समाचार

  २०७९ वैशाख ३० गते ११:४३     विकासन्युज

काठमाडौं । आज बिहानदेखि जारी स्थानीय तहको निर्वाचनमा २५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । ७५३ पालिकाका लागि भएको मतदानमा बिहान सवा ११ बजेसम्म २५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ...

  २०७९ वैशाख ३० गते ११:४०     विकासन्युज

काठमाडौं । शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको स्थानीय तह निर्वाचनको मतदान सुरु भएको छ । बिहानैदेखि अधिकांश स्थानमा शान्तिपूर्ण मतदान भएतापनि केही स्थानमा झपडहुँदा हवाई फायरसम्म भएका छन् । अवस्था नियन्त्रणमा ल्याउनका लागि...

  २०७९ वैशाख ३० गते ११:३४     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरका मेयर पदका उमेदवार बालेन शाहले मतदान गरेका छन् । उनले काठमाडाैंकाे अन्नपुर्ण सेकेन्डरी स्कुलबाट मतदान गरेका हुन् । मतदानपछि स्वतन्त्र उम्मेदवार रहेका उनले आफ्नो जित शत प्रतिशत सुनिश्चित भएको बताएका...

  २०७९ वैशाख ३० गते ११:०८     विकासन्युज

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले मत संकेत सार्वजनिक गरेका छन् । शुक्रबार बिहान गोरखाको पालुङटार नगरपालिका १ खोप्लाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालय मतदान केन्द्रबाट उनले मतदान गर्दै मत...

  २०७९ वैशाख ३० गते ११:०१     विकासन्युज

काठमाडौं ।  गोरखाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकको ज्ञानमार्ग मावि ‘ख’मतदान केन्द्रमा प्रहरीले एक राउन्ड हवाइ फायर गरेको छ । कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले एक राउन्ड हवाइ फायर गरेको हो । स्थानीय एक व्यक्तिले...

  २०७९ वैशाख ३० गते १०:४६     विकासन्युज

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयरकी उम्मेदवार रेणु दाहालले भरतपुर महानगरपालिकामा रहेको मतदान स्थलबाट स्थानीय निर्वाचनको मतदान गरेकी छिन् । मतदान गरेपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले जनताले विगतको कामका मूल्यांकन गरेर आफूलाई जिताउनेमा विश्वस्त रहेको बताइन्...

  २०७९ वैशाख ३० गते १०:४३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो चौमाससम्ममा सरकारले ३१ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । वैशाख मसान्तसम्ममा ३१.२५ प्रतिशत बराबर मात्रै विकास खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षका लागि...

  २०७९ वैशाख ३० गते १०:३८     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रूवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् । देउवा मतदानका लागि केही दिनयता डडेलधुरामै छन्...

  २०७९ वैशाख ३० गते १०:२४     विकासन्युज

बैतडी । बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्युु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिए । भाटको आज बिहान सनातन धर्म...

  २०७९ वैशाख ३० गते १०:०७     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगले मतगणना सुरु भएको ५ दिनमा सम्पूर्ण मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ । शुक्रबार बिहान ७ बजेबाट सुरु भएको मतगणना आज ५ बजेसम्म जारी रहनेछ । मतदान सकिएको एक घण्टापछि मतगणना...

  २०७९ वैशाख ३० गते ९:३७     विकासन्युज

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदानको मत संकेत सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर राख्दै आफूले मत दिएको चुनाव चिन्ह सार्वजनिक गरेका हुन् । निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३...

  २०७९ वैशाख ३० गते ९:३०     विकासन्युज

काठमाडौं । बाराको देवताल गाउँपालिका वडा ७ मा मतदानका क्रममा झडप भएको छ । दुई पक्षबीच विवाद भएर झडप हुँदा मतदान नै रोकिएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।...

  २०७९ वैशाख ३० गते ९:१३     विकासन्युज

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गरेका छन् । मतदान पछि उनले चुनावको बेला पैसाको बिगबिगी र भोजभतेरको लर्को रहेको बताएका छन् । ‘पैसाको बिगबिगी...

  २०७९ वैशाख ३० गते ८:५५     विकासन्युज

काठमाडौं । दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रमा झडपको स्थिति आएपछि गोली चलेको छ । निर्वाचनका क्रममा दुई पक्षीय झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चोली चलाएको हो । यद्यपि कुनै मानवीय क्षति भने भएको छैन । पालिकाको...

  २०७९ वैशाख ३० गते ७:५२     विकासन्युज

काठमाडौं । स्थानीय तह निर्वाचनमा राष्ट्रपति र उपराष्ट्रपतिले मतदान नगर्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएका हुन । दुबै जनाले राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित...

  २०७९ वैशाख ३० गते ७:४०     विकासन्युज

काठमाडौं । देशभरका स्थानीय तहमा नयाँ जनप्रतिनिधि चुन्न आज मतदान हुँदैछ । बिहान ७ बजे देशभर एकसाथ सुरु भएको मतदान बेलुकी ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार देशभर २१...

  २०७९ वैशाख ३० गते ७:२१     विकासन्युज

काठमाडौं । मकवानपुको हेटौंडामा शंकास्पद वस्तु फेला परेको छ । हेटौंडा उपमहानगरपालिका–७ र ८ को सिमाना फाएरलाइनमा उक्त शंकास्पद वस्तु देखा परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।...

  २०७९ वैशाख ३० गते ७:१८     विकासन्युज

काठमाडौं । बझाङको एक मतदान केन्द्रमा शंकास्पद बस्नु राखिएको पाइएको छ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १ स्थित नारायण मावि पिमी कैलाश मतदान केन्द्रमा शंकास्पद बस्तु राखेको पाइएको हो । प्रेसकुकर बम जस्तो...

  २०७९ वैशाख ३० गते ७:०६     विकासन्युज

काठमाडौं । १० हजार ७५६ मतदान केन्द्रमा मतदान केन्द्रमा एकैपटक निर्वाचन सुरु भएको छ । बिहान ७ बजे देशभर एकसाथ सुरु भएको मतदान बेलुकी ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । आयोगका...

  २०७९ वैशाख ३० गते ६:५५     विकासन्युज

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि सरकारले शुक्रबार सार्वजनिक विदा दिएको छ । मुलुक संघीयतामा गइसकेपछि शुक्रबार दोस्रो पटक स्थानीय तह निर्वाचन हुँदैछ । बिहान ७ बजे देशभर एकसाथ सुरु हुन लागेको मतदान बेलुकी...