समाचार

  २०७९ वैशाख २२ गते १६:५५     विकासन्युज

काठमाडौं । नेपाल पेन्ट्स उद्योग संघले पेन्ट्सको कच्चा पदार्थ र तयारी पेन्टको एचएसएन कोड एउटै भएको भन्दै सच्याउन सरकारसँग माग गरेको छ । तयारी उत्पादन र कच्चा पदार्थको एचएसएन कोड एउटै हुँदा पटक–पटक समस्या...

  २०७९ वैशाख २२ गते १६:२५     विकासन्युज

बागलुङ । शिक्षक नै खुलेआम दलका चुनावी प्रचारमा हिँडेको पाइएपछि शिक्षा विकास तथा समन्वय एकाइले त्यसो नगर्न शिक्षक तथा विद्यालय कर्मचारीको ध्यानाकर्षण गराएको छ । एकाइ प्रमुख कुश्मराज उपाध्यायले शिक्षक दलका अभियानमा खुलेर लाग्नु...

  २०७९ वैशाख २२ गते १५:१५     विकासन्युज

जेनेभा । विश्व स्वास्थ्य संगठनले कोभिडका अरु नयाँ नयाँ भेरियन्टहरुलाई पनि अहिलेको कोभिडका विरुद्धको खोपले नै काम गर्ने जनाएको छ । अहिले पछिल्ला समयमा अफ्रिका तथा अमेरिकामा पनि कोभिडका नयाँ नयाँ भेरियन्टहरु भेटिएका समाचारहरु...

  २०७९ वैशाख २२ गते १५:०४     विकासन्युज

नयाँ दिल्ली । भारत २४ घण्टाको समयावधी अर्थात बुधबार मध्यरातिसम्म तीन हजार २७५ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ९१ हजार ३९३ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले...

  २०७९ वैशाख २२ गते १४:११     विकासन्युज

पोखरा । पर्यटकीय क्षेत्र म्याग्दी घोरपानीका महिला होटल व्यवसायी पर्यटक लिएर आउने ‘गाइड र पोर्टर’हरूलाई निःशुल्क कोठा र खाना दिनुपर्ने बाध्यताले व्यवसायमा चुनौती थपिँदै गएको बताउँछन् । उनीहरू यस्तो बाध्यताले व्यवसायमा समस्या थपिँदै गएको...

  २०७९ वैशाख २२ गते १३:५९     विकासन्युज

काठमाडाैं । केन्द्रिय तथ्याङ्क विभागले चालु आर्थिक वर्ष २०७८/७९ मा वागमती प्रदेशको आर्थिक वृद्धिदर ६.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । बिहीबार तथ्याङ्क विभागले प्रदेशस्तरीय जीडीपीको योगदान सार्वजनिक पत्रकार सम्मेलन गर्दै चालु आर्थिक...

  २०७९ वैशाख २२ गते १३:५१     विकासन्युज

दमौली । तनहुँको व्यास नगरपालिका–२ का १८ वर्षीया एलिना कुमालले पहिलो पटक मतदान गर्दैछिन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कुमालले मताधिकारको प्रयोग गर्दैछिन् । मतदान गर्ने दिन नजिकिँदै गर्दा कुमालमा छुट्टै...

  २०७९ वैशाख २२ गते १२:३७     विकासन्युज

काठमाडौं । नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा...

  २०७९ वैशाख २२ गते ११:३५     विकासन्युज

रुपन्देही । हातमा सीप नहुँदा करिब एक वर्षअघिसम्म बुटवल उपमहानगरपालिका– ४ की निर्जला अधिकारी बेरोजगार थिइन् । स्नातक तह उत्तीर्ण गरेर पनि हातमा सीप नहुँदा खाली बस्नाको पीडाले उनलाई निकै पिरोल्थ्यो । श्रीमान्को कमाइले...

