समाचार

  २०७९ वैशाख २१ गते १५:२८     विकासन्युज

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७७ वटै जिल्लाका मतदान केन्द्रहरुको स्थलगत अनुगमन गर्ने भएको छ । बुधवार आयोगले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै आसन्न बैशाख ३०...

  २०७९ वैशाख २१ गते १५:११     विकासन्युज

काठमाडौं । नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पवन गोल्यानले सरकारले नीतिगत व्यवस्था गरे ५ हजार नयाँ उद्योग स्थापना गर्न सकिने बताएका छन् । बुधबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघले गरेको कार्यक्रममा उनले नीतिगत व्यवस्था भए...

  २०७९ वैशाख २१ गते १४:१२     विकासन्युज

ललितपुर । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्राअन्तर्गत आज अपराह्न पुल्चोकस्थित मछिन्द्रनाथको रथ तान्न थालिएको छ । चार दिन पहिले रथारोहण भएपछि आज रथलाई तानेर गाबहाल लैजान लागिएको हो । उपत्यकाको सबैभन्दा...

  २०७९ वैशाख २१ गते १४:०९     विकासन्युज

काठमाडौं । अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णीम वाग्लेले साशकिय अहंकारले संकट ल्याउने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले शासकीय अंहकार तथा नीतिगत ब्लण्डरले देशलाई आर्थिक संकटमा पुर्याउन मद्दत...

  २०७९ वैशाख २१ गते १३:२३     विकासन्युज

काठमाडौं । यही बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि मुख्य राजनीतिक दलहरुले चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । मुख्य ठूला राजनीतिक दलहरुले निर्वाचनमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएका छन् ।...

  २०७९ वैशाख २१ गते १२:५१     विकासन्युज

काठमाडौं । बुधबार करिब एक घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त नै बन्यो । बिहान १०ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा अपरिचित नम्बरबाट फोन आएपछि विमानस्थल कार्यालय अस्तव्यस्त बनेको हो । विमानस्थल कार्यालयमा ड्युटीमा रहेका...

  २०७९ वैशाख २१ गते १२:५०     विकासन्युज

काठमाडौं । जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९.५७ बजे जुम्लाको नरकोट केन्द्रविन्दू भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प...

  २०७९ वैशाख २१ गते १२:४६     विकासन्युज

काठमाडौं । चीनको साङ्सी प्रान्तीय सरकारले नेपाली प्राध्यापक डा. राजीवकुमार झालाई सन् २०२२ को ‘सान छिन फ्रेण्डसीप अवार्ड’ प्रदान गरेको छ । चीनको साङ्सी प्रान्तीय सरकारद्वारा प्रत्येक वर्ष प्रदान गरिने उक्त अवार्ड नेपाली प्राध्यापक झासहित...

  २०७९ वैशाख २१ गते १२:२८     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले रेमिटेन्सलाई बैंकिङ च्यानलबाट भित्र्याउन सरकारले पहल गर्न पर्ने बताए । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । वैदेशिक रोजगारका लागि विदेश जाने नेपालीको...

  २०७९ वैशाख २१ गते १२:१५     विकासन्युज

काठमाडौं । नेपाल उधोग परिसंघका अध्यक्ष बिष्णु कुमार अग्रवालले संकट समाधान गर्न आयात निरुत्साहित र निर्यातलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । देशको आर्थिक स्तर...

  २०७९ वैशाख २१ गते ११:५२     विकासन्युज

काठमाडौं । आईएमएफ तथ्यांक डिभिजनका पूर्व प्रमुख डा. मणिकलाल श्रेष्ठले अझै ४/५ वर्ष रेमिट्यान्सबाट मुभ हुन नसकिने बताएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले अझै पन नेपाली अर्थतन्त्रमा रेमिट्यान्सको विकल्प नभएको बताउँदै...

  २०७९ वैशाख २१ गते १०:५५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकन अध्यक्ष शेखर गोल्छाले सरकार राजश्वमुखी बन्दा अहिलेको समस्या सिर्जना भएको बताएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले अहिले अर्थतन्त्रमा...

  २०७९ वैशाख २१ गते १०:५५     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तार्राष्ट्रिय विमानस्थलमा बम राखिएको हल्ला फैलिएको छ । मंगलबार बिहान आन्तरिक विमानस्थलमा बम राखेको हल्ला फैलिएपछि सबै यात्रुलाई बाहिर निकालिएको विमानस्थल कार्यालयले जनाएको छ । ‘एक्कासी आन्तरिक टर्मिनलभित्र बम राखिएको हल्ला...

  २०७९ वैशाख २१ गते १०:३६     विकासन्युज

काठमाडौं । अर्थशास्त्री डा. विश्वास गौचनले बैंकहरुले ट्रेड तथा घरजग्गामा उच्च रुपमा कर्जा प्रवहन गर्दा तरलतामा समस्या देखिएको बताएका छन् । बुधबार नेपाली अर्थतन्त्रको आगामी दिशा विषयमा राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका...

  २०७९ वैशाख २१ गते १०:२९     विकासन्युज

काठमाडौं । निजी क्षेत्रकोे लगानीमा सञ्चालित बुद्ध एयरले आगामी जेठ ९ गतेदेखि काठमाडौं–बनारस सिधा उडान सुचारु गर्ने भएको छ । कोरोना महामारीका कारण २०७६ फागुन ३० गतेदेखि बन्द गरेको बनारस उडान पुनः सुचारु गर्न...

  २०७९ वैशाख २१ गते ९:५३     विकासन्युज

काठमाडाैं । अर्थमन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले सरकारले आगामी आर्थिक वर्षको बजेट कृषि, उत्पादन रोजगारीमा केन्द्रित हुने बताएका छन् । बुधबार नेपाली अर्थतन्त्रको आगामी दिशा विषयकमा राजधानीमा आयोजित एक कार्यक्रममा उनले अहिले...

  २०७९ वैशाख २१ गते ९:४८     विकासन्युज

काठमाडौं । सत्तागठबन्धनले भरतपुर महानगरपालिकाको लागि घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार ‘लोकतान्त्रिक–वाम गठबन्धन भरतपुर महानगर समितिको प्रतिवद्धता पत्र’ सार्वजनिक गरेको हो । सत्तागठबन्धनलले महानगरपालिकामा निःशुल्क र व्यावहारिक सबै तहको शिक्षा, सर्वसुलभ र गुणस्तरीय...

  २०७९ वैशाख २१ गते ९:२९     विकासन्युज

कर्णाली । कर्णाली प्रदेश सरकारले विसं २०७९ सालमा राष्ट्रियबाहेक प्रदेशभर थप आठ दिन सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको विसं २०७८ चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको...

  २०७९ वैशाख २१ गते ९:२७     विकासन्युज

काठमाडौं ।  आर्थिकरुपमा निकै कमजोर अवस्थामा पुगेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) पछिल्ला दिनमा सुधारको बाटोमा अघि बढेको छ । निगमको पछिल्लो छ महिनाको वित्तीय सूचकले पनि निगमको सुधारको यात्रालाई पुष्टि गर्छ...

  २०७९ वैशाख २० गते १९:३४     विकासन्युज

अनुसन्धानका क्रममा उनलाई केही व्यक्तिले कुटपिट गरी हत्या गरेको खुलेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार फरार व्यक्ति खोजतलास गर्ने क्रममा हत्या आरोपीत दुई जनालाई पक्राउ गरिएको छ ।...