्रिया...

  २०७९ वैशाख १९ गते १०:००     विकासन्युज

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेकोे छ । यही प्रभाव रहदा देशभर हाल आंशिकदेखि सामान्य बदलीको अवस्था...

  २०७९ वैशाख १९ गते ९:५३     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नाफाको सुनिश्चिततासहित विदेशी लगानी ल्याउनु पर्ने बताएका छन् । सोमबार महासंघले आयोजना गरेको आर्थिक वर्ष २०७९/0८० पुर्व बजेट अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।...

  २०७९ वैशाख १८ गते १९:१०     विकासन्युज

काठमाडौं । भारतीय आयल कर्पाेरेसन (आईओसी)ले नेपाल आयल निगमलाई तेलको मूल्य बढाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै पेट्रोलियम पदार्थको मूल्य बढाउन आयल निगमलाई थप दवाव परेको छ । निगमका अनुसार...

  २०७९ वैशाख १८ गते १७:०५     विकासन्युज

काठमाडौं । सरकारले बजेट अधिवेशन आव्हान गर्ने तयारी गरेको छ । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नीप्रसाद सापकोटाबीच बजेट अधिवेशन आव्हान गर्ने विषयमा छलफल भएको हो । सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले...

  २०७९ वैशाख १८ गते १७:०१     विकासन्युज

काठमाडौं । मानसिक रोग भएका व्यक्तिलाई परामर्शबाट नै रोग निको पार्न सकिने चिकित्सकले बताएका छन् । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र, नेपालको १९औँ वार्षिक उत्सव कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, मानसिक रोग विभागका प्रमुख...

  २०७९ वैशाख १८ गते १६:५५     विकासन्युज

नेपालगञ्ज । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अघि बाँके र बर्दियाको नेपाल–भारत सीमानाका ७२ घण्टा बन्द भएका छन् । खुला सीमाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२...

  २०७९ वैशाख १८ गते १६:३१     विकासन्युज

काठमाडाैं । निजी शैक्षिक संस्थाहरुले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएका छन् । हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरुमा मानसिक प्रेसर पर्ने र अध्ययन पठ्यक्रम पनि समयमा अध्यापन गराउन नसकिने भएको...

  २०७९ वैशाख १८ गते १६:२५     विकासन्युज

काठमाडौं । बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनको अघिपछि लगातार ५ दिन सार्वजनिक विदा हुने भएको छ । ३० गते निर्वाचन हुने भएकोले सो दिन सार्वजनिक विदा हुन्छ । ३१ गते...

  २०७९ वैशाख १८ गते १६:१९     विकासन्युज

मान्म । कालीकोटमा शुक्रबार राति आएको हावाहुरीका कारण कालीकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ । हावाहुरीका कारण टेलिफोनका टावरमा समस्या आउँदा सो सेवा अवरुद्ध भएको हो । हावाहुरीले टेलिफोनका टावर भत्किँदा र कतिपय स्थानमा...

  २०७९ वैशाख १८ गते १६:१२     विकासन्युज

जनकपुर । आसन्न स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिका–५ मा नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्य पदमा उम्मेदवारी दिएका रिपुकुमारी निर्विरोध निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम...

  २०७९ वैशाख १८ गते १५:२३     विकासन्युज

काठमाडौं । स्रोतको मनपरी दोहन र पर्यावरणीय विनाश, जलवायु परिवर्तन, प्राकृतिक घटनालगायत विभिन्न कारणले मुलुकमा विपद्जन्य घटना बढ्दो छ । तथ्याङ्क हिसाब गर्ने हो भने गत दुई वर्ष विपद्जन्य घटनाबाट पाँच/पाँच सय मानिसले अकालमा...