  २०७९ वैशाख २२ गते ९:१९     विकासन्युज

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) नारायणदत्त पौडेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । सशस्त्र प्रहरी बलको रिक्त रहेको दुई एआइजी पदमध्ये वरियतामा अगाडि रहेका पौडेललाई...

  २०७९ वैशाख २२ गते ९:१५     विकासन्युज

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव छ । उक्त मौसमी प्रणालीले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही...

  २०७९ वैशाख २१ गते १९:५०     विकासन्युज

मनाङ । निर्वाचन कार्यालय मनाङको आयोजनामा चामेमा गरिएको नमूना मतदानमा मत बदर शून्य भएको छ । नमूना मतदानमा मत बदर नहुँदा मनाङका मतदान सम्बन्धमा मतदाता सचेत रहेको देखिएको छ । यही वैशाख ३० गते...

  २०७९ वैशाख २१ गते १९:१५     विकासन्युज

काठमाडौं । ‘मिदी हुँ’ भन्दै टिकटक बनाउने ‘भाइरल ब्वाइ’ टिकटकसँगै फेसबुक भाइरल छन् । म्यादी प्रहरीको पोशाकमा उत्तेजक भिडियो बनाएर युट्युवलगयात सबै सामाजिक सञ्जालतिर छाएका छन् । आरोपितले उनकै भाषामा आफू मिदी प्रहरी भएको...

  २०७९ वैशाख २१ गते १८:०१     विकासन्युज

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुगड स्पासेज एण्ड फुड इण्डस्ट्रिजलाई तीन लाख जरिवाना गरेको छ । विराटनगरस्थित उक्त उद्योगले मिसावटयुक्त मसला उत्पादन तथा बिक्री गरेकाले विभागले उक्त रकम जरिवाना गरेको हो...

  २०७९ वैशाख २१ गते १७:२८     विकासन्युज

काठमाडाैं । विश्व बैंकले नेपाललाई थप १५ करोड अमेरिकी डलर दिने भएको छ । नेपालको वित्तिय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तिय समधानको विविधिकरण गर्न र नेपालमा वित्तिय सेवामा पहुँच बढाउनका लागि विश्व बैंकले सो...

  २०७९ वैशाख २१ गते १६:४३     विकासन्युज

काठमाडौं । बुधबार नेपाल आर्थिक पत्रकार पत्रकार समाज (सेजन)ले देशको अर्थतन्त्रको आगामी दिशाको विषयमा एउटा कार्यक्रम राख्यो । कार्यक्रममा बैंकर, व्यवसायी, अर्थशास्त्री र सरकार पक्षका प्रतिनिधिहरुको पनि उपस्थिति थियो । विश्व महामारीका रुपमा फैलिएको...

  २०७९ वैशाख २१ गते १६:१३     विकासन्युज

बनेपा । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित बिपी राजमार्गमा आज दिउँसो दुई गाडी आपसमा ठोकिँदा पाँचको मृत्यु हुनका साथै १८ घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार...

  २०७९ वैशाख २१ गते १५:२८     विकासन्युज

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७७ वटै जिल्लाका मतदान केन्द्रहरुको स्थलगत अनुगमन गर्ने भएको छ । बुधवार आयोगले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै आसन्न बैशाख ३०...

  २०७९ वैशाख २१ गते १५:११     विकासन्युज

काठमाडौं । नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पवन गोल्यानले सरकारले नीतिगत व्यवस्था गरे ५ हजार नयाँ उद्योग स्थापना गर्न सकिने बताएका छन् । बुधबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघले गरेको कार्यक्रममा उनले नीतिगत व्यवस्था भए...

  २०७९ वैशाख २१ गते १४:१२     विकासन्युज

ललितपुर । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्राअन्तर्गत आज अपराह्न पुल्चोकस्थित मछिन्द्रनाथको रथ तान्न थालिएको छ । चार दिन पहिले रथारोहण भएपछि आज रथलाई तानेर गाबहाल लैजान लागिएको हो । उपत्यकाको सबैभन्दा...